Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुने समय तोकियो Breaking News
  • एमाले बैठक : १३ केन्द्रीय विभागमा सचिव मनोनित Breaking News
  • सर्वसाधारणलाई अपर हेवाखोलाको आईपीओ आउँदै Breaking News
  • महानगरको फोहोर आफ्नै क्षेत्रमा विसर्जन गर्न गृहकार्य Breaking News
  • अहिलेको व्यवस्था मान्छे निर्यात गरेर मात्रै चलेको छ: देउवा Breaking News
  • त्रिविका महत्वपूर्ण महाशाखाका प्रमुख नै माओवादीका नेता Breaking News
  • एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सरकारलाई बुझायो ध्यानाकर्षण पत्र Breaking News
  • पोखरामा यति एयरको जहाज दुर्घटना, कम्तिमा ३० जनाको मृत्यु Breaking News
FB IMG 1741671980771 300x146 E6pJ89 AMERICA KHABAR March 11, 2025

गैह्रसरकारी संस्था महासंघको ११औं महाधवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा समुद्घाटन

Posted on March 11, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on गैह्रसरकारी संस्था महासंघको ११औं महाधवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा समुद्घाटन

२७ फागुन , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा रहेको बताएका छन् । गैह्रसरकारी संस्था महासंघको ११औं महाधवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको सोमबार (२६ फागुन ) उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको  बाटोमा लाग्न गैह्रसरकारी संस्थाहरूलाई आग्रह समेत गरेका छन्।

प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए। उनले सामाजिक संस्थाले असफलताको मात्र नभई सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सिर्जना हुन नदिने बताए।

FB IMG 1741671980771 AMERICA KHABAR March 11, 2025

देशभरीका करिब ६६७५ सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दै लगभग ९०० जनाको उपस्थिति रहेको राष्ट्रिय नागरिक सम्मेलन २०८१ को सन्दर्भ पारेर गैरसरकारी संस्था महासंघ नेपालले तयार पारेको असमानता प्रतिवेदन २०२५ (Nepal Country Inequality Report २०२५) प्रधानमन्त्री ओलीद्वारा सार्वजनिक गरिएको छ ।

FB IMG 1741671995872 AMERICA KHABAR March 11, 2025

गैसस महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुबेदीले अध्यक्षता गरेका कार्यक्रममा अतिथिहरु नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व मन्त्री प्रदीप ज्ञवाली, नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य माननीय सीता कुमारी राना, नेकपा माओवादीका केन्द्रिय सदस्य माननीय माधव सापकोटा, पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जो, युएनएफपीएका नेपाल प्रतिनिधि ओन योङ होङ, समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्ट, अन्य साझेदार संघ संस्था, महासंघ, संजाल लगायत सम्बन्धित सरोकारवाला सरकारी निकायहरु, नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

 

Breaking News

Post navigation

Previous Post: आगामी बजेटमा ३ करोड रुपैयाँ भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
Next Post: बबिना, बि.बि. थापा र बीना राउतको छमछमी नाच्ने गीत ‘अल्लारे’ सार्वजनिक ( भिडियो सहित)

Related Posts

  • americakhabarskyline
    KhabarBreaking.com: एमाले अध्यक्ष ओली ताप्लेजुङ जाँदै Breaking News
  • Dr Uppadhaya press meet scaled 1 1 u026bY
    डा उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 386 | 28 Apr, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 386 | 28 Apr, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub Breaking News
  • एमाले महासचिव पोखरेलले दिए सरकारलाई यस्तो चेतावनी Breaking News
  • वैदेशिक रोजगार व्यवसायीहरुलाई इमान्दार भएर व्यवसाय अगाडि बढाउन मन्त्री भण्डारीको आग्रह Breaking News
  • Prisma Khatiwada Princy Khatiwada Twiny Girls New Teej Song #ratosari #teejsong #prismaprincy Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Greatest Hits Nepali Old Songs | Lekali He Choya Ko | Sirima Siri Ni Kanchha | Mai Chhori Sundari Breaking News
  • एमाले एक्लै चुनाव लड्छ र एक्लै बहुमत ल्याउँछः रिजाल Breaking News
  • पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत Breaking News
  • राप्रपाले बोलायो पदाधिकारी बैठक Breaking News
  • KhabarBreaking.com: संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छः सभामुख घिमिरे Breaking News
  • How to Use Apps to Actually Make Friends
    English News: How to Use Apps to Actually Make Friends Breaking News
  • नागरिकता विधेयक अघि बढाउन सांसदको माग Breaking News
  • #pardeshi2 #prakashsaput #prashanttamang #newsong Breaking News
  • पहिरोमा बेपत्ता दुईजनाको शव ३७ घण्टापछि फेला पर्यो Breaking News
  • maxresdefault 3
    नानिमैया दाहाल, रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देन Live | SidhaKura | EP – 94 Breaking News
  • New Nepali Modern Song | Chhutyau Bhane Runu Parla – Anju Panta & Santosh KC #shorts Breaking News
  • आज तीन वटा संसदीय समितिको बैठक बस्दै Breaking News
  • Profile and Interviews: Bollywood style😻🐾 #love #song #music profile-and-interviews
  • Profile and Interviews: Unlock Your Divine Connection: 50+ Years of Spiritual Growth & Wisdom Breaking News
  • Profile and Interviews: Anaya Ki Trophy 🏆 Jaadui Pani Mein Gir Gayi 😳 profile-and-interviews
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme