Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • देउवाले प्रचण्ड र माधव नेपालको नाडी छामिसके Breaking News
  • मसल झयउर रपइ लकधन Masale Jhyaure Ropain Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • एमाले उपाध्यक्ष नेम्बाङ यसो भन्छन् Breaking News
  • नागरिक लगानी कोषद्वारा साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय Breaking News
  • ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिङ स्टेशन सञ्चालन Breaking News
  • “लेकका हामी केटाकेटी” Lekaka Hami Ketaketi | Raamesh Shrestha & Children’s | Nepali Children Song Breaking News
  • जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ Breaking News
  • त्रिविको बजेट : १० शीर्षकमा झण्डै १० अर्बभन्दा बढी रकम विनियोजन Breaking News

तारकेश्वर नगरपालिकाको सञ्चारकर्मीसंग अन्तर्किया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

Posted on June 9, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on तारकेश्वर नगरपालिकाको सञ्चारकर्मीसंग अन्तर्किया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

२६ जेठ , काठमाडौं । तारकेश्वर नगरपालिकाले ‘नगरप्रमुखसंग सञ्चारकर्मीको अन्तर्किया तथा अभिमुखिकरण’ कार्यक्रम सम्पन्न गरेको छ।

तारकेश्वर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले गरेका विकास निर्माणका कामहरूका बारेमा स्पष्ट पार्नका लागि तथा पत्रकारहरुले सम्बन्धित विषयको समाचार लेखनका क्रममा ध्यान दिनुपर्ने कुराहरुको बारेमा विज्ञ प्रशिक्षकबाट अभिमुखिकरण प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उक्त नगरपालिकाका प्रवक्ता एवं वडा न.-२ का अध्यक्ष राधाकृष्ण खड्गीले जानकारी दिए।

अभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले यस किसिमको अभिमुखिकरणले सत्यतथ्यमा आधारित भएर स्थानीय पालिकाका समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई मद्दत पुग्ने र त्यसबाट जनप्रतिनिधिलाई समेत आफ्ना कमी-कमजोरी सुधार गर्दै नागरिकका मुद्दाहरूको सम्बोधन गर्न सहयोग पुग्ने अवस्थाको निर्माण हुने विश्वास व्यक्त गरे।

नगरप्रमुख महर्जनले आफूँसमेत गलत र भ्रामक समाचारको सिकार बन्ने गरेको स्मरण गर्दै गलत समाचारको खण्डन समेत सञ्चारमाध्यमहरुले उपयुक्त किसिमले प्रकाशित नगर्ने अनुभव गरेको बताए ।

‘तारकेश्वर नगरपालिका सञ्चारकर्मीलाई सूचना दिने कुरामा सधैं प्रतिबद्ध छ। सञ्चारकर्मीले पनि आधिकारिक व्यक्तिसंग सम्पर्क गरेर सत्यतथ्यमा आधारित सूचना प्रवाह गर्नु आवश्यक छ’, उनले भने।

त्यस्तै , तारकेश्वर नगरपालिका स्वास्थ्य क्षेत्र तथा मानव विकास सुचांकमा काठमाडौं जिल्लामै उत्कृष्ट रहेको प्रमुख महर्जनले बताए । नगरपालिकाले सर्वाङ्गिण विकासको अवधारणा अन्तर्गत नागरिकका स्वास्थ्य , शिक्षा , रोजगार , वृत्तिविकास तथा पूर्वाधार निर्माणमा काम गरिरहेको उनले जानकारी दिए।

कार्यक्रममा प्राध्यापक शान्ताराम बिडारीले संचार जगतको नियामक निकाय प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता सम्बन्धि अभिमुखिकरण प्रदान गरे। त्यस्तै , नागरिक दैनिकका आर्थिक डेस्क प्रमुख दिलिप पौडेल र गोरखापत्रका उपसम्पादक दीपक श्रेष्ठले पत्रकारिताका अन्य आयाम बारे प्रकाश पारेका थिए।

एक दिवसीय उक्त प्रशिक्षण कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी आचार्य , प्रवक्ता राधाकृष्ण खड्गी, वडा नं.-३ का अध्यक्ष पर्शुराम अर्याल , प्रमुख प्रशासकिय अधिकृत किशोर प्रसाद आचार्य , प्रशिक्षक तथा पत्रकारहरुको सहभागिता रहेको थियो।

Breaking News

Post navigation

Previous Post: नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन
Next Post: संसद् बैठक बुधबारको लागि सारियो

Related Posts

  • बेलले एमएलएसमा खेल्ने Breaking News
  • maxresdefault 41
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 135 | Jan 29, 2023 | Riyasha, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • नेपाल आयल निगम आर्थिक संकटमा Breaking News
  • विनाशकारी भूकम्पको सात वर्षः नमुना एकीकृत बस्ती असफल Breaking News
  • KhabarBreaking.com: घट्यो सुनको मूल्य Breaking News
  • maxresdefault 20
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 143 | Mar 26, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • काँग्रेसमा यति धेरै क्रियाशील सदस्य Breaking News
  • जब राजा वीरेन्द्रले ककपिटमा छिरेर सोधे – क्याप्टेन यो के गरिरहेको ?  Breaking News
  • renu yadhav wEjgZb
    मन्त्री यादवले जारी गरिन् प्रेस विज्ञप्ति Breaking News
  • शिव तांडव स्तोत्रम् Shiva Tandav Stotram by Kundan Pathak Breaking News
  • Biden Calls for Replacement of All Lead Pipes Within 10 Years english_news
  • maxresdefault 22
    Rajesh Payal Rai लाई घरबाट बिहेको प्रेसर आउदा Sudita Rai संग बिहे चर्चा ! Interview मा हसाउनु हसाए Breaking News
  • Herna Man Bhetna Man – Swaroop Raj Acharya | Hari & Aanchal | New Song 2023/2080 Breaking News
  • कोरियाको विकासमा नेपाली श्रमिकको योगदान प्रशंसनीय : श्रममन्त्री शरतसिंह भण्डारी Breaking News
  • कोरोनाविरुद्धको खोप बेच्ने दुई जना स्वास्थ्यकर्मी अख्तियारको फन्दामा Breaking News
  • रामकुमारी झाँक्री गुल्मी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरे पछि गोकर्ण विष्टलाई छटपटी Breaking News
  • एमालेका यी नेताहरु पुग्दैछन निर्वाचन आयोग, संघीय चुनावका लागि आज दल दर्ता गर्दै Breaking News
  • पर्वतमा पिउने पानीमा कोलिफर्मको मात्रा उच्च Breaking News
  • नयाँ पार्टी घोषणा गर्दै वामदेव गौतम Breaking News
  • maxresdefault 18
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -225 | 18 Feb, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • बागमती र सुदूरपश्चिमको मुख्यमन्त्री टुंगो लगाउन गठबन्धन बैठक बस्दै Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme