Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • रामकुमारी झाँक्रीलाई खनालको खुल्ला पत्र: किन अवरुद्ध भयो तपाईको गला ? Breaking News
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन उद्घाटन Breaking News
  • maxresdefault 79
    हस्तकलाका सामग्रीभित्र चरेशको तस्करी नौं जना समातिए Breaking News
  • maxresdefault 119
    Meri Bassai मेरी बास्सै Ep- 722 September 28, 2021 Breaking News
  • Dherai Maya Dida Raichan | Swaroop Raj Acharya | Bhuwan KC | Priya Rijal #shorts Breaking News
  • Ekanta Chha Thau – COD Band | Nepali Pop Song #shorts Breaking News
  • पदकै लागि बादलहरू एमालेमा गएको शिक्षामन्त्री पौडलको आरोप Breaking News
  • Panihai Paryo – Danny Denjongpa & Deepa Jha | Nepali Movie Song Breaking News

जलवायु परिवर्तनमा नेपालले आफूले नगरेको गल्तीको सजाय भोग्नुपर्ने स्थिति रहेको छः उपराष्ट्रपति यादव

Posted on May 2, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on जलवायु परिवर्तनमा नेपालले आफूले नगरेको गल्तीको सजाय भोग्नुपर्ने स्थिति रहेको छः उपराष्ट्रपति यादव

 

१९ बैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जलवायु परिवर्तनको असरलाई सम्बोधन गरी प्रभाकारी कार्यान्वयनमा जान नेपालले अन्तरराष्ट्रियस्तरबाटै साथ पाउनुपर्ने बताउनु भएको छ ।

जलवायु परिवर्तनमा नेपालले आफूले नगरेको गल्तीको सजाय भोग्नुपर्ने स्थिति रहेको उपराष्ट्रपति यादवले बताउनु भयो । जलवायु परिवर्तनका गम्भीर असर देखिन थालेको उहाँले उल्लेख गर्नु भयो ।

नेपालले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्न प्रतिबद्धता गरेको स्मरण गर्दै उपराष्ट्रपति यादवले यसका लागि विश्व समुदायबाट वित्तीय र भौतिक सहयोग आवश्यक भएको बताउनु भयो ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनका कारण नेपालको विकास लक्ष्य प्राप्तिमा प्रतिकूल असर परिरहेको बताउनु भयो । यसलाई सम्बोधन गर्न नेपालले कार्बन नियमावली २०८२ ल्याउने तयारी गरिरहेको उहाँले जानकारी दिनु भयो । सरकारले जलवायु परिवर्तनबारे विश्वकै ध्यानाकर्षण गर्न ‘सगरमाथा संवाद’ आयोजना गरेको र यसलाई सफल पार्न मन्त्री शाहीले आग्रह गर्नु भयो । त्यस्तै कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधानले जलवायु परिवर्तन अब न्यायिक मुद्दा बन्न पुगेको बताउनु भयो ।

नेपालका लागि राष्ट्रसंघीय प्रतिनिधि हाना सिंगर हम्दीले हिमालको काखमा रहेको नेपालले जलवायु परिवर्तनको असरसम्बन्धी न्याय सबभन्दा पहिले पाउनुपर्ने बताउनु भयो ।

Breaking News

Post navigation

Previous Post: नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघमा उमाकान्त शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन
Next Post: आज उर्जा राज्यमन्त्रीको पद तथा गोपनीयताको सपथ

Related Posts

  • शुभकामना गोल्डकपको उपाधी क्यामरुनी क्लब एभिनियरलाई Breaking News
  •  गभर्नर अधिकारी र बैंकर्स संघका केही पदाधिकारी बीच भेटघाट Breaking News
  • उद्योगपतिहरू विद्युतीय बोइलरको प्रयोगमा उत्सुक, विद्युत आपूर्ति सहज र भरपर्दो बनाउन माग Breaking News
  • Maya Hunchha Bhanana By Ram Krishna Dhakal Ft. Keki Adhikari | New Song 2023 Breaking News
  • राजेन्द्रभक्तको ‘स्मृतिका बाछिटाहरू’ लोकार्पण Breaking News
  • एमालेको प्यानल नै विजयी Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • राप्रपा नेपालः नयाँ दिशा र दृष्टिकोण Breaking News
  • पाबसा सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न Breaking News
  • basanta shrawa 18 jeRFUW9HiN 300x185 CG0IqU AMERICA KHABAR February 3, 2025
    वसन्त पञ्चमीका अवसरमा रास्ट्रपतिद्वारा वसन्त श्रवण Breaking News
  • नेकपा (एमाले) को सचिवालय बैठक बस्दै Breaking News
  • Aaye Ma Ta | Raju Bhatta | Mamata Gurung Breaking News
  • खाद्य तथा पेयपदार्थमा कति प्रतिशतले बढ्यो महँगी ? Breaking News
  • What Experts Really Think About Diet Soda
    English News: What Experts Really Think About Diet Soda Breaking News
  • maxresdefault 54
    संविधान दिवासकै दिन MCC Nepal को बिरोध Breaking News
  • Kata Hideko – Aava Mukarung | Nisha Adhikari #katahideko #shorts Breaking News
  • पत्रकारसँगको अन्तरसंवादमा महासचिव पोखरेलले बताए यस्तो कुरा Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत बीच भेटवार्ता Breaking News
  • maxresdefault 32
    How A 24 yrs Old Sam Thapaliya Built A $40 Million Company In The USA | Founder/CEO of Zebec Business
  • मधेसमा आक्रामक रुपमा अघि बढ्दै ओली, जनप्रतिनिधिलाई पार्टीमा धमाधम भित्र्याउँदै Breaking News
  • NUS
    विश्वकै पहिलो स्मार्ट पट्टीको विकास – घाउको जानकारी मोबाइलमा Business
  • Profile and Interviews: Toy Blast – 3Damy-3dangers-brick 50s P profile-and-interviews
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme