Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • KhabarBreaking.com: सत्ता गठबन्धनभित्र असन्तुष्टि बढेपछि दाहाल र ओलीबीच सिंहदरबारमा भेटवार्ता Breaking News
  • कम्युनिष्ट आन्दोलन धरासयी, आउँदो निर्वाचनमा कांग्रेसको बहुमत आउँछ : वामदेव गौतम Breaking News
  • एमाले कार्यालय सचिवमा भीष्म अधिकारी नियुक्त Breaking News
  • अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा ओलीले दिए शुभकामना Breaking News
  • मन्त्री झाँक्री माथि लगाए रिजालले गम्भिर आरोप Breaking News
  • Buddha Was Born In Nepal – Dhiraj Rai #shorts #buddhajayanti Breaking News
  • लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले चुनावी तालमेल बारे यसो भन्छन् Breaking News
  • विरोध प्रदर्शनमा बल प्रयोग नगरः आयोग Breaking News

चिरख्वा हाइड्रोपावर लिमिटेडको छैटौं साधारणसभाबाट वित्तीय प्रतिवेदनहरु पारित

Posted on April 3, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on चिरख्वा हाइड्रोपावर लिमिटेडको छैटौं साधारणसभाबाट वित्तीय प्रतिवेदनहरु पारित

२१ चैत, काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले छैटौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। । कम्पनीका अध्यक्ष दीपक राईको सभापतित्वमा बुधबार ( २० चैत ) काठमाडौंमा सम्पन्न भएको साधारणसभाले संचालक समितिको आर्थिक वर्ष २०७९/८० को कम्पनीको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

त्यससँगै समीक्षा आर्थिक वर्षको वासलात, लेखापरिक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब , नगद प्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन पनि सभाबाट पारित भएका छन् ।

साधारणसभाले संस्थापक शेयरधनी समुहको प्रतिनिधित्व गर्ने पाँच जना संचालकहरुको निर्वाचन सम्पन्न गरेको छ। सर्वसम्मत चयन हुने संचालकहरुमा दीपक राई , गणेशमान सिंङ कार्की , केदार कार्की , विश्व श्रेष्ठ र आङ दोर्जी लामा रहेका छन् ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले यही चैत १२ गते शेयरधनी दर्ता किताब बन्द ( बूक क्लोज ) गरेको थियो। त्यसै अनुरुप चैत ११ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिएका हुन।

यस कम्पनीले कोशी प्रदेशको भोजपुर जिल्लामा अवस्थित ४.७ मेगावाटको माथिल्लो चिरख्वा खोला जलविद्युत आयोजना सम्पन्न गरि २०८१ जेठ १४ गतेबाट व्यवसायिक उत्पादन सुरु गरेको हो। कम्पनीको अधिकृत , जारी तथा चुक्ता पूँजी रु. ४० करोड रहेको छ।

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: Upar 🎯🛩️✈️ye kya ho Gaya#shortsvideo
Next Post: ६८औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम सहित सम्पन्न

Related Posts

  • एमालेले तत्काल कारबाही प्रक्रिया रोक्ने Breaking News
  • आज सुनको भाउ बढ्यो Breaking News
  • maxresdefault 59
    MCC Nepal भित्रको रहस्य ! Swagat Nepal Breaking News
  • Maya Ko Sura – Rajendra Shrestha | Aaradhya | Divya Mani | Zenith | New Nepali Song 2023 Breaking News
  • KhabarBreaking.com: इपिएस परीक्षामा पाँच हजार ७५३ जना उत्तीर्ण Breaking News
  • बाम एकताको बिषयमा यसो भन्छन् रिजाल Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • प्रतिनिधिसभा बैठक बस्दै Breaking News
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट Breaking News
  • 307042604 1361292874280311 8918008889415995280 n y9kXy1
    दरवार स्क्वायर सहकारीको अध्यक्षमा पुनः सुरेश लाल शाक्य Breaking News
  • ओबीसी आरक्षण लागू गर्न माग गर्दै आन्दोलन सुरु Breaking News
  • “Bhima Rani Le Hideko Bato” (Ashis Ka Fulpati Dine Maruni Birahani Folk Dance) “Collected” Breaking News
  • शिक्षक सेवा आयोगले परीक्षाको नतिजा वैशाख महिनाभित्रै प्रकाशन गर्ने Breaking News
  • What Psychedelics Can Teach Us About Play english_news
  • maxresdefault 2
    KP Sharma Oli in Bravo Delta Show Breaking News
  • विरोध प्रदर्शनमा बल प्रयोग नगरः आयोग Breaking News
  • maxresdefault 17
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 376 | Feb 17, 2023 | Shankar, Yadav | Nepali comedy | Media Hub Breaking News
  • Russia and North Korea
    रूसले उत्तर कोरियालाई अन्तरिक्ष स्याटेलाइट निर्माण गर्न सहयोग गर्ने Breaking News
  • KhabarBreaking.com: कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक Breaking News
  • KhabarBreaking.com: बुटवल ६ दुर्गामन्दिर लाईनमा सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरु पाइने डिलर पसल संचालनमा Breaking News
  • नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित Breaking News
  • भण्डारी महासचिवमा भिड्ने Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme