Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • प्रसारण लाइनमा निकुञ्ज तगारो Breaking News
  • कल्याण मङ्गल धुन (नौमती बाजा) Kalyan Mangal Dhun (Naumati Baja) by Arun Upatyaka Breaking News
  • #benikobazar #shorts #nepalisong Breaking News
  • Signing of the condolence book on the passing away of Henry Kissinger 5 December 2023 Breaking News
  • के हो तिम्रो नाउँ K Ho Timro Naau – Shiva Shankar | Nepali Song Breaking News
  • maxresdefault 15
    kehimithobaatgara by Roshaphuyel on Narayangopal Nepalisong Breaking News
  • मिश्रले यसो भने- पार्टी छिट्टै संगठन बिस्तारका लागी जनताको घर घरमा जान्छ Breaking News
  • एमाले अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने Breaking News

जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई 

Posted on January 26, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई 

 

सन्जिब दुलाल,

१३ माघ,भक्तपुर । भक्तपुर जिल्ला व्यापी कराते प्रतियोगिताको उपाधि नगदेश डोजोले उचालेको छ । भक्तपुर जिल्ला सितोरियो कराते सङ्घको आयोजनामा भक्तपुर जिल्ला व्यापी प्रतियोगिताको ९ स्वर्ण ३ कांस्य र २ रजतका साथ नगदेश डोजोले उचालेको हो ।

यस्तै प्रतियोगितामा ४ स्वर्ण ७ कांस्य र ७ रजतका साथमा भक्तपुर मेन डोजो दोस्रो भएको छ भने २ स्वर्ण ५ रजत र ४ कांस्यका साथ भक्तपुर नगरपालिका डोजो तेस्रो भएको थियो ।

यस्तै प्रतियोगितामा उदयमान खेलाडीको उपाधि भने एस एस सदनका प्रसून थापा र मदरल्याण्डकी बिपना तसिजुले हात पार्न सफल भएका थिए ।

उत्कृष्ट खेलाडी तर्फ भने नगदेशका विष्णु थापा र झौखेलकी रुविना सुलुले हात पारेका थिए ।

प्रतियोगिताको समापन गर्दै बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले खेलकुदको विकाससँगै देशको पनि विकास हुने बताउनुभएको थियो । उहाँले राज्यले नै खेलाडीहरूको लागि हेर्नु पर्ने बताउँदै स्थानीय तहले खेलकुदको विकासका लागि सक्ने प्रयास गर्नु पर्ने समेत उहाँले बताउनुभएको थियो ।

चाँगुनारायण नगरपालिकाको प्रयोजन रहेको उक्त खेलमा २५ टिमको सहभागिता रहेको सितोरियो कराते सङ्घ भक्तपुरका अध्यक्ष राजन चित्रकारले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्ला भरका २५ डोजोबाट ३२५ खेलाडी सहभागी रहेका थिए ।

तौल समूह अनुरूप खेलाइएको उक्त खेलमा २० केजी देखि ६० प्लस केजी तौल समूहसम्म पुरुष तथा २० केजी तौलदेखि ५५ केजी तौल सम्म महिला गरी १९ खेल यस्तै महिला तथा पुरुष काता तथा महिला पुरुष टिम काता समेत खेलमा समावेश भएको सँघका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीले जानकारी दिनुभयो ।

खेल डब्ल्यु केएफ, एकेफ र एनकेएफ को नियम अनुसार खेल खेलाइएको त्वातीले  जानकारी दिनुभयो ।

खेलको उद्घाटन प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले गर्नुभएको थियो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, खेलाडी दावा लामा, चाँगुनारायण खेलकुद समितिका अध्यक्ष रघु के.सी. सितोरियो कराते भक्तपुरका पूर्व अध्यक्ष प्रकाश द्यौभडेल, चाँगुनारायण नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सोम प्रधान, पवन भुजु, लगायत खेल क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Breaking News

Post navigation

Previous Post: ग्यास बिक्रेता संघको छैठौं महाधिवेशनबाट नयाँ कार्यसमितिको चयन हुँदै
Next Post: जसपाको केन्द्रीय समिति बैठक आज पनि जारी

Related Posts

  • maxresdefault 27
    Russia-Ukraine Conflict: सावधान रहे भारत, नेपाल में चल रहा है बड़ा खेल ! Nepal India Relation Breaking News
  • KhabarBreaking.com: ‘हिमालयन हाइड्रो एक्स्पो’को सबै तयारी पुरा: इप्पान Breaking News
  • press release 10 18 page 0001 K8FXU4is0E scaled EXWsw5 AMERICA KHABAR February 1, 2025
    सामाजिक सञ्जाल नियमन विधेयकप्रति माओवादी केन्द्रको कडा आपत्ति Breaking News
  • sorha shraddha
    सोह्र श्राध्द: पितृले पिण्ड पाउछन् Breaking News
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी Breaking News
  • काठमाडौँमा स्मार्ट सिटीः काम सुरु नभई म्याद सकियो Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • अनेरास्ववियु अध्यक्षमा सुजन कडरिया विजयी Breaking News
  • Durge Deu Bhakti Malai – Bhaktaraj Acharya | Nepali Durga Bhajan Breaking News
  • Bird Flu Was Found in Chickens at the Largest U.S. Egg Producer
    English News: Bird Flu Was Found in Chickens at the Largest U.S. Egg Producer Breaking News
  • सडकपेटीका पसल Breaking News
  • एमाले – लोसपा गठबन्धन Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 436 | 12 Apr, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 436 | 12 Apr, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • Profile and Interviews: meri masoom mummy😝😝 #shorts #thegeetagurjar profile-and-interviews
  • बुटवलमा खुल्यो सुबिधा सम्पन्न सिद्धार्थ कटेज Breaking News
  • Bed Bugs Aren’t Just a Problem In Paris. Here’s Why english_news
  • Bear Mountain || The Vessel || One WTC || Riyasha Travel (Nepal🇳🇵to USA 🇺🇸) Breaking News
  • #dubnadeu #shorts #nepalisong Breaking News
  • एमालेको सचिवालय बैठक बस्दै Breaking News
  • malaysisa
    मलेसियामा आएको बाढीमा कम्तीमा आठ जनाको मृत्यु Breaking News
  • देशभर सामान्य बदली रहने, यी स्थानमा वर्षाको सम्भावना Breaking News
  • शिवमहापुराण कथा भाग : १ / shiva mahapuran katha day1 / shiva puran katha nepali / shravan maas katha Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme