Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • hqdefault 2
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग-९३ || Buhari Episode-93 || कथा चेलीकाे || Nepali Sentimental Serial || 14th Oct 2022 Breaking News
  • lal babu pandit 0aZ90A
    प्रतिनिधिसभा बैठकमा एमालेको कडा प्रश्न Breaking News
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण Breaking News
  • KhabarBreaking.com: विश्वभरका लगानीकर्ताहरूलाई नेपालमा लगानी विस्तारका लागि अध्यक्ष ढकालको आग्रह Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Episode : 03 | Baldip, Nisha
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Episode : 03 | Baldip, Nisha Breaking News
  • KhabarBreaking.com: इलामको मतगणना सुरु गर्ने बिषयमा भयो यस्तो सहमति, सुरक्षा व्यवस्था कडा Breaking News
  • congress bigyapti qZxXzC
    मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै महामन्त्रीद्वय विश्वप्रकाश र गगनले जारी गरे कडा विज्ञप्ति Breaking News
  • Maya Nai Hola – Aarif Rauf | Kunsang | Kristina #shorts #2023shorts Breaking News

जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान

Posted on February 27, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान

१५ फाल्गुन,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक बिहान ११ बजे सुरु हुनेछ । ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा यही फागुन १८, १९ र २० गते बस्ने गरी बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए ।

Breaking News

Post navigation

Previous Post: नेक्स्ट–जेन मोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ
Next Post: नागरिक समाजको आवश्यकता, काम र कर्तव्य

Related Posts

  • #arekyanam #shorts #nepalisong Breaking News
  • महामहिम राजदूत श्रीधर खत्रीले राष्ट्रिय दिवस, २०८० को अवसरमा दिनु भएको शुभकामना सन्देश Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 419 | 15 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 419 | 15 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • FB IMG 1737028117527 300x200 tI1P0Z AMERICA KHABAR January 16, 2025
    हुन्डाईको विद्युतीय एसयुभी ‘क्रेटा इभी’ शुक्रबार सार्वजनिक हुँदै Breaking News
  • केपी ओली चुनावी गठबन्धन गर्न सुटुक्क ज्ञानेन्द्र निवास जाने गरेका छन्ः माधव नेपाल Breaking News
  • प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री राणालाई थुनामा राखेर सरकारले ठूलो अन्याय गर्यो: पशुपति शम्सेर राणा Breaking News
  • नेतृ भगवती चौधरीको ‘फरवार्ड मार्ट’ सञ्चालनमा  Breaking News
  • अर्थतन्त्रको अवस्थाप्रति प्रधानमन्त्री देउवाको गम्भीर चासो Breaking News
  • congress bigyapti qZxXzC
    मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै महामन्त्रीद्वय विश्वप्रकाश र गगनले जारी गरे कडा विज्ञप्ति Breaking News
  • गुरुङ समुदायको पुर्ख्यौली पेसा भेडापालन व्यवसाय संकटमा Breaking News
  • बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितता Breaking News
  • Kunai Din – Kiran Gajmer ft. Simran Pant & Sagar Khanal #shorts Breaking News
  • KhabarBreaking.com: विशेष बाल अदालतको आवश्यकता छः मन्त्री चौधरी Breaking News
  • चौधरी ग्रुपले मोटोराला भित्र्यायो Breaking News
  • Evidence of Dangerous ‘Forever Chemicals’ Found in Bandages
    English News: Evidence of Dangerous ‘Forever Chemicals’ Found in Bandages Breaking News
  • How to Talk to Your Family About Their Heart Health History
    English News: How to Talk to Your Family About Their Heart Health History Breaking News
  • बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ Breaking News
  • Profile and Interviews: Anant ko Mamma ne sab kuch dila dia 🤗 profile-and-interviews
  • भ्रष्ट्राचार र विकृति नेपालको विकासमा अवरोध Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 852 | 26 Mar, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 852 | 26 Mar, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme