🎄 Holiday Season Special
जेनजी आन्दोलनपछि हामीले संविधान संशोधन गर्ने अवसर गुमायौं : प्राध्यापक सुवेदी
लन्डन । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदी (ओबिइ/केसी) ले जेनजी आन्दोलनपछि संविधान संशोधन गरिनु पर्नेमा त्यो अवसर गुमाइएको धारणा व्यक्त गरेका छन् । जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेशन यूके शाखाद्वारा शनिबार आयोजित ‘जेनजी आन्दोलनपछि नेपालको संवैधानिक विकासका चुनौती’ विषयक वेबीनारमा विद्वत् प्रवचन दिँदै प्राध्यापक सुवेदीले सो धारणा राखेका हुन् । ‘युवाहरूले गरेको…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.