Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • वाम-लोकतान्त्रिक शक्तिको एकता जरुरीः दाहाल Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 420 | 22 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 420 | 22 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै Breaking News
  • तीनै तहको चुनाव महासंग्राम होइन, महाउत्सव हुनेछः सञ्चारमन्त्री कार्की Breaking News
  • The Embassy organized a brainstorming program on ‘Connecting Nepal with the Global Digital Economy’ in collaboration with the World Bank Breaking News
  • सेती नदीले सडक कटान गरेपछि बझाङमा यातायात बन्द Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 406 | 15 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 406 | 15 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • maxresdefault 68
    फर्कियो नेपाली क्रिकेट टिम ६ मध्ये ४ खेल जित्यो Breaking News

गोपाल बरालको कवितासङ्ग्रह ‘समयका स्वर’ को लाकार्पण

Posted on April 11, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on गोपाल बरालको कवितासङ्ग्रह ‘समयका स्वर’ को लाकार्पण

 

काठमाडौँ । राजनीतिक व्यक्तित्व, समाजसेवी तथा साहित्यकार गोपाल बरालको कवितासङ्ग्रह ‘समयका स्वर’ को लाकार्पण गरिएको छ । अभिनव साहित्य समाज बौद्ध, जोरपाटीमा आज बुधबार आयोजित एक विशेष समारोहकाबीच सो कृतिको लोकार्पण गरिएको हो ।

 

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, कृतिका समीक्षक प्रा.डा. हेमनाथ पौडेल, समीक्षक सीता ओझा, साहित्यकारहरु मातृका पोखरेल, डा. पुष्करराज भट्ट, बाजुराम पौडेल, कार्यक्रमका सभाध्यक्ष तथा अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणि’ लगायतले संयुक्त रुपमा सो कृतिको लोकार्पण गरे ।

 

बरालले आफ्ना वैयक्तिक अनुभवहरुलाई कत्ति पनि नलुकाई कवितात्मक रुप दिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रोचक घिमिरेले बताए ।

 

समीक्षक प्रा.डा. हेमनाथ पौडेलले राजनीतिक, साहित्यिक, सामाजिक र पारिवारिक रुपमा पनि बराल सुपरिचित व्यक्तित्व रहेको बताए । राष्ट्रसेवक कर्मचारी हुँदै बरालले हाल सामाजिक र राजनीतिक व्यक्त्विको भूमिका निर्वाह गरिरहेको उनले बताए । बरालको साहित्यिक र राजनीतिक व्यक्तित्व भने अगाडि देख्न सकिने उनको भनाइ छ । २०३८ सालमै कविता लेखेर साहित्य यात्रामा प्रवेश गरेका बरालको राजनीतिक व्यक्तित्व हावी हुँदा साहित्यिक व्यक्तित्व ओझेलमा परेको पनि उनको भनाइ छ । बरालका कवितासहित निबन्ध र कथा विधामा कलम अझ सशक्त चलेको उनले बताए ।

 

अर्का समीक्षक सीता ओझाले बरालका कवितामा तीन पाटा रहेको बताइन् । पारिवारिक सम्बन्ध, समाजमा देखिएको अराजकता र राष्ट्रिय एकता, विकास र परिवर्तनका कविता यो कृतिमा समावेश भएको उनको भनाइ छ ।

 

कार्यक्रमका सञ्चालक परशुराम परासरसहित शारदा खनाल, गंगाप्रसाद भेटुवाल लगायतले बरालको कृति ‘समयका स्वर’ भित्रका कविता वाचन गरेर पनि सुनाए ।

 

कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष गोविन्द घिमिरेले धेरै सर्जकहरु कविता नलेखेर र कम लेखेर पछिपरिरहेको भन्दै निरन्तरता दिन आग्रह गरे । कार्यक्रमका अतिथि तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै उनले कृति प्रकाशनको जिम्मेवारी दिएकोमा कृतिकारप्रति विशेष आभार प्रकट गरे ।

 

बरालको यो दोस्रो कृति हो । यसअघि उनको सम्झनाका कोसेलीहरु (निबन्धसङ्ग्रह, २०६८) प्रकाशित भइसकेको छ । यो कृतिलाई अभिनव साहित्य समाजले प्रकाशन गरेको हो ।

 

 

Breaking News

Post navigation

Previous Post: ह्याम्स अस्पतालको ‘स्वास्थ्य सबैको सरोकार’ संवाद श्रृंखला सम्पन्न
Next Post: दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद

Related Posts

  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 805 | 02 May, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 805 | 02 May, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • KhabarBreaking.com: जसपा नेपालले थाल्यो यस्तो तयारी Breaking News
  • 495680140 9619275024820224 123286337113684586 n UZ8B6Q5kKl 74sEg2 AMERICA KHABAR May 7, 2025
    बागमती प्रदेशमा आज सार्वजनिक बिदा Breaking News
  • नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त Breaking News
  • Our Nepali House Tour🇳🇵| Nepali Family 🧿 Breaking News
  • ह्रस्व दीर्घमा ब्रह्मानन्दम Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • #chisoashtray #newnepalimovie #newmovie #fullmovie #robintamang Breaking News
  • राजनीतिक अस्तित्वको रक्षा गर्न गठबन्धनको सहारा Breaking News
  • नेपालले भारतलाई एक महिनामै १ अर्ब ७२ करोड रुपैयाँको विद्युत् बेच्यो Breaking News
  • KhabarBreaking.com: कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 276 | 10 eb, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -276 | 10 eb, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुन्छः अध्यक्ष नेपाल Breaking News
  • गायक क्षेत्री ग्रामी सदस्यमा मनोनित Breaking News
  • U.S. and China Launch Talks to Stem Flow of Fentanyl, in Rare Sign of Cooperation
    U.S. and China Launch Talks to Stem Flow of Fentanyl, in Rare Sign of Cooperation english_news
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Ep : 01 | Baldeep, Nisha, Mukesh
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Ep : 01 | Baldeep, Nisha, Mukesh Breaking News
  • देउवा निकट नेता यसो भन्छन् Breaking News
  • काँग्रेसमा यति धेरै क्रियाशील सदस्य Breaking News
  • hqdefault jPXnFD
    Ati Bho | अति भो | Ep – 131 | Jan 01, 2023 | Riyasha, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • teacher jagir iuLmuP
    शिक्षकको लागि जागिर खुल्यो Breaking News
  • Shantishree Pariyar New Song “Muskuraudai Herne Unilai” Raj Bahdur Gurung | Kauda Geet 2023/2080 Breaking News
  • Canada Working Visa For Nepali || Canada Visa Process From Nepal Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme