🎄 Holiday Season Special
जाँचबुझ आयोगको प्रतिवेदन चुनाव लगत्तै सार्वजनिक गर्न माग
१४ फागुन, काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन प्रतिनिधिसभाको निर्वाचन लगत्तै सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मागपत्र दर्ता गराएको छ । बिहीबार अलायन्सका अमृत वन, पेमा वाङ्बो लामा, मजिज अन्सारी, जय गुप्ता, अमित खनाल लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मागपत्र दर्ता गराएका हुन् । चुनावपछि आयोगको प्रतिवेदन…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.