🎄 Holiday Season Special
चुनावै चुनावको वर्ष जहाँ एआई क्लोनदेखि जातीय तनावसमेत देखियो
सन् २०२४ का संसारभर भएका निर्वाचनहरूले समान्य रूपमा के पुष्टि गर्छन् भने हामी लोकतन्त्रको ‘पोस्ट ट्रुथ युग’ मा प्रवेश गरेका छौं । एआईको मुख्य खतरा यसले एउटा झुटलाई विश्वास दिलाउनु मात्र होइन, बरु यसले सत्यको अस्तित्वलाई नै धरापमा पार्न सक्छ ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.