ग्लोबल आईएमई लघुवित्तको शेयर बिक्रीमा

१३ भदौ, काठमाडौं । ६ हजार ९६९ कित्ता शेयर ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा राखेको छ । संस्थाले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर तोकिएको समयभित्र बिक्री नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको संस्थाले जनाएको छ । यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय पोखरा–२६, विजयपुर कास्कीमा निवेदन दिनुपर्नेछ । शेयरको बिक्री मूल्य भने प्रतिकित्ता न्यूनतम ४५० रुपियाँ तोकिएको छ ।

The post ग्लोबल आईएमई लघुवित्तको शेयर बिक्रीमा first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न