🎄 Holiday Season Special
तेह्रथुम : जिल्ला फर्केर पुनरागमन खोज्दै ढकाल, एक्लै जितको खोजीमा सुब्बा
१९ माघ, तेह्रथुम । तेह्रथुममा यसपटक नेकपा (एमाले) र नेपाली कांग्रेस आमनेसामने छन् । अघिल्लो निर्वाचनमा पराजय भोगेका तर संगठन र राजनीतिक प्रभावका हिसाबले बलिया नेताहरूलाई दुवै दलले उम्मेदवार बनाएपछि चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ । नेकपा (एमाले) ले केन्द्रीय सचिव भानुभक्त ढकाल लाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ । ढकाल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.