Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • हरिमल्ल राजाको सँगिनी (सॅगीनी लोकगाथा) | Ramila Gyangmi Magar | Prekshya Gautam Breaking News
  • कसका कारणले यो भयो ? Breaking News
  • Ambassador met with Nepal Association for Software and IT Services Companies (NASIT) Breaking News
  • युनाइटेड सिमेन्ट्सद्वारा स्कुल ड्रेस वितरण Breaking News
  • नेताहरू दौडधुपमा Breaking News
  • नारायणकाजी र विप्‍लवबीच भेटबार्ता Breaking News
  • जसपाबाट मन्त्री बन्न लागेका यी हुन नयाँ अनुहार Breaking News
  • नेपाल सुशासन पार्टी र विभिन्न साना दलहरु आपसमा सहकार्य गरेर अगाडि बढ्ने सहमती Breaking News

घोरिवाला मार्टले ल्यायो ‘ एनिभर्सरी अफर’

Posted on March 26, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on घोरिवाला मार्टले ल्यायो ‘ एनिभर्सरी अफर’

 

१३ चैत्र,काठमाडौ । घोरिवाला मार्टले वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष एनिभर्सरी अफर योजना ल्याएको छ ।

 

यस योजना अन्तर्गत मार्च २८ तारिख देखि घोरिवाला मार्टबाट सामानहरू खरिद गर्दा ग्राहकले ७० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् ।

 

विगत साढे चार दशक देखि नेपाली हस्पिलिटी क्षेत्रमा सेवा दिँदै आएको घोरिवाला मार्टले बालकुमारी र रातोपुलबाट- ओशन ग्लासवेयर, रोयल थाई पोर्सिलेन, रोयल स्टिल, बारवेयर, एक्सेसरीज, क्रिस्टल, डेकोर, कार्पेट, होटेल वेयर,डिनरवेयर,ब्ल्यान्केट,गलैंचा, बेडसिट घर सजावट र उपहार वस्तुहरूका थोक तथा खुद्रा मूल्यमा विक्री वितरण गरिरहेको छ।

 

घोरिवाला मार्टले तारे होटल ,रिसोर्ट, रेस्टुरेन्ट,ब्याङ्केट, ट्रेनिङ्ग सेन्टर,होटल म्यानेजमेन्ट कलेज क्लब, बार, पार्टी–प्यालेस, क्यान्टिन, सुपर–मार्केट, ग्रोसरी मार्ट लगाएत घरयासी चाहिने किचेन लगायतका हरेक सामान सुपथ मूल्यमा विक्री गर्दै आइरहेको छ।

 

मार्टबाट विगत ४७ वर्षदेखि ग्राहकको सन्तुष्टिलाई मध्येनजर गर्दै उकृत्ट सामानहरू विक्री वितरण भइरहेको छ। सेवाग्राही पनि हाम्रो सेवाबाट सन्तुष्ट रहेको निर्देशक विनय घोरिवालाले बताउनु भयो । यसका साथै घोरिवाला मार्टले बेला बेलामा विभिन्न स्किमहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।

Breaking News

Post navigation

Previous Post: प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक
Next Post: प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनमा डा.भेष राज थापाको अध्यक्षतामा नयाँ कार्यकारी समिति निर्वाचित

Related Posts

  • image 27
    Americakhabar Health -१० हजार पाइला हिँड्दा मधुमेहका बिरामीमा मृत्युको जोखिम कम हुन्छ : अध्ययन Breaking News
  • #nisthurilechhadera #nepalisong #shorts Breaking News
  • maxresdefault 1
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Himesh Panta as Play Boy | Himesh Panta Comedy | Comedy Hub | Nepali Comedy Show | Media Hub Breaking News
  • द नेशनल डिजाइनर रन-वेको तयारी Breaking News
  • Ke Lat Basyo | के लत बस्यो | New Nepali Ghazal नेपाली गजल | Tilak Singh Pela | Dr. Pradip Mainali Breaking News
  • नापी कार्यालय भैरहवाका अमिन ३० हजार रुपैयाँ घुससहित पक्राउ Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • माधव नेपालले गरे ओलीको चर्को आलोचना Breaking News
  • एमाले सचिव रायमाझीले गरे यस्तो ठोकुवा, उनको अभिब्यक्तिले राजनीतिमा तरंग ! Breaking News
  • माधब नेपाल राष्ट्रपति बन्दै Breaking News
  • New Study Finds No Brain Injuries Among ‘Havana Syndrome’ Patients
    English News: New Study Finds No Brain Injuries Among ‘Havana Syndrome’ Patients Breaking News
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा   Breaking News
  • कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्यमा सापकोटा मनोनीत Breaking News
  • KhabarBreaking.com: इलामको मतगणना सुरु गर्ने बिषयमा भयो यस्तो सहमति, सुरक्षा व्यवस्था कडा Breaking News
  • Profile and Interviews: Friends Aapko isme se kya pasand hai 🤔 profile-and-interviews
  • माल्कम क्रिस्टल प्यालेसमा Breaking News
  • 6 Compliments That Land Every Time
    English News: 6 Compliments That Land Every Time Breaking News
  • maxresdefault 21
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali पुजा शर्मालाई हिमेश पन्तको सल्लाह | Himesh Panta | Pooja Sharma | Comedy Hub | Nepali Comedy Show Breaking News
  • maxresdefault
    कोलाम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु Breaking News
  • सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आठौँ वार्षिक साधारण सभा कहिले ? Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 190 | 18 Feb, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 190 | 18 Feb, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • KhabarBreaking.com: नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme