Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तक सार्वजनिक Breaking News
  • हली गोरु रोपाइँ लोकधुन Hali Goru Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • सरकारले रवि लामिछानेलाई आतंकित पार्न रोक्नुपर्छ: नारायणकाजी श्रेष्ठ Breaking News
  • झिमरुक गाउँपालिकामा एमाले र माओवादीबीच गठबन्धन Breaking News
  • KhabarBreaking.com: समाजवादउन्मुख आर्थिक–राजनीतिक रुपान्तरणमा आगामी वर्षको नीति तथा कार्यक्रमको जोड Breaking News
  • लोसपाका नेता जितेन्द्र सोनलले राखे एमसीसीका बारेमा यस्तो धारणा Breaking News
  • Blockbuster Of Shambhujeet Baskota | Aare Baba Joon Jasti | Sitko Thopa | Sarangiko Dhunle Breaking News
  • डा.केसीद्वारा केपी ओली र उनका सहयोगीले फैलाएको अफवाहका सम्बन्धमा छानविन गर्न माग Breaking News

तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१ को फाइनल कार्यक्रम सम्पन्न

Posted on March 4, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१ को फाइनल कार्यक्रम सम्पन्न

२० फागुन, काठमाडौँ । बिरिसु मिडियाद्धारा आयोजित तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१ को फाइनल कार्यक्रम सम्पन्न भएको छ । चावहिलको चलचित्र विकास बोर्डमा गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपती सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अवार्ड कार्यक्रममा समाजमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान पनि प्रदान गरिएको थियो । बिरिसु मिडिया प्रालिका प्रबन्ध निर्देशक नरेन भट्टराईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेकपा समाजवादीका केन्द्रिय सदस्य सांगीता तामाङ, युवा नेता एंव खानिखोला गाउँपालिका वडा नं ४ का वडाध्यक्ष निशान मोक्तान, युवा नेता मिलन थापा रहेका थिए । कार्यक्रममा नारी टेलिसिरियलका कलाकार टिमको विशेष उपस्थिती रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सम्माननिय परमानन्द झाले निजी संस्थाहरुले सम्मान र अवार्ड कार्यक्रम गरेर नयाँ पुस्ताका कलाकारलाई हौसला प्रदान गरेको र पुराना कलाकारहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे । उनले बिरिसु मिडियाको प्रशंसा गर्दै भने, सरकारी तहबाट गर्न नसकेको काम निजी संस्थाले आँटेर गरेको छ । यो राम्रो कामको खुलेरै प्रशंसा गर्छु । बिरिसु मिडिया प्रा।लिका निर्देशक एंव कार्यक्रम संयोजक सुस्मिता स्याङ्तानले अवार्ड कार्यक्रम भव्य रुपमा सफल भएको र नेपालको इतीहासमै सबैभन्दा बढी समेटिएको बताइन ।

कार्यक्रममा त्रिशक्ती डान्स ग्रूपका कलाकार, मोडल म्हेन्दो घिसिङ र सिर्जना घिसिङले नृत्य प्रस्तुत गरेका थिए भने गायक कृष्ण राज भण्डारीले आफ्नो गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको निर्णयक मनोज डंगोल, सिवन पोखरेल र मिन सागर लामा रहेका थिए । कार्यक्रममा सभापतित्व बिरिसु मिडिया प्रालिका अध्यक्ष विवेक लोप्चनले गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कर्म लामा लोले गरेका थिए । कार्यक्रममा कलाकार, पत्रकार एंव विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Breaking News

Post navigation

Previous Post: प्याब्सनको १६औँ राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते काठमाडौंमा हुने
Next Post: ओबीसी आरक्षण लागू गर्न माग गर्दै आन्दोलन सुरु

Related Posts

  • Enjoy this Beautiful collection | Buddha Bhajan Breaking News
  • रोकियो माओवादीका कारण टेबल हुन एमसीसी Breaking News
  • KhabarBreaking.com: एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार Breaking News
  • बिभिन्न पार्टीका चार सय भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रबेश गर्दै Breaking News
  • ७५ जिल्लामा डेगु, स्वास्थ्य सङ्कटकाल घोषणा गर्नेबारे अध्ययन Breaking News
  • डाँडै र माथिका भरिला जून – सँगीनी गीत” | Ramila Gyangmi Magar & Prekshya Gautam Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • दलख रपइ लकधन Dolakhe Ropai Lok Dhun by Arun Upatyaka Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 386 | 28 Apr, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 386 | 28 Apr, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub Breaking News
  • SIR SIR SIRIRI – SUNITA KARKI | New Nepali Song 2019 | SHRISTI | SAMPANNATA #shorts Breaking News
  • राजनीतिक संस्कृति र सामाजिक मान्यताहरू Breaking News
  • Screenshot 20250220 144158 Facebook 300x170 lMMckV AMERICA KHABAR February 20, 2025
    दिल्लीको मुख्यमन्त्रीमा भाजपा विधायक रेखा गुप्ताले लिइन् सपथ Breaking News
  • IMG 20250221 144307 310x420 1 19Wq1g AMERICA KHABAR February 22, 2025
    गोरखा मेजर स्व बालकृष्ण राईको आत्मकथा ‘घुर्बिसेदेखी बकिङ्ह्यामसम्म’ सार्वजनिक Breaking News
  • #heymaya #deepajha #adityanarayan #nepalisong #jhilmilsitara Breaking News
  • कर्णाली सरकारका प्रवक्ता शाह अस्पताल भर्ना Breaking News
  • maxresdefault 16
    Halka Ramailo Episode 107 28 November 2021 Breaking News
  • Profile and Interviews: amaira ne socha nakli h😂 #thegeetagurjar #shorts profile-and-interviews
  • The DARK REALITY of Illegal Migration to USA and Europe from Nepal Breaking News
  • एमालेले दियो तल्ला निकायलाई यस्तो निर्देशन Breaking News
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता Breaking News
  • image 13
    सबैभन्दा बढी गूगलमा “वोर्ल्ड कप” सर्च गर्ने देशमा नेपाल Breaking News
  • happiness pqs9 3b3FGs
    6 Surprising Things You Think Are Making You Happy—But Are Doing the Opposite Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme