Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • प्रचण्ड कचौरा लिएर बालुवाटार र बालकोट गरिरहेका छन्ः धनराज गुरुङ Breaking News
  • एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले घोराही पुगेर गरे भब्य सम्बोधन Breaking News
  • एमाले महासचिव पोखरेलले दिए सरकारलाई यस्तो चेतावनी Breaking News
  • राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ को शुभकामना Breaking News
  • माओवादीमा निर्वाचनबाटै पदाधिकारी र सदस्य छान्न दबाब Breaking News
  • सिरिमा सिरी बोलको गीत सार्वजनिक (भिडिओ) Breaking News
  • नागरिकता विधेयकलाई राष्ट्रियसभामै रोक्न दबाब Breaking News
  • ह्वात्तै घट्यो सुनको मूल्य Breaking News

डा शालिग्राम पराजुलीको अध्यक्षतामा सीएसआरआई नेपालको नयाँ कार्यसमिति चयन

Posted on February 27, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on डा शालिग्राम पराजुलीको अध्यक्षतामा सीएसआरआई नेपालको नयाँ कार्यसमिति चयन

१५ फागुन, काठमाडौं । साइबर सुरक्षा क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तनमा सक्रिय संस्था ‘साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपाल’ (CSRI Nepal) ले नयाँ नेतृत्व पाएको छ । बुधबार सम्पन्न संस्थाको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले सूचना प्रविधिविज्ञ डा। शालिग्राम पराजुलीको अध्यक्षतामा नयाँ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा प्राध्यापक गजेन्द्र शर्मा, उपाध्यक्षहरूमा विजय कुमार रोय, राजकुमार महर्जन र डा अमृता शर्मा चयन हुनुभएको छ । महासचिवमा डा। भोजराज घिमिरे निर्वाचित हुनुभएको छ भने सचिवहरूमा सरला कार्की, आभास अधिकारी, गंगा भण्डारी र तेजप्रसाद धमला चयन हुनुभएको छ । कोषाध्यक्षको जिम्मेवारी कमला अधिकारी अर्यालले सम्हाल्नु हुनेछ ।

त्यस्तै सदस्यहरूमा रिता पोखरेल, जयन्ती माला चापागाईँ, डा। शान्तिकला सुवेदी र ओमकार बस्नेत रहनु भएको छ । संस्थाको पहिलो बैठकले कार्यसमितिमा थप तीन जना थप्ने जनाइएको छ । सो अवसरमा संस्थाको प्रेसिडेन्ट काउन्सिल समेत गठन गरियो । काउन्सिलमा संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा निवर्तमान अध्यक्ष प्रा।डा। सुवर्ण शाक्य र वर्तमान अध्यक्ष शालिग्राम पराजुली (सदस्य-सचिव) रहनु भएको छ । त्यस्तै सल्लाहकार समितिमा चिरञ्जीवी अधिकारी, प्रा।डा। सुवर्ण शाक्य, रोजाकिरण बासुकला र भीमध्वज श्रेष्ठ रहनु भएको छ ।

साधारणसभामा महासचिवको वार्षिक प्रगति प्रतिवेदन तथा लेखा समितिको आर्थिक प्रतिवेदनमा छलफल गरी पारित गरिएको थियो ।

दुई दशकभन्दा लामो समयदेखि नेपालको सूचना प्रविधि क्षेत्रलाई योगदान दिनुभएका नवनिर्वाचित अध्यक्ष डा। शालिग्राम पराजुलीले साइबर सुरक्षा क्षेत्रमा नेपाललाई सशक्त बनाउन कार्ययोजना अघि बढाइएको बताउनुभयो । उहाँले शैक्षिक संस्थाहरू, उद्योग क्षेत्र तथा सरकारी निकायहरूसँग सहकार्य गर्दै साइबर सुरक्षा सम्बन्धी अनुसन्धान, नीति निर्माण तथा जनचेतना अभिवृद्धि गर्ने योजना प्रस्तुत गर्नुभयो ।

“नेपालमा प्रविधिको तीव्र विकास भइरहँदा साइबर सुरक्षामा अझै धेरै गर्नुपर्ने छ । हाम्रो उद्देश्य भनेको नेपाललाई साइबर सुरक्षाको क्षेत्रमा अग्रणी बनाउनु हो । यसका लागि सीएसआरआई नेपालले अन्य सरोकारवालासँग सहकार्य गरी अनुसन्धान, नीति निर्माण र जनचेतना कार्यक्रममार्फत डिजिटल सुरक्षालाई बलियो बनाउनेगरी कार्यक्रम ल्याउने  छौँ,” सञ्चार तथा सूचना प्रविभि मन्त्रालयका आईटी विज्ञसमेत रहनुभएका अध्यक्ष डा। पराजुलीले भन्नुभयो ।

उहाँले सीएसआरआईको अगुवाइमा साइबर सुरक्षा सम्बन्धी पूर्वाधार निर्माण, जनचेतना कार्यक्रम, नीति निर्माणमा सहकार्य तथा अनुसन्धान प्रवर्द्धन गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

संस्थाका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिका जष्रीले सीएसआरआईले स्थापनाकालदेखि नै शैक्षिक अनुसन्धान र उद्योग क्षेत्रको आवश्यकताबीचको खाडल पुर्ने, नवीन समाधानहरू विकास गर्ने र वास्तविक सुरक्षाका चुनौतीहरू समाधान गर्न काम गरिरहेको जानकारी दिनुभयो ।

नवनिर्वाचित सचिव सरला कार्कीले सीएसआरआई र कोरियास्थित इन्फर्मेसन टेक्नोलोजी एप्लिकेसन्स एन्ड म्यानेजमेन्ट ९आईटीएएम० सोसाइटी बीच सहकार्य हुने सम्भावना रहेको जानकारी दिँदै उक्त समझदारीले अनुसन्धान र नवप्रवर्तनमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

त्यस्तै सीएसआरआईका नवनिर्वाचित महासचिव डा। भोजराज घिमिरेले डिजिटल युगमा साइबर सुरक्षा कुनै विकल्प नभई आवश्यकता भएको बताउँदै यो क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य जरुरी रहेको बताउनुभयो । डा। घिमिरेले सरकारी तथा निजी क्षेत्र, शैक्षिक समुदाय, तथा अन्य सरोकारवाला निकायहरूलाई सीएसआरआई नेपालसँग सहकार्य गर्न आग्रह गर्नुभयो ।

सीएसआरआई नेपालबारे

सन् २०१८ मा स्थापना भएको सीएसआरआई नेपालले नेपालमा साइबर सुरक्षा क्षेत्रको अनुसन्धान तथा नवप्रवर्तनका लागि विभिन्न कार्य गर्दै आएको छ । यसअन्तर्गत अनुसन्धान केन्द्रको स्थापनाका पहलदेखि नीति निर्माणका लागि परामर्श, साइबर सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम तथा प्रविधि नवप्रवर्तनलाई प्राथमिकता दिँदै आइएको छ । डिजिटल युगको बढ्दो खतरालाई न्यूनीकरण गर्दै साइबर सुरक्षालाई सशक्त बनाउन संस्थाले दीर्घकालीन योजना अघि सारेको छ ।

सीएसआरआईले उद्योगका अग्रणी व्यक्ति, सरकारी निकाय र प्रविधि विज्ञहरूसँग सहकार्य गर्दै सुरक्षा जोखिम पहिचान गर्ने, साइबर हमलाको पहिचान प्रणाली सुधार गर्ने र डिजिटल क्षेत्रलाई सुरक्षित बनाउन अग्रणी भूमिका खेलेको छ । अनुसन्धानलाई व्यवहारिक प्रयोगसँग जोडेर संस्थाले साइबर सुरक्षाका चुनौतीहरू समाधान गर्न, डेटा सुरक्षा प्रवर्द्धन गर्न र सुरक्षित डिजिटल वातावरण निर्माणमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

Breaking News

Post navigation

Previous Post: राष्ट्रिय मुक्ति पार्टीले सार्वजनिक गर्यो संगठन विस्तारको कार्यक्रम
Next Post: सर्वनाममा चैत १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु

Related Posts

  • प्रधानमन्त्री देउवालाई महन्थ ठाकुरले गरे यस्तो प्रश्न Breaking News
  • राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची Breaking News
  • अध्यक्ष ओलीले गरेका निर्णयमा सन्तुष्ट छौंः नेता रायमाझी Breaking News
  • माधव नेपालले पार्टी फुटाएर नेपाली जनताप्रति गद्दारी गरेः डा भीम रावल Breaking News
  • कांग्रेसलाई ठूलो पार्टी बनाउँछौंः देउवा Breaking News
  • संघ र प्रदेशसभाको चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबार बस्ने Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • आज पनि जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी Breaking News
  • शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने व्यक्ति पक्राउ Breaking News
  • पाँच दलीय गठबन्धनको भविष्य के होला ? Breaking News
  • सत्ता गठबन्धनको राजनीतिले खतरा र खराब अभ्यासले अस्थिरता Breaking News
  • रेमिट्यान्समा १० प्रतिशतले वृद्धि; मासिक औसत १ खर्ब ३२ अर्ब Breaking News
  • एमालेले आज स्थायी कमिटी र पोलिटव्यूरो गठन गर्दै Breaking News
  • maxresdefault 7
    Garo Chha Ho Episode: 74 Nov. 28, 2021 Breaking News
  • A Man Has Received the First Pig Kidney Transplant
    English News: A Man Has Received the First Pig-Kidney Transplant Breaking News
  • आठ महिनामा साढे ३२ अर्बको सुन आयात Breaking News
  • maxresdefault 7
    काजकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा दर्जनौंको मृत्यु, १२ प्रहरी कर्मचारीको पनि मृत्यु Breaking News
  • प्रधानमन्त्री देउवा, प्रचण्ड र माधवकुमारबीच भेटवार्ता Breaking News
  • Getting More Education Can Help You Live Longer english_news
  • हिसां न्यूनिकरणका लागि अशिक्षा र बेरोजगारकाे समस्या समाधान हुनुुपर्छ : जिसस उपप्रमुख रिमाल Breaking News
  • अर्थमन्त्री शर्माले ३ बजे पत्रकार सम्मेलन गर्दै Breaking News
  • #amarchha #musicnepal #nepalisong Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme