Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • एमाले – लोसपा गठबन्धन Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Episode : 07 | Baldip, Nisha
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Episode : 07 | Baldip, Nisha Breaking News
  • Hatti Hamu Magenau (Daan Tarne Maruni Folk Dance) | Nawin Khadka, Resh Biswakarma, Binod Danuwar Breaking News
  • KhabarBreaking.com: बागमती प्रदेशले बैशाख २४ गते सार्वजनिक विदा दिने निर्णय, बसन्तपुरमा शुभारम्भ घोषणा समारोह हुने Breaking News
  • maxresdefault 12
    “Sagare Ko Ghar”( सागरेको घर)॥Episode 38॥Nepali Comedy Serial॥By Sagar Pandey॥May 8 2022॥ Breaking News
  • नेपाली सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने Breaking News
  • राजनीतिक नेतृत्वमा गाली–गलौजको संस्कृति Breaking News
  • शिक्षामन्त्री पौडेलले गरे यस्तो घोषणा Breaking News

ठमेल बचाऊ अभियान : चिनियाँ हस्तक्षेपविरुद्ध राष्ट्रिय एकता अभियानको र्‍याली

Posted on February 12, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on ठमेल बचाऊ अभियान : चिनियाँ हस्तक्षेपविरुद्ध राष्ट्रिय एकता अभियानको र्‍याली

काठमाडौं, १२ फेब्रुअरी २०२५ — राष्ट्रिय एकता अभियान, काठमाडौंले ठमेल बचाउन तथा चिनियाँ व्यापारिक अतिक्रमण रोक्न आज ठमेलमा विशाल रैलीको आयोजना गरेको छ। “स्थानीय व्यापार जोगाऔं, चिनियाँ औपनिवेशिकरण रोकौं!” भन्ने नाराका साथ निकालिएको यो विरोध र्‍यालीमा स्थानीय व्यापारीहरूको व्यापक सहभागिता देखिएको थियो।

राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा भएको र्‍यालीमा सहभागीहरूले “ठमेलमा जबरजस्ती तिब्बतीकरण बन्द गर!”, “स्थानीय व्यापार जोगाऊ, विदेशी चलखेल हटाऊ!”, “चिनियाँ प्रभुत्व चाहिँदैन, हाम्रो ठमेल जोगाउनै पर्छ!”, “ठमेल हाम्रो, व्यापार पनि हाम्रो!”, “ठमेलको मौलिकता मेट्न पाइँदैन, नेपाली पहिचान जोगाउनै पर्छ!”, “स्थानीय उद्यमीलाई संरक्षण देऊ, विदेशी हस्तक्षेप बन्द गर!”, “ठमेललाई व्यापारिक उपनिवेश बनाउन पाइँदैन!”, “ठमेलका व्यापारीहरूलाई विस्थापित हुन दिनुहुँदैन!”, “ठमेललाई संरक्षण गर, नेपाली पहिचान धराशायी हुन नदेऊ!” जस्ता नारा लगाउँदै विरोध जनाए।

रैलीमा अभियानका केन्द्रीय सचिवालय प्रमुख चन्द्र यदुवंशी, केन्द्रीय सदस्य मनीष पुर्वे लगायत ठमेलका सयौं स्थानीय व्यापारी सहभागी थिए। रैली समापन गर्दै अध्यक्ष यादवले ठमेल काठमाडौंको प्रमुख पर्यटकीय व्यापारिक केन्द्र भए पनि स्थानीय व्यापारीहरूले व्यवसाय गर्ने वातावरण दिनुपर्नेमा उल्टै चिनियाँ प्रभाव बढ्दै गएको बताए। उनले ठमेलको तिब्बतीकरण तीव्र रूपमा भइरहेको र यसलाई रोकिएन भने स्थानीय व्यवसायीहरू विस्थापित हुनुपर्ने अवस्था आउने चेतावनी दिए।

उनले ठमेलको मौलिक पहिचान संरक्षण गर्न चीनको व्यापारिक दादागिरी रोक्नुपर्ने र विदेशी प्रभावका कारण नेपाली पहिचानलाई मेट्न नदिने संकल्प व्यक्त गरे। उनका अनुसार सरकारले समयमै हस्तक्षेप नगरे ठमेलको मूल व्यवसायीहरू पलायन हुने खतरा बढ्दै गएको छ।


https://www.khabarbreaking.com/wp-content/uploads/2025/02/video-2178a804202e1ce612ff0f9e5b4ded04-V.mp4

यसअघि पनि राष्ट्रिय एकता अभियानले चीनको नेपालमा बढ्दो व्यापारिक अतिक्रमण तथा सीमा मिचाइको विरोध गर्दै आएका छन्। ठमेल क्षेत्रका स्थानीय व्यवसायीहरूले पनि चिनियाँ व्यवसायीहरूकै प्रभावले नेपाली उद्यमीहरू विस्थापित भइरहेका भन्दै सरकारलाई कडा कदम चाल्न आह्वान गरेका छन्।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो, तर सहभागीहरूले सरकारलाई स्पष्ट सन्देश दिँदै चिनियाँ प्रभुत्व अन्त्य नभएसम्म संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

Breaking News

Post navigation

Previous Post: खानी खोला हाइड्रोपावर कम्पनीको १२औं साधारणसभाबाट वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन पारित
Next Post: ग्यास व्यवसायीहरूको आन्दोलन स्थगित

Related Posts

  • MCC Passed at Nepal Parliament: This is how Janardan Sharma proposed & majority of members approved Breaking News
  •  बंगलादेश बैंक र नबिल बैंकको मर्जर पूरा Breaking News
  • maxresdefault 3
    Saregamapa little Champs Nepal Gala Round Episode 15 Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 812 | 20 Jun, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 812 | 20 Jun, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • maxresdefault 40
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -222 | 28 Jan, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Ambassador Khatri met with MCC Deputy Vice President Jonathan Brooks Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित
  • नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे
  • पिपुल्स इनर्जी लिमिटेडले आईपिओ निष्कासन गर्ने; साधारणसभाबाट नयाँ संचालक समितिको चयन
  • देशभर मनसुनी प्रभाव : भारी वर्षा, बाढी र पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह
  • खिल्जीका वरिपरि बाढीझै–युवा पलायन: बाध्यता र आशा

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Pramod Kharel’s Superhit Song | Anta Maya Lako Bhaye | Santosh KC #shorts Breaking News
  • ‘Hospital at Home’ Could Be the Future of Health Care. Not Everyone Thinks It’s a Good Idea english_news
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 02 | 09 Oct, 2023 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 02 | 09 Oct, 2023 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • कारबाहीमा परिने डरले राज्यमन्त्री वलीद्वारा राजीनामा Breaking News
  • पूर्वी नेपालका तीन ठूला सवस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा Breaking News
  • Astha Raut | Tihar Song Breaking News
  • संघीय संसद्का चार समितिको बैठक बस्दै Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 174 | 29 Oct, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 174 | 29 Oct, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • सशस्त्र प्रहरीका ५६ इन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस Breaking News
  • lekhak nEALPs AMERICA KHABAR February 28, 2025
    एन प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशनलाई गृहमन्त्री रमेश लेखकले सम्बोधन गर्नुहुँदै Breaking News
  • maxresdefault 15
    Fireside Bishwa Prakash Sharma Nepali Congress Breaking News
  • image 17
    पारिजिता ले रेभन्सको खेलमा अमेरिकी राष्ट्रिय गित गाईन Breaking News
  • मध्यराति खसेको पहिरोमा परि ३ जना वेपत्ता, खोजीकार्य जारी Breaking News
  • माओवादी स्थायी कमिटी बैठक सर्‍यो Breaking News
  • ज्ञानेन्द्र र प्रचण्डबीच ५ बुँदे सहमति भएको खुलासा ओलीले गरे पछि राजनीतिमा ठूलै तरंग Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme