Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • KhabarBreaking.com: ऋण लिएर तिर्दैन भन्न मिल्दैनः मन्त्री चौधरी Breaking News
  • नेकपा एसको पहिलो केन्द्रिय परिषद बैठक प्रज्ञा भवनमा Breaking News
  • Malai Chhodi Mero Chhaya | Sanjiv Chaudhary | Tribute to Narayan Gopal | Kshetrapratap Adhikari Breaking News
  • सालैको पातैले #shyamrana #rejinapariyar #livedohori #newsongs #salkopataile Breaking News
  • मौसम पूर्वानुमानः यी स्थानमा हिमपातको सम्भावना Breaking News
  • maxresdefault 22
    Sunny Rauniar JEEVANSATHI with MALVIKA SUBBA Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 194 | 17 Mar, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 194 | 17 Mar, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 244 | 01 Jul, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -244 | 01 Jul, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News

चिनियाँ विस्तारवादलाई संस्थागत गर्न राजसंस्था पुनःस्थापनाको माग गरिएको राष्ट्रिय एकता अभियानको दाबी

Posted on March 25, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on चिनियाँ विस्तारवादलाई संस्थागत गर्न राजसंस्था पुनःस्थापनाको माग गरिएको राष्ट्रिय एकता अभियानको दाबी

 

१२ चैत, काठमाडौँ । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले राजसंस्थाको पुनःस्थापनाको मागको मूल उद्देश्य नेपालमा चिनियाँ विस्तारवादलाई संस्थागत गर्न रहेको बताएका छ्न ।

राष्ट्रिय एकता अभियान, काठमाडौँद्वारा आयोजित “राजसंस्थामा चिनियाँ विस्तारवाद” विषयक विशेष छलफल कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरे। कार्यक्रममा सहभागी विश्लेषक, राजनीतिकर्मी, प्राध्यापक, अभियन्ता र कलाकारहरूले नेपालका राजाहरूले लिएका नीतिगत निर्णयहरू चीनको रणनीतिक हितमा कसरी उपयोग भएका छन् भन्ने विषयमा छलफल गरे।

कार्यक्रममा मधेश प्रदेश सम्पर्क समितिका संयोजक बिनोद सिंहले मुख्य कार्यपत्र प्रस्तुत गरे। उनले पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्र शाहसम्मका निर्णयहरूले नेपालमा चिनियाँ प्रभावलाई कसरी संस्थागत बनाएको छ भन्ने विषयमा ऐतिहासिक दृष्टान्तहरू र कूटनीतिक सन्दर्भहरू प्रस्तुत गरे। उनले बहादुर शाहको तिब्बत हस्तक्षेप, महेन्द्र शाहको सीमा सन्धि, र ज्ञानेन्द्र शाहको सार्कमा चीनको स्थायी सदस्यताका प्रयासजस्ता विषयहरूलाई प्रमाणका आधारमा विश्लेषण गरे।

अध्यक्ष यादवले कार्यपत्रमा उठाइएका बुँदाहरूलाई थप पुष्टि गर्दै भने, “राजसंस्थाले कहिल्यै जनताको हितमा निर्णय गरेन, उसले सदैव विदेशी शक्तिसँग साँठगाँठ गरेर आफ्नो सत्तालाई जोगाउन खोज्यो। आज फेरि राजसंस्थाको नाममा चीनलाई नेपालमा गहिरो रणनीतिक प्रभाव जमाउन सजिलो बनाउने प्रयास भइरहेको छ।” उनले चिनियाँ लगानी, पूर्वाधार, शिक्षा, पर्यटन र सञ्चारका माध्यमबाट भइरहेको प्रभाव विस्तारप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे।

कार्यक्रममा सहभागी वक्ताहरूले पृथ्वीनारायण शाहले तिब्बतसँग व्यापारिक सम्बन्ध विस्तार गरेर चीनसँगको प्रारम्भिक सम्पर्क सुरु गरेको, बहादुर शाहले चिङ चीनसँग अपमानजनक सन्धिमा हस्ताक्षर गर्न बाध्य भएको, र त्रिभुवन शाहले चीनसँग कूटनीतिक सम्बन्ध कायम गरेपछि नेपालको विदेश नीतिमा असन्तुलन सुरु भएको ठहर गरे। महेन्द्र शाहको चीनसँगको सीमा सन्धिले नेपालको रणनीतिक स्वतन्त्रता गुमाएको र वीरेन्द्र शाहको शान्ति क्षेत्र प्रस्तावले चीनको समर्थन त पाए पनि नेपालको सार्वभौम निर्णय क्षमतामा निर्भरता बढाएको विश्लेषण कार्यक्रममा गरियो।

ज्ञानेन्द्र शाहको पालामा चीनलाई सार्कमा स्थायी सदस्य बनाउन गरिएको पहलले नेपाललाई भारत–चीन रणनीतिक द्वन्द्वको संवेदनशील घेराभित्र पुर्‍याएको वक्ताहरूले बताए। उनीहरूले यस्ता निर्णयहरूलाई चिनियाँ हितअनुकूल भन्दै राजसंस्थाले कहिल्यै राष्ट्रको दीर्घकालीन हितमा काम नगरेको आरोप लगाए।

कार्यक्रमको सञ्चालन अभियानका केन्द्रीय सदस्य चन्द्र यदुवंशीले प्रभावशाली ढंगमा गरे। कार्यक्रममा नेपाल शंकराचार्य पीठका अध्यक्ष दयाराम पाण्डेय, दलित अभियन्ता नरेन्द्र पासवान, नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, अभियानका उपाध्यक्ष भूपेन्द्र चौधरी, महिला उद्यमी लक्ष्मी ज्ञवाली, प्राध्यापक शम्भू देव, र लोकगायक रविराज साहलगायत विविध क्षेत्रका व्यक्तित्वहरूको सक्रिय उपस्थिति थियो।

छलफलको निष्कर्षमा सहभागीहरूले भने, नेपालले विगतका ऐतिहासिक भूलहरूबाट स्पष्ट पाठ सिक्नुपर्छ। राजसंस्थाको पुनःस्थापना देशको सार्वभौमसत्ता, राजनीतिक स्थायित्व र कूटनीतिक सन्तुलनका लागि गम्भीर चुनौती बन्न सक्छ। त्यसैले नेपालको दीर्घकालीन हितको लागि स्वतन्त्र, सन्तुलित र आत्मनिर्भर परराष्ट्र नीति निर्माण गर्नु अत्यावश्यक छ—यो धारणा कार्यक्रममा सर्वसम्मत रूपमा प्रस्तुत भयो।

Breaking News

Post navigation

Previous Post: आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उदघाटन, वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादनको लक्ष्य
Next Post: Profile and Interviews: tum paise se meri bahen ki khusiya nhi chhin sakte😭 #shorts #emotional #viral #motivation #short

Related Posts

  • यति अंक नल्याउने विद्यार्थीले ११ मा भर्ना हुन नपाउने Breaking News
  • #Kastokathalekhyau #reemagurung #nepalisong Breaking News
  • सवारी दुर्घटनामा परी बासु आचार्यको निधन, शोकमा डुब्यो परिवार Breaking News
  • प्रतिनिधिसभाको बैठकमा एमालेले राख्यो यस्तो माग Breaking News
  • Astha Raut | Tihar Song Breaking News
  • सुनचाँदीको मूल्य घट्यो Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • USA Immigration – Nepali singer Aastha Raut sent back, VISA issue; New Year Program in Lancaster Breaking News
  • ऐतिहासिक क्रान्ति २००७ साल र राज्यसत्तामा जनप्रतिनिधिको सहभागिता Breaking News
  • Simal Chhayale | Ramji Khand | Samarika | Releasing Today Breaking News
  • बस्नेतको ‘बाई द बुक’ विमोचन Breaking News
  • Bajho Khet Ma | Releasing Friday #ramjikhand #livedohori #lokdohori #shorts Breaking News
  • प्रदेश १ मा एमालेकी हिमा बस्नेत सांसद् नियुक्त Breaking News
  • सभापतिको दौडबाट गोपालमान श्रेष्ठ पछि हटनुको रहस्य बाहिरियो Breaking News
  • निर्वाचनको एक महिनाअघि मतपत्र छापिने Breaking News
  • maxresdefault 67
    Diya Sonar SaReGaMaPa Li’l Champs Nepal Breaking News
  • केपी ओली र वामदेव गौतमबीच भेटवार्ता Breaking News
  • image 14
     बाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शनमा  Breaking News
  • maxresdefault 54
    संविधान दिवासकै दिन MCC Nepal को बिरोध Breaking News
  • एमाले सचिव रायमाझीले दिए अहिले सम्मकै कडा प्रतिक्रिया, गठबन्धन नै गरेर आए पनि सामना गर्न तयार ! Breaking News
  • Batai Ramailo – Sunita Subba | Nepali Song Breaking News
  • सोनाम ल्होछारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme