Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • ब्रेनब्रिज एजुकेसनले चितवनमा सेवा सुरु गर्दै, अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने Breaking News
  • बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितता Breaking News
  • maxresdefault 27
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 134 | Jan 22, 2023 | Riyasha, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • KhabarBreaking.com: राष्ट्रिय सभा सदस्यमा डा अञ्जान शाक्य नियुक्त Breaking News
  • Religion: Ep527 Gufa Kuti Parasi खडाउ लगाई नदि तर्ने, भेष बदल्ने परासीका सिद्ध सन्त तप्सी दास Siddha Tapsi Das
    Religion: Ep527 Gufa Kuti Parasi खडाउ लगाई नदि तर्ने, भेष बदल्ने परासीका सिद्ध सन्त तप्सी दास Siddha Tapsi Das Breaking News
  • ख्याल गर्नुहोस् बिहान अबेरसम्म सुत्ने मानिसहरुको स्वस्थमा यस्ता विभिन्न समस्या निम्तन सक्छन् Breaking News
  • omicron 1 2
    विश्वका अधिकांश खोपहरूले ओमिक्रोनबाट हुने संक्रमणलाई रोक्न सक्दैनन् Breaking News
  • नयाँ वर्षको शुभकामना व्यक्त गर्दै गृहमन्त्री रविले भने नागरिकको सुरक्षामा कुनै सम्झौता हुन्न
    KhabarBreaking.com: नयाँ वर्षको शुभकामना व्यक्त गर्दै गृहमन्त्री रविले भने- नागरिकको सुरक्षामा कुनै सम्झौता हुन्न Breaking News

जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’

Posted on February 9, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’

संगिता सुबेदी,
२७ माघ, काठमाडौं । साहित्य प्रेमीहरुलाई मनपर्ने बसन्त ऋतु भित्रने तरखरमा छ । साहित्यले माया, प्रेम, स्नेह, यर्थात र जिन्दगीका सुखदुख र गुम्सिएका भावानाहरुको उज्जागर गर्छ । त्यसकारण साहित्य जिवनको अभिन्न अंग हो । जसले जिन्दगीमा रस भर्छ । निराशा र कुन्ठाहरु कतै बिर्सजन गरेर लयबद्ध जिवन जिवउन सघाउँछ । जिवनमा दुखमा पनि सुख खोज्न साहित्यले नै भुमीका खेल्छ । हो, यही अमर विद्याका एक होनाहार सर्जक हुन् युगकवि सिद्धिचरण श्रेष्ठ । उनका कालजयी सिर्जना र साहित्य आज पनि अमर छन् । उनका सिर्जनाहरु कति गित बनेर गुन्जीरहेका छन् कति कविता बनेर गुन्जीरहेका छन् त कति कथा बनेर । ती अमर, अजर छन् ।
तिनै महान सर्जकका कविता र सिर्जनाहरु माथी गहन समिक्षा गर्दै जन्मीएको साहित्यकार स्वयम्भु शाक्यको ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ पुस्तक नेपाली साहित्यको अमुल्य सामाग्री हो ।
युगकवि सिद्धिचरणले बाँचेको त्यो इतिहास र त्यो बेलाको समय र साहित्य बुझन् उक्त पुस्तक अत्यन्त महत्वपुर्ण छ । कविताहरुमार्फत युगकविले त्यो युगमा कसरी आफना भावानाहरु बुलन्द गरे ? समयका आवाजहरु कसरी गुजिन्ए ? भन्ने कुरा पुस्तकमा पढन र महसुस गर्न सकिन्छ । पुस्तकका लेखक शाक्यले युगकविका कविताहरु माथी खुब न्याय गरेका देखिन्छन् । खुब प्रेमभाव दर्शाएका देखिन्छन् । त्यसकारण यस पुस्तक युगकवि सिद्धिचरणका साहित्य रचनामाथी अध्ययन गरिएको एउटा सुन्दरतम कृति हो भन्दा अत्तियुक्ति हुनेछैन । स्वयम्भु शाक्यले युगकविको ‘नयाँ बषर्’ शिर्षकको कवितामाथी यसरी प्रकाश पारेका छन् ।
‘पात पुराना झरिरहेका देख्दैनौं ती वृक्ष नयाँ
हरिया लहलह चिडिया चहचहल्याउन सरस बसन्त यहाँ’
शाक्य लेख्छन् ‘पातहरु पुराना हुनु समयले पातहरु गलाउनु हो । पुराना वृक्षमा नयाँ पातहरु हुनेछन् । पुराना वृक्षमा बसन्तको आगमनसँगै नयाँ पातहरु पलाउने छन् । हेर्दै लोभलाग्दोे हरियो भएर हावाका झोक्काहरुसँगै पातहरु पनि मस्त भएर आफनै धुनहरुमा गितहरु गाउँनेछन् । पुस्तकमा लेखक शाक्यले युगकविका कविताहरुमा सुन्दर एवं सकारात्मक दृष्टिकोण राखेका छन् । युगकविकै लयलाई पछ्याउँदै प्रकृति र जीवनका यर्थातहरुको बयान गरेका छन् ।
वास्तम्बमा युगकविका रचनाहरु आजपनि उत्तिकै यर्थातपरक छन् । जिवन र जगतको यर्थातलाई कवितामार्फत पस्कने कविले कविता मात्रै लेखेका छैनन् झणभरङ्ग निराशाहरुमा पनि डुबीरहने मानव जगतलाई बाँच्ने तरका र अभिलाषाहरु सिकाएका छन् । युगकविले स्वार्थी हुँदै गएका मानिसहरु प्रति ब्यग्य गर्दै ‘मानिस छैनन्’ कविता पस्केका छन् ।
सुन, म भन्छु त्यहाँ मानिस नै छैन, छैन, छैन ।
तिमी भनौंला ती रङ्गीचङ्गी लुगालाई
नक्कल, झक्कल गर्दै झ्यालमा देखा पर्ने को हुन ?
म भन्छु तिनीहरु त पुतली हुन् पुतली
पुतलीहरुले पनि कहीँ तिमीहरुको क्रन्दन सुन्छ ?
शाक्यले पुस्तकमा आफना भावपक्तिं यसरी कोरेका छन् ‘के रहस्य होला, मान्छे विवेक भएर पनि किन आफ्नो बाटोमा हिँडन नसकेको होला ? अनौठो लाग्छ, यो अनौठो संसारभित्र अनौठो तरिकाबाटै हाम्रो जिवन लिला समाप्त हुनेछ । यो छोटो जिवनमा बुझदा बुझदै बुझन् नपाउँदै मान्छेहरु त्यसै सुत्नेछन् । हामी त बाँचेर पनि केहि गर्न नसक्ने जिउँदो मुर्दा हुनेछौं ।’
यस्ता कयन कविताहरुमाथी लेखकले जिवनको यर्थातको धरातलमा उभिएर समिक्षा गरेका छन् । जसले युगकविका कविताको ओझ बढाएको छ । कविताको भावनाहरु प्रकाश पारेको छ । कविता पढ्नलाई अझै प्रेरित गरेको छ । यति हँुदा हुँदै लेखक शाक्य कतिपय ठाउँमा दोहोरिएका छन् । कतिपय कवितामाथी बढ्तै भावनामा डुबेका छन् र समिक्षा लम्बेतान भएको छ । तरपनि यस पुस्तकले युगकविका रचनाहरुलाई असाध्यै न्याय गरेको छ ।
यस पुस्तकमा युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काँइलाले मन्तब्य जाहेर गरेका छन् । पुस्तकको ऐतिहासिक महत्वबारे युगकवि सिद्धिचरणको सिर्जनाका अध्येता डा फणिन्द्रराज निरौलाले प्रकास पारेका छन् । त्यसैगरी युगकवि सिद्धिचरण प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले पुस्तकमाथी टिप्पणी गर्दै भनेका छन् ‘युगकवि सिद्धिचरणका कविता र खण्डकाब्यहरुको विषयमा चिन्तन र विवेचना गरी प्रकाशनमा आएको पुस्तक एक महत्वपुर्ण दस्ताबेज भएको छ ।’
लेखक शाक्यले यस पुस्तकमा ६५ वटा फुटकर कविता, युगकविको जेल संस्मरण, मंगलमान, जुनकिरी र भिमशेन थापा शीर्षकको खण्डकाब्यका बारेमा अध्ययन गरि लेखिएको पुस्तक ५४० पेजको रहेको छ । पुस्तक स्वदेश प्रकाशनले बजारमा ल्याएको छ ।

