🎄 Holiday Season Special
टी-२० विश्वकपको पहिलो दिन : सूर्यको सुझबुझ ब्याटिङ, शेपर्डको ह्याट्रिक अनि डचको ड्रप
२५ माघ, मुम्बई । आईसीसी मेन्स टी-२० विश्वकप २०२६ आज देखि औपचारिक रुपमा सुरु भइसकेको छ । पहिलो दिन तीन खेल सम्पन्न हुँदा तीनै खेल टेस्ट भर्सेस एसोसिएट राष्ट्र थियो । जसमा एसोसिएटले टक्कर दिएपनि टेस्ट राष्ट्रलाई पराजित भने गर्न सकेन । सहआयोजक भारतसहित वेष्ट इन्डिज र पाकिस्तानले पहिलो दिन विजयी सुरुवात गर्दा केही विशेष…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.