🎄 Holiday Season Special
‘गोबर गणेश’ को प्रतिक्रियाले मख्ख बल्छी धुर्बे, हल भिजिटमा भ्याइनभ्याइ
काठमाडौं । यतिबेला मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू फिल्म ‘गोबर गणेश’ को प्रवर्धनमा कस्सिएका छन् । फिल्म रिलिज भएसँगै हल–हलमा पुगेर दर्शकलाई भेट्नु र प्रचारप्रसार गर्ने कार्यमा उनी ब्यस्त छन् । शुक्रबार र शनिबार उनले काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरे । पूजन घिमिरे ‘पुकु’, सीतादेवी तिमल्सिना, पदम तामाङलाई लिएर उनी हलमा…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.