Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • विगतमा घटाएको सिमेन्टको मूल्य अहिले समायोजन गरिएको हो: सिमेन्ट उत्पादक संघ Breaking News
  • निगमले घटायो पेट्रोल र डिजेलको मूल्य Breaking News
  • image 12
    अमेरिकाको आयोवामा गोली चल्दा ३ जनाको मृत्यु Breaking News
  • Press Release: Shipping of wooden artifacts to Nepal Breaking News
  • काठमाडौंमा भारी वर्षा, नदी किनार क्षेत्रबाट यात्रा गर्दा सावधानी अपनाउन आग्रह Breaking News
  • #Laajmitho #pramodkharel #anjupanta #nepalisong Breaking News
  • Ep 359 Dr Deepak Subedi कास्की काली साधना र लक्ष्मी आकर्षणको विज्ञान The Secrets of Life Suvas Agam Breaking News
  • #panisalala #shorts #nepalisong Breaking News

गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज

Posted on January 22, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो रिलिज

 

९ माघ, काठमाडौं । अमेरिकामा बसोबास गर्दै नेपाली संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर ज्वलाको शब्द र विकास चौधरीको संगीतमा तयार गरिएको यस गीतको संगीत संयोजन संजय हमालले गरेका छन् ।

गीत देउडा लोक भाकामा तयार गरिएको छ, जसमा गायक सुवेदीले आफ्नो प्रेमिकालाई माया सागरमा सयल गराउन आग्रह गरेका छन् । गीतमा प्रेमका भावनाहरूलाई सुन्दर शब्दमा प्रस्तुत गरिएको छ, जसमा प्रेमिकासँग जीवन बिताउने इच्छा व्यक्त गरिएको छ ।

म्युजिक भिडियोलाई शिव ढकालले छायांकन गरेका छन्, जबकि विनोद बमले सम्पादन गरेका छन् । कमल राईको कोरियोग्राफी र निर्देशनमा तयार गरिएको यो भिडियोमा गायक रवि सुवेदी र नायिका रचना शिवाकोटीको अभिनय र नृत्य प्रमुख आकर्षण बनेको छ ।

यस गीतको म्युजिक भिडियो नेपाली संगीत प्रेमीहरूको बीचमा आकर्षणको केन्द्र बनेको छ र गायक रवि सुवेदीको संगीत यात्रा थप उचाइमा पुग्ने अपेक्षा गरिएको छ ।

Breaking News

Post navigation

Previous Post: नेपाल फाइनान्स लिमिटेडको ३२औं साधारणसभाबाट वार्षिक तथा वित्तीय प्रतिवेदन पारित
Next Post: बैंक तथा वित्तीय संस्थाहरुलाई रणनीतिक योजनाका साथ समस्या समाधानमा काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन

Related Posts

  • MCC 2 1200x560 1
    एमसिसीबारे छलफल गर्न झलनाथको नेतृत्वमा तीन सदस्यीय कार्यदल Breaking News
  • राप्रपा अध्यक्ष लिङ्देनले भने -राजसंस्था र हिन्दू राष्ट्र कायम हुनुपर्छ Breaking News
  • maxresdefault 1
    Jai Saai Raam भजन Long version Breaking News
  • कामपाको आर्थिक विधेयक पारित Breaking News
  • चिरख्वा हाइड्रोपावर लिमिटेडको छैटौं साधारणसभाबाट वित्तीय प्रतिवेदनहरु पारित Breaking News
  • पेट्रोलियम पदार्थको सट्टा विद्युतीय ऊर्जाको खपत बढाउन आग्रह Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • पुँजीबजारबारे प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवारपूर्णः विवेकशील साझा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 176 | 12 Nov, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 176 | 12 Nov, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • FB IMG 1743306571756 300x285 NU0onV AMERICA KHABAR March 30, 2025
    वैद्य इनर्जीले नेपाली बजारमा ल्यायो एथर इलेक्ट्रिक स्कुटरका नयाँ मोडेल Breaking News
  • Profile and Interviews: She SPILLED TOOTHPICKS into NOODLES 😳🍜🤣 #shorts #khamitovy #martaandrustam profile-and-interviews
  • 1644482360 wJmnq wS8ImR
    गाउँपालिकाका अध्यक्ष शुक्ला  माओवादीमा प्रवेश, प्रचण्डले गरे पार्टीमा स्वागत Breaking News
  • श्री ५ महेन्द्रको देनः हलि गोठाला खरवपती Breaking News
  • maxresdefault 35
    Herda Ramro Machhapuchhre | 2023 new year celebration by BSK | Shanu lokshome stage performance Breaking News
  • नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनायो Breaking News
  • khan sir | vivek bindra | kapil sharma | Gaur Gopal das #khansir #kapilsharma #viral Breaking News
  • भाग्यमानी देउवा Breaking News
  • निर्वाचनको मुखमा सरुवा, बढुवा र नियुक्ति Breaking News
  • राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता Breaking News
  • maxresdefault 4
    How Does Himalayan Water Taste? | Ghumante Team Breaking News
  • Manny Kangmang Rai’s MA SAKCHU ft. Puja Yakha | New Nepali Song 2022/2079 Breaking News
  • नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme