Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो स्वीकृति Breaking News
  • तत्काल मतपेटिका नकिन्न आदेश Breaking News
  • maxresdefault 90
    Jay Naari Nepali Stand-Up Comedy Breaking News
  • महामारीविरुद्ध लड्न थप इम्युनिटी पावरको आवश्यकता Breaking News
  • lal babu pandit 0aZ90A
    प्रतिनिधिसभा बैठकमा एमालेको कडा प्रश्न Breaking News
  • नेकपा (माओवादी) केन्द्रले डिलाराम आचार्यलाई दियो सचिवको जिम्मेवारी Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 264 | 18 Nov, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -264 | 18 Nov, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • काँग्रेस एक्लै चुनावी अभियानमा Breaking News

डेरामा बस्नेको हत्या आरोपमा घरभेटी पक्राउ

Posted on February 7, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on डेरामा बस्नेको हत्या आरोपमा घरभेटी पक्राउ

 

२५ माघ, पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले डेरामा बस्ने व्यक्तिको हत्या आरोपमा ३१ वर्षीय माधव विष्टलाई पक्राउ गरेको छ । पक्राउ पर्ने विष्ट तानसेन–११, साँचाका हुन ।

 

विष्टको घरमा डेरमा बस्दै आएका रिव्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विष्टलाई पक्राउ गरेको हो । बुढाथोकी केही समयअघिदेखि विष्टको घरमा डेरा लिएर बस्दै आएको बताइएको छ । बुढाथोकीले मजदुरीको काम गर्दै आएका थिए । प्रहरीकाअनुसार बुढाथोकी माघ २३ गते बिहान ८ बजेतिर डेराको कोठामा मृत भेटिएका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लका अनुसार बुढाथोकीको नाक, निधार, मुख र सुतेको खाटमा समेत रगत लागेको देखिन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Breaking News

Post navigation

Previous Post: ख्याल गर्नुहोस् बिहान अबेरसम्म सुत्ने मानिसहरुको स्वस्थमा यस्ता विभिन्न समस्या निम्तन सक्छन्
Next Post: संघीय संसद अन्तर्गत आज पनि प्रतिनिधिसभा बैठक बस्दै

Related Posts

  • KhabarBreaking.com: देशको राजनीतिमा फेरी अर्को उथलपुथल ल्याइदिने माधव नेपालको चेतावनी Breaking News
  • फेकनको अध्यक्ष पदमा ढकालको उम्मेदवारी Breaking News
  • प्रकाशको जोर मैना Breaking News
  • Aaye Ma Ta | Raju Bhatta | Mamata Gurung | Official Music Video 2023 Breaking News
  • सबै देशभक्तहरु मिलेर हातेमालो गरौं ! Breaking News
  • #bachunjelilai #musicnepal #shorts Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • कर्मचारी युनियनको अध्यक्षमा पोखरेल Breaking News
  • maxresdefault 32
    विष्णु माझी विषेश – नीताको इन्गेजमेन्ट रजतपट Breaking News
  • Ambassador Sridhar Khatri addressed the World Bank conference on Nepal’s Green Resilient and Inclusive Development (GRID) approach Breaking News
  • पाण्डेको नियुक्ति विधान विपरीत भएको छैन : एन्फा Breaking News
  • प्रमुख प्रतिपक्ष दल एमालेले बनायो नयाँ कीर्तिमान Breaking News
  • maxresdefault 20
    बालेन हार्ने सम्भावना कति ? जित्ने सम्भावना कति ? Balen Shah’s 7 Strength and Weakness Breaking News
  • राप्रपा सांसद दीपक बोहराको निधन Breaking News
  • थुप्रियो चारैतिर फोहोर, हैजा फैलने खतरा Breaking News
  • उडान अनुमतिमा कडाइ सुरु Breaking News
  • नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता Breaking News
  • maxresdefault 15
    Fireside Bishwa Prakash Sharma Nepali Congress Breaking News
  • How to End the Futile Blame Game Over Failed Long COVID Research  english_news
  • चन्द र वैद्य लगायतका नेताहरुलाई माओवादीमै फर्किन दाहालको आग्रह Breaking News
  • Popular Acne Treatment Products Found to Contain High Levels of Carcinogenic Chemical
    English News: Popular Acne-Treatment Products Found to Contain High Levels of Carcinogenic Chemical Breaking News
  • Most Cancer Drugs Granted Accelerated FDA Approval May Not Work
    English News: Most Cancer Drugs Granted Accelerated FDA Approval May Not Work Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme