Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • बेलायतको राजमुकुट गोर्खाले बचाइदिए, नेपालको राजमुकुट जोगाउन सकेनौं ! Breaking News
  • साइबर सुरक्षा सम्बन्धी रिपोर्ट सार्वजनिक Breaking News
  • सकसमा सभामुख सापकोटा Breaking News
  • home lKhKHtKd2y a4qXSp
    माघ १० गतेदेखि खाडी राष्ट्रहरुको भिजिट भिसामार्फत भ्रमणमा जान रोक Breaking News
  • एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्नेछः ओली Breaking News
  • Pramod Kharel New Song | Timile Chodeu Bhane | New Nepali Song #shorts Breaking News
  • एमालेले सातै प्रदेशमा तोक्यो अध्यक्ष, यी हुन सातै प्रदेशका अध्यक्ष ! Breaking News
  • लिङ्देन कमल थापाको जिल्ला जाँदै Breaking News
Screenshot 20250127 114308 Messenger 300x213 AEYNIP AMERICA KHABAR January 27, 2025

ग्यास बिक्रेता महासंघमा ज्ञानेश्वर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

Posted on January 27, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on ग्यास बिक्रेता महासंघमा ज्ञानेश्वर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित

काठमाडौं । ग्यास बिक्रेता महासंघ नेपालको ११औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट ज्ञानेश्वर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। महासंघका संस्थापक अध्यक्ष समेत रहेका अर्यालको नेतृत्वमा शनिबार (१२ माघ ) सर्वसम्मत नयाँ कार्यसमितिको चयन भएको हो।

Screenshot 20250127 114308 Messenger AMERICA KHABAR January 27, 2025

त्यस्तै , महासंघको वरिष्ठ उपाध्यक्षमा विष्णु प्रसाद दुलाल चयन भएका छन् । उपाध्यक्षहरुमा रामप्रसाद झवाली, गेहेन्द्र रिजाल, लाल बहादुर केसी, राम प्रसाद गैरे, सन्तोष श्रेष्ठ, राधिका महर्जन र रामकृष्ण खड्का चयन भएका छन् । महासचिवमा विनोद काफ्ले, सचिवमा कृष्ण प्रसाद गैरे र कोषाध्यक्षमा रविन कार्की सर्वसम्मत भएका छन् ।

त्यस्तै, महासंघको सदस्यहरुमा प्रकाश तिवारी, रामकुमार खड‌्का, रामशरण पुडासैनी, पेश कान्त भण्डारी, ओमकार बोहोरा, सुदिर यादव, कमल अधिकारी चयन भएका छन् । त्यस्तै श्रीहरि ढकाल, मञ्जु थापा, छवि राज भट्ट, जयराम श्रेष्ठ, गोविन्द शाह र हरिहर बजगाईँ चयन भएका छन् ।

महासंघका निवर्तमान अध्यक्ष चन्द्र थापाले अर्याललाई माइन्यूट हस्तान्तरण गर्दै सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।

Breaking News

Post navigation

Previous Post: काठमाडौँका यी स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुने
Next Post: राप्रपाको केन्द्रीय कार्यसमिति बैठक १५बुँदे निर्णय गर्दै सम्पन्न

Related Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल Breaking News
  • उठी-उठी रोपौंला बसी-बसी काटौंला (मारुनी ख्याली लोकनृत्य) | Nawin Khadka | Dhanu | Ramila | Prekshya Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 151 | May 21, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 151 | May 21, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • फेकनको अध्यक्ष पदमा ढकालको उम्मेदवारी Breaking News
  • KhabarBreaking.com: बागमती प्रदेशले बैशाख २४ गते सार्वजनिक विदा दिने निर्णय, बसन्तपुरमा शुभारम्भ घोषणा समारोह हुने Breaking News
  • एमाले अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • काठमाडौंमा आज पनि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा सञ्चालन, यात्रुलाई राहत Breaking News
  • 20250123 135040 300x135 qOFu9Z AMERICA KHABAR January 23, 2025
    नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको उन्नाइसौं स्थापना दिवसमा रक्तदान कार्यक्रम Breaking News
  • dr khanal 2 CWXK5z
    नेताहरु मुलुक प्रति गम्भिर बन्नु पर्छ Breaking News
  • #panpatemutu #melinarai #babulgiri #sanishabhattarai #newsong Breaking News
  • Jadu Mantar – Rajesh Payal Rai & Deepa Jha | Nepali Song Breaking News
  • ऐंशेलुको फेदै मुनी (असारे सोरठी लोकनृत्य) | Nawin Kumar Khadka Breaking News
  • सांसद उमाशंकर अरगरिया एमाले प्रवेश गर्दै Breaking News
  • संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले फागुनमा राष्ट्रिय सम्मेलन गर्ने Breaking News
  • KhabarBreaking.com: एमाले पुग्यो निमन्त्रणा पत्र लिएर देउवा निवास ! Breaking News
  • आज पनि प्रतिनिधि सभाको बैठक बस्दै Breaking News
  • Embassy of Nepal – BANA Friendly Soccer Match Breaking News
  • #ajhari #amritalimbu #newsong #femaleversion Breaking News
  • #panisalala #nepalisong #shorts #badripangeni Breaking News
  • एका बिहानै एमालेका उपमहासचिव गुरुङले बोलेको कुरा बन्यो भाइरल ! Breaking News
  • 9 Mental-Health Resolutions for 2024, According to Therapists english_news
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme