घरेलु श्रमिकलाई श्रम सम्झौता गरी पठाउनेछौंः श्रममन्त्री भण्डारी

१९ भदौ, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नियमन बाहिर रहेको घरेलु श्रमिकको भर्ना प्रक्रियालाई व्यवस्थित गर्न निश्चित गन्तव्य देशसग श्रम सम्झौता गरी घरेलु श्रमिक पठाउने तयारी भइरहेको बताउनु भएको छ ।

प्रतिनिधिसभामा मंगलबार प्रश्नोत्तर कार्यक्रममा श्रममन्त्री भण्डारीले श्रम सम्झौता गरी घरेलु श्रमिक पठाउने तयारी भइरहेको बताउनु भएको हो । अहिले संस्थागत रुपमा जोर्डन र साइप्रसमा संस्थागत रूपमा घरेलु श्रमिक गइरहेका छन् ।

उहाँले गन्तव्य मुलुकमा श्रम स्वीकृतिबाहेक जुनसुकै भिसाबाट पुगी गन्तव्य मुलुकमा काम गरिरहेको भए वैधानिकीकरण गर्ने काम भइरहेको बताउनु भएको छ ।

The post घरेलु श्रमिकलाई श्रम सम्झौता गरी पठाउनेछौंः श्रममन्त्री भण्डारी first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न