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: Turning Buildings Into Food!!
Next Post: र्‍यान्डम रिडर्ससमा वैदेशिक रोजगारीको प्रभावबारे बहस

Related Posts

  • NRNA USA meeting
    एनआरएनए अमेरिकाले यसै वर्ष कार्यालय भवन खरिद गर्ने योजना Breaking News
  • #yomilan #shorts #musicnepal Breaking News
  • Religion: श्रीमद्भागवत गीता सार अध्याय ५, ६, ७,८ र ९ Bhagwat Geeta Adhyaya 5, 6, 7, 8 & 9 by Chaitanya Krishna
    Religion: श्रीमद्भागवत गीता सार अध्याय ५, ६, ७,८ र ९ Bhagwat Geeta Adhyaya 5, 6, 7, 8 & 9 by Chaitanya Krishna Breaking News
  • maxresdefault 12
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सुति सुति जागिर खाउँ | Comedy Hub | Nepali Comedy | Pyakuli, Latte | Arjun Pokhrel, Durga Kharel Breaking News
  • गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश गर्दै, ओलीले स्वागत गर्ने Breaking News
  • मुख्यमन्त्री पाण्डेले फेरि मन्त्रिपरिषद् विस्तार गर्दै, को को बन्दै छन मन्त्री ? Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित
  • नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे
  • पिपुल्स इनर्जी लिमिटेडले आईपिओ निष्कासन गर्ने; साधारणसभाबाट नयाँ संचालक समितिको चयन
  • देशभर मनसुनी प्रभाव : भारी वर्षा, बाढी र पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह
  • खिल्जीका वरिपरि बाढीझै–युवा पलायन: बाध्यता र आशा

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • विश्वविद्यालयबाट निस्काशन गरेको झोंकमा प्राध्यापकको हत्या Breaking News
  • प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण Breaking News
  • कसरी बन्छ देश ? Breaking News
  • किन थप जटिल बन्दैछ नागरिकता विधेयक Breaking News
  • मन्त्रिमण्डल विस्तार Breaking News
  • नयाँ कर्मचारी भर्नाका लागि बाटो खुला Breaking News
  • १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी Breaking News
  • Profile and Interviews: Sanjay Mishra used to sell Pahadi Maggi #shorts #sanjaymishra #ashortaday profile-and-interviews
  • प्रतिनिधिसभा बैठक बस्दै Breaking News
  • #Missing #movie #nepalimovies Breaking News
  • Naroja Maya Hatarma – Sujata Barma | Nepali Song | Lyrical Video Breaking News
  • माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतमले दिए राजीनामा Breaking News
  • Unexplained Weight Loss Is Linked to Cancer english_news
  • Mero Desh ko Shir (SALAMI) – Ramesh Raj Bhattarai | New Nepali National Song #shorts Breaking News
  • The Psychology of the Cold Weather Shorts Guy
    The Psychology of the Cold-Weather Shorts Guy english_news
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme