Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Miss Pabi on Meri Bassai | Meri Bassai #shorts #shortsvideo Breaking News
  • Na Bhulnu Ea Sathi | Pardeshi 2 | Prakash Saput | Keki Adhikari | New Movie Song 2023/2080 Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 158 | 09 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 158 | 09 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • जोर – बिजोर प्रणालीबारे भोलि निर्णय गरिने Breaking News
  • बिश्लेषक शर्मा गम्भिर बिरामी भई अस्पताल भर्ना Breaking News
  • भावपूर्ण श्रद्धाञ्जली Breaking News
  • Baskharka Gau – Nirmala Ghising | Prabin Gurung #shorts Breaking News
  • “आकाशमा कालो बादल” Aakash Ma Kalo Badal – Lal Bahadur Khati | Nepali Song Breaking News
20250316 111800 300x135 AMERICA KHABAR March 16, 2025

गैरसरकारी संस्था महासंघमा अर्जुन भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति; २१ बुँदे नागरिक घोषणा-पत्र जारी

Posted on March 16, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on गैरसरकारी संस्था महासंघमा अर्जुन भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति; २१ बुँदे नागरिक घोषणा-पत्र जारी

३ चैत काठमाण्डौ। गैरसरकारी संस्था महासंघ, नेपालको ११औं महाधिवेशनले अर्जुन कुमार भट्टराईको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमितिको चयन गरेको छ। महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै सोही अवसरमा गरिएको राष्ट्रिय नागरिक सम्मेलन र विषयगत छलफलमा उठान भएका विषय र सवालको निष्कर्षको रुपमा २१ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा यही फागुन २५ देखि २७ गतेसम्म काठमाण्डौंमा सम्पन्न महासंघको ११औं महाधिवेशन, ३०औं वार्षिक साधारण सभा, तथा राष्ट्रिय नागरिक सम्मेलन ‘संघसंस्था मैत्री वातावरण सहितको सामाजिक क्षेत्र राष्ट्रिय गौरव, सम्वृ‌द्धिका लागि सामाजिक उद्यमशीलता र सुशासन हाम्रो पौरख’ भन्ने नारा सहित सम्पन्न गरेको थियो।

20250316 111800 AMERICA KHABAR March 16, 2025

महाधिवेशनमा ७७ वटै जिल्लाका ९२३ नागरिक संघसंस्थाका प्रतिनिधिहरुसहित करिब १३०० सामाजिक अभियन्ता तथा नागरिक अगुवाहरूको उपस्थिति रहेको थियो। सम्मेलनमा प्रमुख राजनीतिक दलका नेताहरु, विज्ञ तथा नीति निर्माताहरूको समेत उपस्थिति रहेको थियो। सम्मेलनका अवसरमा जलवायु न्याय, जलवायु परिवर्तन अनुकूलन र विपद् जोखिम न्यूनीकरण विषयमा राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ। अति कम विकसित राष्ट्र‌बाट नेपालको स्तरोन्नति पश्चातको प्रभाव र दिगो विकास लक्ष्यका लागि स्रोत व्यवस्थापन विषयमा साथै हालको सन्दर्भमा सामाजिक सङ्घ संस्थाहरूको दिगोपना र उत्थानशीलताका चुनौती र कार्यदिशाबारे पनि छलफल गरिएको महासंघले जनाएको छ।

अर्जुन कुमार भट्टराईको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित

महाधिवेशनले अर्जुन कुमार भट्टराईको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमितिको निर्विरोध चयन गरेको छ। निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नानी माया थापा, उपाध्यक्षहरुमा राजेन्द्र शर्मा र सजय लम्साल, महासचिवमा देवी खड्‌का, उपमहासचिवहरुमा भवराज रेग्मी र किरण थापा, तथा कोषाध्यक्षमा गोविन्द वहादुर शाही निर्वाचित भएका छन्। कार्यसमितिमा जम्मा ५१ सदस्य रहने र नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुने व्यवस्था रहेको छ।

२१ बुँदे घोषणापत्र सार्वजनिक 

गैरसरकारी संस्था महासंघले राष्ट्रिय नागरिक सम्मेलन र विषयगत छलफलमा उठान भएका विषय र सवालको निष्कर्षको रुपमा महासघले २१ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। नागरिक घोषणापत्रमा महासंघले सरकार र सम्बन्धित निकायहरुलाई नीति तथा कार्यवातावरणमा सुधारका लागि विभिन्न मागहरू अघि सारेको छ। नयाँ संविधान र संघीय संरचना पछि पनि तीनै तहका सरकारको संघसस्थाहरुप्रतिको धारणा, नीति र व्यवहार विभेदकारी रहेकोले सो सच्याई सामाजिक संघसस्थालाई विकासका साझेदारका रुपमा अगीकार गर्दै सोही बमोजिमका ऐन, कानुन, नियामावली, निर्देशिका तथा कार्यक्रमहरुको तत्काल व्यवस्था गर्न जोडदार माग गरिएको छ ।

समाज कल्याण परिषद सहजिकरणको स‌ट्टा बढी नियन्त्रणमुखी बनेको जनाउँदै समाज कल्याण परिषदको समयानुकुल तत्काल पुनःसंरचना गर्न घोषणापत्रमा माग गरिएको छ ।

जलवायु परिवर्तनको गंभिर असरप्रति ध्यानाकर्षण गराउँदै नेपाल सरकारको नेतृत्वमा विश्वभरी हिमालको मु‌द्दा स्थापित गर्न, जलवायु न्याय र लगानीका लागि अन्तरराष्ट्रिय जगतसँग हरित वित्त (green financing) नेपाललाई उपलव्ध गराउन माग गरिएको छ। साथै, तीनै तहका सरकारले सहभागितामूलक, दिगो र वातावरण मैत्री विकास अभ्यासहरु अवलम्वनका गर्न र अवाश्यक पर्ने वितिय श्रोतको सुनिश्चितता गर्न पनि घोषणापत्रमार्फत माग गरिएको छ ।

सामाजिक विकास र सामाजिक परिचालनमा लामो कार्यअनुभव, ज्ञान, सीप भएका सामाजिक सघसंस्थाहरुलाई कानून मार्फत सामाजिक उद्यमशिलता गर्ने वातावरण सृजना गरी स्वदेशी उत्पादन, रोजगार र पूँजी निर्माण मार्फत सामाजिक क्षेत्रको दोगोपनाका लागि पनि माग गरिएको छ ।

महासंघका अध्यक्ष अर्जुन भट्टराईले गैरसरकारी संस्था महासंघ नेपाल सामाजिक न्याय, समावेशी विकास र दिगोपनाका लागि सशक्त रुपमा अगाडि बढ्‌ने प्रतिबद्धता व्यक्त गर्दै सरकारसँग सार्थक सवादका लागि खुला रहेको बताएका छन्। साथै, महासंघले संघीय संरचनामा सामाजिक सस्थाहरूको भूमिकालाई प्रभावकारी बनाउन कानुनी सुधार, पारदर्शिता, साझेदारी र सहकार्य आवश्यक रहेको कुरामा जोड दिएका  छन् ।

सरकार, नीति निर्माता, विकास साझेदार, नागरिक समाज, तथा सरोकारवाला सबै निकायहरुलाई सामाजिक न्याय, सुशासन, पारदर्शिता, मानवअधिकार, तथा जलवायु न्यायका क्षेत्रमा सहकार्य गर्दै अघि बदन महासंघले आह्वान गरेको छ।

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: Misfits Market | Why did we rescue this bacon?
Next Post: कौटिल्य ग्लोबल स्कूलमा वसन्त मेला- २०८१ को आयोजना

Related Posts

  • Grand Nepal Cultural Performance held in Washington, D.C. Breaking News
  • maxresdefault 17
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali रोवर्ट | Robert | Nepali Comedy By Himesh Panta | Individual Performance | Comedy Hub | Media Hub Breaking News
  • maxresdefault 21
    Siudo Series || सिउँदो || Episode -24 || Nepali Sentimental Serial || कथा नारीको || May 5, 2022 . Breaking News
  • Ambassador Khatri hosted US diplomats learning Nepali Language at the US Foreign Service Institute Breaking News
  • अर्थमन्त्री शर्माले ३ बजे पत्रकार सम्मेलन गर्दै Breaking News
  • राष्ट्रिय मातृभुमी पार्टीले घोषणा गर्यो जनजागरण र आन्दोलनको कार्यक्रम Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Is It Dangerous to Keep Getting COVID-19? english_news
  • Lagdachha Malai Ramailo – Lasmit Rai & Yasodha Parajuli | Nepali Song Breaking News
  • लोसपा प्रदेशसभा सदस्य गिरी एमाले प्रवेश गर्दै Breaking News
  • #timilaidekhera #musicnepal #shorts Breaking News
  • Maya Nai Hola – Aarif Rauf | Kunsang | Kristina #shorts #2023shorts Breaking News
  • Profile and Interviews: ЧУТЬ НЕ СЪЕЛА ГЛАЗ😂 profile-and-interviews
  • Profile and Interviews: Anaya ko Kuchh pasand hai😂~ mini Wood toy-woodwrking art skills and hand crafted#shorts profile-and-interviews
  • Profile and Interviews: चिंटू के मम्मी पापा कौन से हैं 🤔 #shorts #trending #cartoon profile-and-interviews
  • शिक्षक सेवा आयोगको परीक्षा सुरु Breaking News
  • दुर्घटना हुनबाट ढुंगाले जोगायो कांग्रेस उपसभापति गुरुङको ज्यान Breaking News
  • #timrochheuchheuma #musicnepal #nepalisong #newsong Breaking News
  • हरिमल्ल राजाको सँगिनी (सॅगीनी लोकगाथा) | Ramila Gyangmi Magar | Prekshya Gautam Breaking News
  • maxresdefault 69
    हात्तीको संरक्षण नगरे नेपालबाट लोप हुने खतरा Breaking News
  • maxresdefault 58
    MCC Nepal पास गर्ने तयारी ओली—सुमार भेट Breaking News
  • xxxxxxxxxx d3Bv9o AMERICA KHABAR May 10, 2025
    फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme