Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 2
    Women Health: गर्भावस्थामा भुलेर पनि नखानुहोस् यी चिज, आमा र भ्रूण दुवै जोखिममा Breaking News
  • फुट उन्मुख जसपा केन्द्रीय कार्यसमितिको बैठक वीरगन्जमा बस्ने Breaking News
  • #timibina #musicnepal #shorts Breaking News
  • एमालेले टुङ्गो लगायो समानुपातिकतर्फका उम्मेदवारको नामावली Breaking News
  • maxresdefault 100
    MCC Nepal बारे बोले नवनियुक्त परराष्ट्रमन्त्री Breaking News
  • लिङ्देनको अभिव्यक्तिप्रति ओली र दाहालले प्रकट गरे रोष Breaking News
  • maxresdefault 8
    kehimithobaatgara roshaphuyel narayangopal #nepalisong Breaking News
  • देशको राजनीतिक नेतृत्व र व्यवस्थामा समस्या Breaking News

डोटीमा सडक दुर्घटनामा परी दुई जनाको ज्यान गयो

Posted on April 23, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on डोटीमा सडक दुर्घटनामा परी दुई जनाको ज्यान गयो

१० वैशाख, डोटी । डोटीमा सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । बुधवार बिहान ६ वजेर १० मिनेटतिर जिल्लाको जोरायल गाउँपालिका—१ गोल्डेन भन्ने ठाउँमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

कैलालीको धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख ३४२८ नं को खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल खस्दा ट्रक चालक बझाङ जिल्ला बुङ्गल नगरपालिका–२ दहबगरका अन्दाजी ३२ बर्षीय अर्जुन धामी र ट्रकमा सवार एक अर्का व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार अर्का मृतकको पहिचान खुल्न सकेका छैन । घटनावारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Breaking News

Post navigation

Previous Post: नेपाल जग्गा तथा आवास विकास महासंघले मनाइयो तेस्रो स्थापना दिवस
Next Post: युएईका उपप्रधानमन्त्री नेपालमा, आज द्विपक्षीय वार्ता हुने

Related Posts

  • Live dohori song #livedhori #bainikalama #newsongs Breaking News
  • डाँडापारीको रोपाइँ लोकधुन​ Dada Pariko Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 265 | 25 Nov, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -265 | 25 Nov, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • महन्थ ठाकुरले राखे यस्तो प्रस्ताव Breaking News
  • #kunaidin #kirangajmer #shorts #releasingthismonday Breaking News
  • image 13
    अमेरिकाको प्रविधि कम्पनीहरुमा कर्मचारी कटौतीको सिलसिला जारि Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्दै Breaking News
  • हुम्ला र डोल्पामा एक सातादेखि हवाइ सेवा ठप्प Breaking News
  • “माई खोला बाढ़ी आयो (मारूनी समला लोकनृत्य) संकलित” | Senior Maruni Guru Man Bahadur Lohar Breaking News
  • काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा Breaking News
  • एकीकृत समाजवादीसँग पार्टी एकताको तयारी भइरहेकोछः प्रचण्ड Breaking News
  • एमालेले अर्घाखाँचीमा लगायो उम्मेदवारको टुंगो Breaking News
  • बसन्तश्रीको ‘भोट’ काव्यको लोकार्पण Breaking News
  • Profile and Interviews: Crazy days profile-and-interviews
  • सुनको मूल्य तोलामा दुई सयले वृद्धि Breaking News
  • सुनको मूल्य बढ्यो Breaking News
  • खोंचमा बस खस्दा कम्तीमा १९ जनाको मृत्यु Breaking News
  • दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी Breaking News
  • Scientists Have Reached a Key Milestone in Learning How to Reverse Aging Breaking News
  • Jhilmil Sitara – Deepa Jha | Nepali Song Breaking News
  • उपेन्द्र यादवको चुनावलक्षित भब्य संबोधन Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme