Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • The Anxiety You’re Feeling Might Be Pandemic Grief
    English News: The Anxiety You’re Feeling Might Be Pandemic Grief Breaking News
  • San Diego Visit | La Jolla | Downtown| Nepali in USA Breaking News
  • WhatsApp Image 2025 06 20 at 12.51.48 912c9cdd M4tMje AMERICA KHABAR June 20, 2025
    बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति Breaking News
  • तीनथरी मतदाता फकाउँदै एमाले Breaking News
  • Herna Maan Bhetna Maan – Swaroop Raj Acharya | Hari & Aanchal | New Song 2023/2080 Breaking News
  • यसो भन्छन् माधव नेपाल Breaking News
  • Amazing PS5 and Mac Setup | NEPALI Student in USA | Part-1 Breaking News
  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता Breaking News

चिकित्सकहरूको पारिश्रमिक र कार्य शर्तहरूमा सुधार आवश्यक

Posted on February 3, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on चिकित्सकहरूको पारिश्रमिक र कार्य शर्तहरूमा सुधार आवश्यक

भक्त केसी,
२१ माघ, काठमाडौं । नेपालमा चिकित्सक र स्वास्थ्यकर्मीहरूको कार्य अवस्था र स्वास्थ्य सेवा प्रणालीको सुधारका लागि सरकारसँग अविलम्ब प्रभावकारी कदमहरू उठाउनु अत्यन्त आवश्यक छ। चिकित्सकहरूको शिक्षा महँगो र  अध्ययनको समयमा ऋण बोकेको अवस्थाले आगामी चिकित्सक बन्न चाहने विद्यार्थीहरूको लागि ठूलो तनाव सिर्जना गरेको छ। यसले उनीहरूको भावी क्यारियरलाई प्रभावित पार्दछ, त्यसैले सरकारले निःशुल्क एन् शिक्षा वा सब्सिडी योजनाहरू लागू गर्नुपर्छ ताकि चिकित्सक बन्ने प्रक्रिया सहज र वित्तीय रूपमा सजिलो बनाउन सकियोस्। स्वास्थ्यकर्मीहरूको सुरक्षामा बढ्दो चुनौती छ , चिकित्सक र स्वास्थ्यकर्मीहरू विरुद्ध हुने हिंसा रोक्ने प्रयासहरूमा सुरक्षा उपायहरू लागू गर्ने, यस मुद्दाको बारेमा सचेतना जगाउने, हिंसा हुँदा अपनाउनुपर्ने सुरक्षित तरिकाहरूमा तालिम प्रदान गर्ने गराउने हुनु पर्यो।
कार्य र पारिश्रमिक सुधारस् चिकित्सकहरूको कामका लागि उचित पारिश्रमिक, भत्ताहरू, र कामका लोडको व्यवस्थापन गर्न जरुरी छ। अतिरिक्त कार्यको लागि भुक्तानी र योग्य छुट्टिहरू सुनिश्चित गर्नु पर्छ।

चिकित्सकहरूको पारिश्रमिक र कार्य शर्तहरूमा सुधार आवश्यक छ। कामको भारी लोड र लामो समयको कामले चिकित्सकहरूको शारीरिक र मानसिक स्वास्थ्यमा नकरात्मक प्रभाव पार्न सक्छ, त्यसैले उचित पारिश्रमिक, भत्ताहरू, र कामको लोडको व्यवस्थापनमा सुधार गर्न जरुरी छ। अतिरिक्त कामको लागि भुक्तानी र योग्य छुट्टिहरूको व्यवस्था गर्न पनि सरकारको प्राथमिकता हुनुपर्छ। साथै, चिकित्सकहरूको आवासीय भत्ताको व्यवस्था र सुरक्षित कार्य वातावरण सिर्जना गर्नु महत्त्वपूर्ण छ, ताकि उनीहरूको मनोबल उच्च रहोस् र कार्य क्षमता बढोस्।चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूको संख्या कम छ र यसले स्वास्थ्य सेवामा असमानता पनि ल्याएको छ ।

 

मानसिक स्वास्थ्य र कार्यस्थलको सुरक्षा एकदम महत्त्वपूर्ण छ, जसले चिकित्सकहरूको कार्यदक्षता र उनीहरूको समग्र कल्याणमा योगदान पुर्याउँछ। सरकारले चिकित्सकहरूको मानसिक स्वास्थ्यको ख्याल राख्ने उपायहरूको व्यवस्था गर्नुपर्छ र आवश्यकता परेको अवस्थामा मनोवैज्ञानिक सहायता उपलब्ध गराउनुपर्छ।

 

चिकित्सकहरूको गुनासा र समस्याहरूलाई समाधान गर्न सरकारसँग निरन्तर संवाद र समावेशी निर्णय प्रक्रियामा ध्यान दिनु जरुरी छ। यस्ता कदमहरूले समग्र स्वास्थ्य सेवा प्रणालीको गुणस्तर सुधार गर्न मद्दत पुर्याउँछन् र स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्नका लागि अनिवार्य छन्। यसले समाजमा स्वास्थ्य सेवाको पहुँच र प्रभावकारिता सुधार्न मद्दत गर्नेछ।

Breaking News

Post navigation

Previous Post: लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै
Next Post: आज मन्त्रिपरिषद बैठक बस्दै

Related Posts

  • कांग्रेसको राजनीतिमा बारम्बार खोजी भइरहने तीन जना चर्चित नेताले दिएनन् उम्मेदवारी Breaking News
  • #banaimachari #musicnepal #nepalisong Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 420 | 22 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 420 | 22 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Episode : 08 | Baldip, Nisha
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Episode : 08 | Baldip, Nisha Breaking News
  • दोब्बरभन्दा बढीले बढ्यो बेरुजु Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 430 | 01 Mar, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 430 | 01 Mar, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • पशुपति शर्माको भ्रष्टाचार ब्यंग्यात्मक गीत | कुरी कुरी | आइज ओइ काल | Kuri Kuri | Aija Oye Kaal Breaking News
  • California’s New Plan to Treat the Mentally Ill May End Up Violating Their Rights english_news
  • hqdefault 2
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग-१०२|| Buhari Episode-102 || कथा चेलीकाे || Nepali Sentimental Serial || 16th Dec. 2022 Breaking News
  • एमाले जुट्यो यस्तो ठूलै तयारीमा Breaking News
  • image 31
    गैरकानुनी रुपमा अमेरिकामा प्रवेश गर्न र बस्न ‘प्रोत्साहन वा उक्साउनु’ अपराध बनाउने संघीय कानुन ‘असंवैधानिक’ भएको ठहर Breaking News
  • अफगान भूकम्पमा मालिक गुमाएको कुकुरको हृदयविदारक तस्बिरले ट्वीट प्रयोगकर्ताको मन थामिएन Breaking News
  • सामाजिक सञ्चालको प्रयोगले ललितपुरमा अपराधका घटना बढ्दो Breaking News
  • china lockdown
    china lockdown: चीनमा फेरि कोरोनाभाइरस प्रकोप, ९० करोड जनसंख्या भएको सहरमा नाकाबन्दी Breaking News
  • First Human Case of New Swine Flu Strain Detected in the U.K. english_news
  • आव सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै Breaking News
  • पिपुल्स पावर लिमिटेडले १:०.५ हकप्रद शेयर निष्कासन गर्ने
    KhabarBreaking.com: पिपुल्स पावर लिमिटेडले १:०.५ हकप्रद शेयर निष्कासन गर्ने Breaking News
  • NRNA USA meeting
    एनआरएनए अमेरिकाले यसै वर्ष कार्यालय भवन खरिद गर्ने योजना Breaking News
  • तीनवटा समितिका बैठक बस्दै Breaking News
  • सेवाग्राहीहरुका संवेदनशील व्यक्तिगत सूचनाहरु सुरक्षित रहेकोबारे Breaking News
  • Marriage Rates Are Heating Up Again Post Pandemic
    English News: Marriage Rates Are Heating Up Again Post-Pandemic Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme