Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Notice on Revenue Rates in Russian ruble for the Consular Services rendered by the Embassy of Nepal, Moscow Breaking News
  • ४० वर्षीया सेरेना विम्बल्डनमा भिड्दै Breaking News
  • hqdefault 1
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग- ९८|| Buhari Episode-98 || कथा चेलीकाे || Nepali Sentimental Serial || 18th November 2022 Breaking News
  • 274526612 257452939895128 4288935120312324466 n IgIlFc
    डा उपाध्यायद्वारा चेपाङ बस्तीमा लत्ताकपडा वितरण Breaking News
  • बानेश्वर क्षेत्र तनावग्रस्त, पानीको फोहरा र अश्रुग्यास प्रहार Breaking News
  • Embassy congratulates Mr. Saurav Rimal for being honored with the 2023 Alumni Impact Award by the United States Department of State Breaking News
  • संघ र प्रदेशसभाको चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबार बस्ने Breaking News
  • maxresdefault 60
    Ati Bho अति भो Ep- 65 September 25, 2021 Breaking News

चैत मसान्तसम्ममा अधिवेशन गर्न जसपा नेपालको परिपत्र

Posted on March 7, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on चैत मसान्तसम्ममा अधिवेशन गर्न जसपा नेपालको परिपत्र

२३ फागुन ,काठमाडौं । जनता समाजवादी पार्टी  (जसपा) नेपालले आगामी चैत मसान्तसम्ममा अधिवेशन गर्न स्थानीय र प्रदेश तहलाई परिपत्र जारी गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकले लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार पार्टी सङ्गठन निर्माण तथा सञ्चालन गर्न र आन्तरिक लोकतान्त्रिक अभ्यास गर्न विभिन्न तहगत समितिको अधिवेशन गर्ने निर्णय गरी अधिवेशनको कार्यतालिकासमेत निर्धारण गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।

उक्त परिपत्र अनुसार २०८१ चैत्र मसान्तसम्म सबै स्थानीय तह वडा, पालिका र जिल्ला समितिहरूको अधिवेशन गरिसक्नुपर्ने छ ।त्यस्तै , २०८२ वैशाख २५ गते भित्र सबै प्रदेश समिति र पहिचानमा आधारित राष्ट्रिय समितिहरूको अधिवेशन गर्नुपर्ने भनिएको बताइएको छ । पार्टीसम्बद्ध भ्रातृसङ्गठनहरुको अधिवेशन आगामी वैशाख मसान्तसम्म गरिसक्नुपर्ने छ ।

जसपाले यही फागुन मसान्तभित्र पार्टी विधानअनुसार थप भएका सङ्गठित पार्टी सदस्यहरूको अभिलेख तयार गरी पार्टी केन्द्रीय कार्यालयमा बुझाउन पार्टीले निर्देश गरेको जनाएको  छ ।

Breaking News

Post navigation

Previous Post: एनआईसी एशिया बैंकको २७औं वार्षिक साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन पारित
Next Post: एमजीको बहुप्रतिक्षित विद्युतीय एसयूभी एस५ नेपाली बजारमा

Related Posts

  • राजाको खेती चन्चले ब्याँसी (सॅगीनी लोकगाथा) | Ramila Gyangmi Magar | Prekshya Gautam Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 406 | 15 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 406 | 15 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • #daalchini #musicnepal #shorts #kumarneupane Breaking News
  • Khali Sisi Purano Kagaj | Gaijatra Special | Shambhujeet Baskota Breaking News
  • KhabarBreaking.com: प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री यादवबीच भेटवार्ता Breaking News
  • माधब नेपाल राष्ट्रपति बन्दै Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • सुनको मूल्य एकैदिन २ हजार ९०० रुपैयाँले बढ्यो Breaking News
  • देउवासँग भेटवार्ताका लागि ओली बालुवाटारमा प्रवेश Breaking News
  • #daalchini #musicnepal #shorts #kumarneupane Breaking News
  • एमालेले लियो कडा अडान Breaking News
  • अर्थतन्त्र डामाडोल पार्नेगरी अब लकडाउन गरिन्नः स्वास्थ्य मन्त्री Breaking News
  • बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओली Breaking News
  • USAID Announces $1.37 Million to Support Jajarkot Earthquake Recovery Efforts in Nepal
    USAID Announces $1.37 Million to Support Jajarkot Earthquake Recovery Efforts in Nepal Breaking News
  • आरआर क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा Breaking News
  • कोलम्बिया जेल दङ्गाः एकाउन्न जनाको मृत्यु, २४ जना सुरक्षाकर्मी घाइते Breaking News
  • उत्कृष्ट बने शिवराज र जयरानी Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 167 | 10 Sep, 2023 | Nirmal Sharma, Suraj, Subu, Istu | Nepali Comedy
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 167 | 10 Sep, 2023 | Nirmal Sharma, Suraj, Subu, Istu | Nepali Comedy Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 264 | 18 Nov, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -264 | 18 Nov, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • एलन मस्क ट्वीट गर्दै – @greg16676935420 Any minute now … भने Business
  • कांग्रेसका १० जना नेता केन्द्रीय सदस्यमा मनोनित Breaking News
  • डा उपाध्यायको ‘चाहानाको छाल’ सार्वजनिक Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme