Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • sddefault
    Chicken Chatpate Challenge @Mero Nepali Kitchen Breaking News
  • r k 1 rMevjL AMERICA KHABAR June 29, 2025
    संघर्षदेखि सफलता: इन्जिनियर राम कुमार ठाकुरको प्रेरणादायी जीवनयात्रा Breaking News
  • #banaimachari #musicnepal #nepalisong Breaking News
  • आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै Breaking News
  • maxresdefault 65
    Jitu Nepal & Muna Raut जितु नेपाल जीवनसाथी सँग Breaking News
  • ‘सन्तानलाई असर गर्ने काम हुँदैन’ Breaking News
  • Marriage Rates Are Heating Up Again Post Pandemic
    English News: Marriage Rates Are Heating Up Again Post-Pandemic Breaking News
  • कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते Breaking News

चौधरी ग्रुपले मोटोराला भित्र्यायो

Posted on February 23, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on चौधरी ग्रुपले मोटोराला भित्र्यायो

११ फागुन, काठमाडौं । मोबाइल फोनको जन्मदाता मोटोरोलाले विश्व मोबाईल बजारको पछिल्लो लय समाउँदै एक पछी अर्को सफल मोडलहरु बजारमा ल्याउन सफल भएको छ । यसै परिवेशमा मोबाईल बजारमा आक्रमक प्रवेशको तयारी गरिरहेको चौधरी ग्रुपले नेपाली बजारमा मोटोरोलाको डिस्ट्रिब्युसन सम्हालेको हो । यससँगै नेपाली मोबाईल बजारमा चौधरी ग्रुपले बलियो प्रभुत्व जनाउने भएको छ ।

अत्यन्तै आक्रमक बजारीकरणमा अगाडि बढीरहेको मोटोरोलाले आफ्ना स्मार्टफोनहरु आम उपभोक्ताको सरल पहुँचमा ल्याउन निक्कै प्रतिस्पर्धी मूल्य निर्धारण गर्दै आएको छ । कुनै पनि किसिमका ब्लोटवेयर नभएका एण्डरोईट स्मार्टफोनको प्रिमियम अनुभूतीका लागि मोटोरोलाले स्टक एण्डरोईड अपरेटिङ सिस्टमको अनुभव दिलाउँछ । मूल्यका आधारमा उच्चतम फिचरहरु प्रदान गर्ने मोटोरोलाले प्रोडक्ट डिजाईनमा नयाँ बेन्चमार्क स्थापना गर्न सफल भएको छ ।

मोटोरोला नेपालका विजनेस हेड विनय जोशीका अनुसार मोटोरोलाले नेपाली बजारमा नयाँ बेन्चमार्क निर्धारण गर्ने लक्ष्यका साथ बजारमा आफ्ना स्मार्टफोनहरु उतारेको हो । जोशी भन्छन्, “मोटोरोलाले मोबाईल बजारमा कायम राखेको लिगेसीको निरन्तरताको प्रत्याभूती नेपाली उपभोक्ताले पाउने छन् । बजारमा स्मार्टफोन ल्याउनु पूर्व हामीले ताम्राकार कम्प्लेक्समा ग्राहक सेवा केन्द्रको स्थापना गरिसकेका थियौं । हामीले भारतीय बजारसँग समानान्तर मूल्य निर्धारण गरेका छौं । जुन निक्कै प्रतिस्पर्धी हो । हामी नेपाली बजार र उपभोक्ता सन्तुष्टि प्रति प्रतिबद्ध रहेका छौं ।”

नेपाली बजारमा सबैभन्दा एफोर्डेबल फाईज जि स्मार्ट फोन मोटो जी४५, मिडरेन्ज क्याटेगोरीको लिडर मानिएको मोटो एज फिफ्टी फ्युजन, निक्कै प्रिमियम र एफोर्डेबल फिल्प फोन मोटो रेजर फिफ्टी जस्ता मोडलहरु लिएर नेपाली बजारमा प्रतिस्पर्धामा उत्रिएको मोटोरोलो सजिलै नेपाली बजारमा अग्रस्थान हाँसिल गर्ने देखिन्छ । मोटोरोलाका सबै फाईभ जि स्मार्ट फोन आ–आफ्नो क्याटोगोेरीमा मूल्य र स्पेसिफिकेसनका आधारमा क्याटोगोरी लिडर रहेको कम्पनीले दावी गरेको छ ।
नेपाली बजारका लागि प्राथमिकता सहित विशेष मूल्य निर्धारण गरेको मोटोरोलाका स्मार्टफोनहरु रिटेल आउटलेट तथा सिजी डिजिटल तथा दराज लगायतका अनलाईन प्लेटफर्ममा समेत उपलब्ध रहेका छन् । यहाँ स्मरणीय छ चौधरी ग्रुप अन्तर्गतको सिजी मोबाईलले मोटोरोलालाई नेपाली बजारमा भित्र्याएको हो ।

Breaking News

Post navigation

Previous Post: काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा
Next Post: दाङको धारपानीमा भोलीदेखी महाशिवरात्री मेला लाग्ने, १०८ गौमूखी धाराको उद्घाटन गरिने

Related Posts

  • माओवादी केन्द्रबाट सन्धिखर्क नगरपालिकाको मेयरमा सञ्चार उद्यमी खनाल सिफारिस Breaking News
  • चिकित्सा शिक्षामा शुल्क वृद्धि Breaking News
  • IMG 20250221 144307 310x420 1 19Wq1g AMERICA KHABAR February 22, 2025
    गोरखा मेजर स्व बालकृष्ण राईको आत्मकथा ‘घुर्बिसेदेखी बकिङ्ह्यामसम्म’ सार्वजनिक Breaking News
  • Delicious chicken Chhoila & Pulau. #food #delicious #nepali #chicken #pulao #usa #georgiausa Breaking News
  • I Tried Netflix’s New Fitness Content. Here’s Why It Didn’t Cut It for Me Breaking News
  • 495680140 9619275024820224 123286337113684586 n UZ8B6Q5kKl 74sEg2 AMERICA KHABAR May 7, 2025
    बागमती प्रदेशमा आज सार्वजनिक बिदा Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • न्यायाधीश राजकुमार कोइराला निलम्बित Breaking News
  • एमालेले आज संसदमा अवरोध गर्छकी सदन चल्न दिन्छ ? यसो भन्छन् भट्टराई Breaking News
  • कैलालीमा कर्मचारी कुटपिट र कार लुट प्रकरण : कारमा चढेपछि बनेको थियो लुट्ने योजना Breaking News
  • बागमती प्रदेश सरकार परिवर्तनले सत्ता गठबन्धनलाई कुनै असर गर्दैन : इन्द्र बानियाँ Breaking News
  • म पार्टी सिद्धान्त अनुरूप एमसीसीविरुद्ध उभिएको छुः भीम रावल Breaking News
  • Nepali Times Ass election symbols
    Nepali Election 2022 Live Results Here Breaking News
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: नयाँ वर्ष २०८१ आजदेखि प्रारम्भ ; उत्साहप्रद रूपमा मनाइँदै Breaking News
  • KhabarBreaking.com: मनोज तिवारीको ‘धनकुटाको सल्लेरी वनै’मा सार्वजनिक Breaking News
  • Dr Uppadhaya press meet scaled 1 1 u026bY
    डा उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक Breaking News
  • IMG 39fd370ed63e94a1ba6a0d9ca7f6ab23 V 300x174 7SyLZo AMERICA KHABAR March 14, 2025
    Post Title Breaking News
  • अमेरिकामा क्रिकेटप्रति बढ्दो चासो Breaking News
  • एमाले अध्यक्ष ओलीले दिए यस्तो निर्देशन Breaking News
  • झा एमाले प्रवेश, ओलीले गरे स्वागत Breaking News
  • नागरिकता विधेयक पास गराउन गृहमन्त्रीको दौडधूप Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme