Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • सांग्रिला डेभलपमेन्ट बैंकले सार्वजनिक शौचालय बनाउने Breaking News
  • bhim PAqzQRKXkJ Ol7tlD
    एमाले नेता भीम रावल र नेकपा महासचिव विप्लवबीच भेटवार्ता Breaking News
  • वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषणको ‘मान्छेको मुटु’ सार्वजनिक Breaking News
  • Dui Din Ko Jeevan – Ram Krishna Dhakal | Nepali Song Breaking News
  • बाबुराम, वैद्य, विप्लवहरूलाई पार्टीमा फर्काउन वार्ता भइरहेको शीर्ष नेताको खुलासा ! Breaking News
  • भड गठल रपइ लकधन Bhedi Gothale Ropai Lok Dhun by Arun Upatyaka Breaking News
  • शान्ति क्षेत्र नेपालको अबस्था Breaking News
  • Justin Bieber – Baby ft. Ludacris Breaking News

डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश

Posted on April 28, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश

१५ बैशाख, काठमाडौं । नेपालको अग्रणी सफ्टवेयर डेभलपमेन्ट कम्पनी डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश गरेको छ । यस उपलब्धिको अवसरमा कम्पनीले आफ्ना ग्राहकका लागि विशेष ‘१५ प्रतिशत छुट’ अफर घोषणा गरेको छ ।
सन् २०१० मा वीरगञ्ज, मधेश प्रदेशबाट सुरू भएको डाइनामिक टेक्नोसफ्टले आज नेपाल, भारत र जापानमा गरी २२०० भन्दा बढी ग्राहकहरूको साथ विश्वास हासिल गरेको छ ।

यस कम्पनीले शिक्षा, स्वास्थ्य, निर्माण, सेवा लगायतका क्षेत्रमा डिजिटल रूपान्तरणलाई सहज बनाउने उद्देश्यले डाइनामिक ईआरपी, एकेडेमिक ईआरपी, हस्पिटल ईआरपी, मेम्बरशिप ईआरपीजस्ता अत्याधुनिक सफ्टवेयरहरू विकास तथा विस्तार गर्दै आएको छ ।

डाइनामिक टेक्नोसफ्ट आन्तरिक राजस्व विभागद्वारा प्रमाणित नेपालकै पहिलो ईआरपी प्रोभाइडर कम्पनी हो । यस कम्पनीसँग देशभर ५० भन्दा बढी आधिकारिक डिलरहरू र १०० भन्दा बढी प्राविधिक विज्ञहरूको दक्ष टिम रहेको छ ।

डाइनामिक टेक्नोसफ्टले शिक्षा क्षेत्रमा ८०० भन्दा बढी विद्यालय र कलेजहरूलाई सेवा दिइरहेको छ भने स्वास्थ्य क्षेत्रमा १०० भन्दा बढी अस्पताल तथा मेडिकल कलेजहरूसँग सहकार्य गरिरहेको छ ।

यसबाहेक कम्पनीको ईआरपी सोलुसन नेपालका विभिन्न पालिकाहरूमा समेत प्रयोग भइरहेको छ ।
डाइनामिक टेक्नोसफ्टले नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारतर्फ पनि आफ्नो पाइला बढाउँदै दुबई, मलेसिया र इन्डोनेसिया जस्ता मुलुकहरूमा आफ्नो सेवा विस्तार गर्ने तयारी गरेको छ ।

१५ औँ वार्षिकोत्सवको अवसरमा डाइनामिक टेक्नोसफ्टका सस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत दीपक साहले भने, “१५ वर्षको यात्रामा हामीले विश्वास, प्रतिबद्धता र निरन्तर सुधारको माध्यमबाट प्रविधि क्षेत्रमा नयाँ आयाम स्थापित गरेका छौं । ग्राहकहरूप्रति हाम्रो उत्तरदायित्वलाई अझ बलियो बनाउन हामी आगामी दिनहरूमा थप नवीनतम सेवा र समाधान लिएर आउने छौं ।

१५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले आफ्ना सम्पूर्ण सफ्टवेयर उत्पादहरूमा सीमित अवधिका लागि १५ प्रतिशत छुट अफर प्रदान गरिरहेको छ ।

Breaking News

Post navigation

Previous Post: राजावादी शक्तिहरू एकै मञ्चमा, राप्रपा नेपालको सभामा लिङ्देन पनि सहभागी
Next Post: दिनदहाडै २९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

Related Posts

  • काँग्रेसमा यति धेरै क्रियाशील सदस्य Breaking News
  • पुस्तक समीक्षा: ‘घुर्बिसेदेखि बकिङघमसम्म Breaking News
  • sddefault
    Fatema Sumar Interview MCC Nepal Breaking News
  • hqdefault 0UOLFN
    Ulto Sulto | उल्टो सुल्टो | Ep -219 | 07 Jan, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • #paankopaat #nepalilokdohorisongs #livedohori Breaking News
  • प्रधानमन्त्री पत्नी राणा कोरोना संक्रमित Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै Breaking News
  • माओवादी केन्द्रको केन्द्रीय बैठकमा ९ एजेण्डा, पदाधिकारी टुंगो लगाउन माग Breaking News
  • आज असार १४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल Breaking News
  • 62f336cfaa1e4 Qn8lUH
    नेपाल बैंकको अध्यक्षमा ज्ञवाली नियुक्त Breaking News
  • Breaking Up Can Be Easier If You Have a Ritual
    English News: Breaking Up Can Be Easier If You Have a Ritual Breaking News
  • सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम पनि बढ्यो Breaking News
  • Why Conspiracies Theories—From Kate Middleton to the Moon Landings—Are So Seductive
    English News: Why Conspiracies Theories—From Kate Middleton to the Moon Landings—Are So Seductive Breaking News
  • hqdefault JvUrfw
    Dhanu rashi | माघ महिनाको राशिफल Jan 2023 / Magh Mahina Ko Rasifal 2079 Breaking News
  • uml and paribar dal cwb7fX
    एमाले पनि चुनावी गठबन्धनमाः यस्तो छ, सहमतिपत्र Breaking News
  • सुनको मूल्य एक हजार ९ सय रुपैयाँले बढ्यो Breaking News
  • A Deadly Amoeba Is Linked to Neti Pots. Here’s What to Know
    English News: A Deadly Amoeba Is Linked to Neti Pots. Here’s What to Know Breaking News
  • maxresdefault 15
    कान्छी भाग ९७ || Kanchhi Epi- 97 || Asha Khadka || Sukumaya || May 07, 2022 Breaking News
  • gyapaan patra 1 pMB2rC
    डा केसीले स्वास्थ्यमन्त्रीलाई बुझाए ७ बुँदे ज्ञापनपत्र Breaking News
  • सूचना नदिने नगरपालिका कार्यालय प्रमुखलाई १० हजार जरिवाना Breaking News
  • गिट्टीमा भविष्य खोज्दै मुगुका बालबालिका Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme