जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दै

१३ असार, काठमाडौँ । जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान १० बजे बस्नेछ । पछिल्ला राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयमा बैठकमा छलफल हुनेछ । पार्टीको आन्तरिक विषयवस्तुमा समेत छलफल हुने बताइएको छ ।

सङ्गठन विस्तारको योजना अघि सार्ने यो पार्टीको तयारी छ । यस विषयमा पनि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारण बैठकमा राख्ने भएका छन् । पार्टी विभाजनपछि यो पार्टीको नेतृत्व अशोक राईले गरेका छन ।

The post जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दै first appeared on Khabar Breaking.

  • Related Posts

    प्रधानमन्त्री ओलीसंग महासंघ: निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडरको समस्या तत्काल समाधान होस

    २ साउन , काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको सरकारले निजी क्षेत्रको मनोबल बढ्ने र लगानीको लागि सहज हुने नीति लिने  बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका…

    Read more

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    १ साउन, काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी भएका छन । मंगलबार बिहान सकिएको मतगणनामा अधिकारी ११६ को ठुलो मतान्तरमा निवर्तमान अध्यक्ष भविश्वर शर्मालाई पराजित गरेका…

    Read more

    Leave a Reply

    You Missed

    प्रधानमन्त्री ओलीसंग महासंघ: निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडरको समस्या तत्काल समाधान होस

    • By
    • July 17, 2024
    • 13 views

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    • By
    • July 17, 2024
    • 13 views
    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबिच भेटवार्ता

    • By
    • July 17, 2024
    • 13 views

    Intiut laying off in Bay Area false alarming news across media subjects

    Intiut laying off in Bay Area false alarming news across media subjects

    एक कर्मचारीको मृत्यु

    • By
    • July 16, 2024
    • 13 views

    ओली मन्त्री मन्त्रिपरिषद्ले गर्यो अघिल्लो  सरकारका सबै प्रस्ताव फिर्ता गर्ने निर्णय

    • By
    • July 16, 2024
    • 14 views