Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 22 | 04 Mar, 2024 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 22 | 04 Mar, 2024 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • घरेलु कामदारको सुरक्षणबापत सङ्कलन गरेको ८ करोड ४९ लाख गुपचुप Breaking News
  • Happy Festive Season 2080! बडा दसैँ,तिहार, छठ २०८० तथा नेपाल सम्वत् ११४४ को शुभकामना ! Breaking News
  • राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने Breaking News
  • कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दै Breaking News
  • शिक्षा समितिको बैठक बस्दै Breaking News
  • वाणिज्य बैंकहरुको चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक Breaking News
  • गणतन्त्रको नाममा ‘दलतन्त्र’ को एकाधिकार र राजनीतिक प्रतिशोधको अभ्यास भयो: रास्वपा Breaking News

टाटाको एसयूभी कर्भ ईभी नेपालमा सार्वजनिक

Posted on February 24, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on टाटाको एसयूभी कर्भ ईभी नेपालमा सार्वजनिक

१२ फागुन, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको एसयूभी कर्भ ईभी नेपालमा  सार्वजनिक गरेको छ । काठमाडौंमा आइतबार (११ फागुन) गरिएको कार्यक्रम मार्फत सिप्रदी ट्रेडिङ्गले टाटाको एसयूभी कर्भ ईभी नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन बाबु श्रेष्ठले आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिसहितको टाटा कर्भ ईभी नेपाली बजारमा सार्वजनिक गरिएसँगै अटो बजारमा लोकप्रिय बन्ने अपेक्षा बताए । टाटा कर्भ ईभी आकर्षक सेतो र खैरो रङमा उपलब्ध हुने उनले जानकारी दिए।

त्यससँगै ,सुरक्षाका हिसाबले पनि कर्भ ईभी मजबुत रहेको उनले दाबी गरे । उक्त ईभीमा स्ततः ब्रेक लाग्ने प्रणाली समेत जडान गरिएको छ । जसकारण पैदलयात्री, साइकल चालक लगायतसँग दुर्घटना हुनबाट जागिनेछ ।

यस कर्भ ईभीमा  ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री रहेका छन् । ब्याट्रीमा पानी तथा धुलो नपस्ने गरी प्याकिङ गरिएको छ । ४५ किलोवाट आवरको ब्याट्री प्याक भएको भेरियन्टले ४३० किमी रेन्ज दिनेछ भने ५५ किलोवाट आवर ब्याट्री प्याक भएको भेरियन्टले ५०२ किमी रेन्ज दिनेछ । ग्राउण्ड क्लियरेन्स १८६ एमएम छ भने सिट क्षमता ५ जनाको रहेको छ ।

मुल्यका हिसाबले ५ स्टार सेफ्टी रेटिङ पाएको कर्भको मूल्य ५६ लाख ९९ हजार रूपैयाँ तोकिएको छ । सीईओ श्रेष्ठका अनुसार पछिल्लो ४ वर्षमा टाटाका ६ हजार भन्दा बढी नेपाली बजारमा बिक्री भइसकेका छन् भने ४५ जिल्लामा चार्जिङ स्टेशनको पहुँच रहेको छ ।

Breaking News

Post navigation

Previous Post: दाङको धारपानीमा भोलीदेखी महाशिवरात्री मेला लाग्ने, १०८ गौमूखी धाराको उद्घाटन गरिने
Next Post: ८ दलिय मोर्चाको बैठक: ‘नो केबलकार’ समुहमा प्रहरी दमन भएको आरोप

Related Posts

  • राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ को शुभकामना Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 06 | 13 Nov, 2023 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 06 | 13 Nov, 2023 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • शिव तांडव स्तोत्रम् Shiva Tandav Stotram by Kundan Pathak Breaking News
  • उपसभापति गुरुङ भन्छन् -कांग्रेस एक्लै चुनाव लड्छ Breaking News
  • पूर्वमन्त्री सिंहसहित सिंगोपार्टी एमाले प्रवेश गर्दै Breaking News
  • ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • गगन थापाले गरे देउवाको प्रशंसा Breaking News
  • Sahara Timi Nai – Doughnut Short Movie Song | Rohit Shrestha | Teresa Chhetri Breaking News
  • 20250308 173255 300x135 9B6qA4 AMERICA KHABAR March 8, 2025
    राष्ट्रिय शैक्षिक परामर्श संघको छैटौं साधारणसभा सम्पन्न Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 849 | 05 Mar, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 849 | 05 Mar, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुने समय तोकियो Breaking News
  • maxresdefault 30
    अकेशा बिस्ट -अमेरिका गएर भाँडा माझ्न सिकेँ GLAMOUR GUFF Breaking News
  • नेकपा (एकीकृत समाजवादी)  जिल्ला पार्टी कार्यालय अर्घाखाँचीको बैठक सम्पन्न Breaking News
  • परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा राज कार्की निर्वाचित Breaking News
  • Live dohori song #livedhori #bainikalama #newsongs Breaking News
  • image 26
    Sri Lanka Crisis महिनदा राजपाक्ष, बासिल राजपाक्षले देश छाड्न नपाउने Breaking News
  • एमालेको तर्फबाट सुमन नेपाल वडा अध्यक्षको उम्मेदवार Breaking News
  • प्रदेश १ मा एमालेकी हिमा बस्नेत सांसद् नियुक्त Breaking News
  • पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन Breaking News
  • आज साझँ ओली कपिलवस्तु जाँदै Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 09 | 04 Dec, 2023 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 09 | 04 Dec, 2023 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme