Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • 276154539 366892748687856 2455813334017060849 n CKqqUnf3zX 2vJOuI
    भन्सार एजेन्टको परीक्षा केन्द्र तोकियो (सूचनासहित) Breaking News
  • नागरिकता विधेयक स्वीकृत नगर्न राष्ट्रपतिलाई चौतर्फी दबाब Breaking News
  • बिश्व थर्काउने बीर गोर्खाली Breaking News
  • पर्वतमा पिउने पानीमा कोलिफर्मको मात्रा उच्च Breaking News
  • केपी ओलीले भने काङ्ग्रेसले सहकारी समस्यामा प्रतिशोधको राजनीति गर्‍यो
    KhabarBreaking.com: केपी ओलीले भने- काङ्ग्रेसले सहकारी समस्यामा प्रतिशोधको राजनीति गर्‍यो Breaking News
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न Breaking News
  • सांसद शाहीले मागे प्रधानमन्त्री ओलीको राजीनामा Breaking News
  • malaysisa
    मलेसियामा आएको बाढीमा कम्तीमा आठ जनाको मृत्यु Breaking News

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने

Posted on February 6, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने

 

 

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ ।

 

यस सम्बन्धी सम्झौतामा बैकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

 

बैंकले क्यामरा खरिदको लागि रु २ लाख देखि ५ लाखसम्म विना धितो कर्जा प्रवाह गर्ने समझदारी भएको हो ।

 

बैकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न ६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दी सुविधा सहित कर्जा उपलब्ध गराउने छ ।

 

कर्जाको लागि फोटो पत्रकारहरुले आवश्यक कागजातहरू र आवेदन फारमसहित एनएफपिजेको सिफारिसमा कर्जाको लागि बैंकमा सम्पर्क गर्नुपर्नेछ ।

 

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

 

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

 

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

Breaking News

Post navigation

Previous Post: सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक, अध्यक्ष ढकाल
Next Post: आजबाट कम्प्युटर  एशोसिएसन अफ नेपाल (क्यान)काे आयाेजनामा यो वर्षकाे ‘क्यान इन्फोटेक २०२५’  काठमाडौँको भृकुटीमण्डपमा सुरू

Related Posts

  • पाँच विशिष्टको तलब बढ्ने, कसको कति ? Breaking News
  • FB IMG 1743306571756 300x285 NU0onV AMERICA KHABAR March 30, 2025
    वैद्य इनर्जीले नेपाली बजारमा ल्यायो एथर इलेक्ट्रिक स्कुटरका नयाँ मोडेल Breaking News
  • बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते Breaking News
  • Paul Shah | Mr.RJ भरषटचर “Bhrastachar” – Melina Rai & Meghjan Kadayat #shorts Breaking News
  • Celebration of National Day of Nepal, September 26, 2023 Breaking News
  • हाम्रा होइन, राम्रा ब्यक्ति छानौं Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • KhabarBreaking.com: सर्वोत्तम सिमेन्ट लिमिटेडको १५% लाभांश पारित; संचालक समितिको निर्वाचन सम्पन्न Breaking News
  • राप्रपाका वरिष्ठ नेता दीपक बोहरा रुपन्देही–१ बाट सर्वसम्मत उम्मेदवार सिफारिस Breaking News
  • Huna Samma Bhayo – Phatteman | Kali Prasad Rijal #shorts Breaking News
  • सम्पत्ति शुद्धीकरण विभागको महानिर्देशकमा सहसचिव अधिकारी Breaking News
  • maxresdefault 55
    MCC Nepal Rajesh Hamal and Gyanendra Shahi Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 819 | 08 Aug, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 819 | 08 Aug, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • maxresdefault 105
    अब त विवाह गर्नै गाह्रो हुने भो! What The Flop Breaking News
  • Profile and Interviews: पापा सुनो तो 🤦 Papa ki jaan ❤️ #family #love #viral #deemonstudios profile-and-interviews
  • जसपा नेता यादव एमालेमा प्रवेश Breaking News
  • अबको चुनावपछि एमाले सरकारमा आउँछः ओली Breaking News
  • एन्फा अध्यक्ष नेम्वाङलाई फिफा अध्यक्ष जियानीको बधाइ तथा शुभकामना Breaking News
  • Profile and Interviews: G.k question ❓ profile-and-interviews
  • महन्थ ठाकुरसहितका शीर्ष नेताहरु प्रधानमन्त्री देउवासंग वार्ता गर्न बालुवाटार Breaking News
  • १ सय ५० जना एमालेमा प्रवेश Breaking News
  • rr XWaShsjBzk XFoXsg AMERICA KHABAR May 25, 2025
    राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष तथा विज्ञ सदस्य पदमा दरखास्त आव्हान Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme