Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • People Who Think They’re Attractive Are Less Likely to Wear Masks, Study Says Breaking News
  • m0rrmo7g sikkim pixabay 625x300 20 January 19
    सिक्किममा, नेपाली भाषालाइ, राष्ट्रिय भाषा घोषणा Breaking News
  • Aina Herera Live Dohori Releasing Today #livedohori #ainaherera #asmitadallakoti Breaking News
  • #shivatandav #shivatandavastotram #shiva Breaking News
  • Delicious chicken Chhoila & Pulau. #food #delicious #nepali #chicken #pulao #usa #georgiausa Breaking News
  • KhabarBreaking.com: इलाम–२ र बझाङ १ ‘क’मा मतदान सुरु Breaking News
  • विभिन्न पार्टी परित्याग गरेकालाई एमालेमा प्रवेश गराउन ओली आज रौतहट जाँदै Breaking News
  • maxresdefault 15
    Fireside Bishwa Prakash Sharma Nepali Congress Breaking News

चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको प्रधानमन्त्री ओलीद्वारा लुम्बिनीमा समुद्घाटन

Posted on April 26, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको प्रधानमन्त्री ओलीद्वारा लुम्बिनीमा समुद्घाटन

१३ वैशाख , लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान गौतम बुद्धका शान्तिदायक विचारलाई  विश्वव्यापी रूपमा अघि बढाउने बेला आएको बताएका छन् । शनिबार लुम्बिनीमा भएको चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै गएको उल्लेख गरे ।

लुम्बिनी विकास कोष र सारिपुत्र फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको एसियाली बौद्ध सांस्कृतिक महोत्सवमा  प्रधानमन्त्री ओलीले अहिले संसारमा खतरनाक किसिमका हतियार निर्माण भएको छ, युद्धबाट युद्धले शान्तिको सम्भावना हुँदैन त्यसैले आजको सबैभन्दा बढी आवश्यकता शान्ति भएका कारण बुद्धका शिक्षाहरूको महत्त्व झन् बढ्दै गएको बताए ।

प्रधानमन्त्रीले संसारमा एकातर्फ अशान्ति मच्चिरहेको बेला अर्काे तर्फ नेपालको अगुवाइमा गौतमबुद्धका महत्त्वपूर्ण विचारहरू शान्ति, मानवता र करुणा विस्तार भइरहेको बताए ।

चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रम लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा भएका थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा ४० देशका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

Breaking News

Post navigation

Previous Post: काठमाडौं मुद्रण उद्योग संघद्वारा पेशागत सशक्तीकरणको लागि ‘मोटिभेसनल वर्कशप’ को आयोजना
Next Post: उस्ताद सुदर्शन राजोपाध्याय ‘भारत उत्सव – २०२५’ मा निर्णायकको रूपमा सहभागी हुने

Related Posts

  • कर्मचारीले गर्ने काम परामर्शदाताबाट Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 269 | 23 Dec, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -269 | 23 Dec, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • उपचार खर्च माग Breaking News
  • X Girl Friend – Dhiraj Rai ft. Renesha Rai | Nepali Song #shorts Breaking News
  • ८ महिनामा ३ लाख २३ हजार पर्यटक Breaking News
  • अध्यक्ष लिङ्देनले भने -देश समृद्ध बनाउने भए हलोमा मतदान गर्नुहोस् Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • विनाशकारी भूकम्पको सात वर्षः नमुना एकीकृत बस्ती असफल Breaking News
  • Ambassador Khatri paid courtesy visit to Congressman Greg Landsman (D-OH, 1st District) Breaking News
  • Profile and Interviews: He TRAPPED her with his Big BRAIN 😳🍕😂 #shorts profile-and-interviews
  • यादव लोसपामा प्रवेश Breaking News
  • धुलिखेल अस्पतालको लागि जापानको ५७ करोड ३० लाख येन थप अनुदान Breaking News
  • maxresdefault 22
    Balen Shah ले मिडियालाई गरेको व्यवहार के हो ? Breaking News
  • maxresdefault 8
    Cute Girl vs PlayBoy ? Movie explained in Nepali Raat ki Rani Breaking News
  • मुस्ताङ्गको थासाङ गाउँ ओखरखेतीको पकेट क्षेत्र Breaking News
  • ‘छक्का पन्जा ४’ को छायाङ्कन सुरु Breaking News
  • साउदी अरेबियमा अड्कियो शव, मेनपावरबाट आलटाल भएको परिवारको गुनासो Breaking News
  • Timima Euta Nasaha Chha Promo – Uday Sotang #shorts Breaking News
  • आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुन्छः अध्यक्ष नेपाल Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali SADAGAMAYA (सदगमय) | NEPALI REALITY SHOW | OFFICIAL PROMO | RAMESH POUDEL
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali SADAGAMAYA (सदगमय) | NEPALI REALITY SHOW | OFFICIAL PROMO | RAMESH POUDEL Breaking News
  • रायमाझी गृह जिल्लामै ब्यस्त, गठबन्धनका गढहरु भत्काउँदै Breaking News
  • maxresdefault 15
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 147 | Apr 23, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme