
गणतन्त्र दिवस २०८०
यस राजदूतावासमा आज एक समारोहबीच गणतन्त्र दिवस २०८० मनाइयो। राष्ट्रिय गानबाट शुरु गरिएको उक्त समारोहमा महामहिम राजदूत श्रीधर खत्रीज्यूले नेपाली राष्ट्रिय झण्डा फहराउनुभएको थियो। गणतन्त्र दिवसको उपलक्ष्यमा संयुक्त राज्य अमेरिकामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा राजदूतावास हार्दिक शुभकामना प्रकट गर्दछ।यस राजदूतावासमा आज एक समारोहबीच गणतन्त्र दिवस २०८० मनाइयो। राष्ट्रिय गानबाट शुरु गरिएको उक्त समारोहमा महामहिम राजदूत श्रीधर खत्रीज्यूले नेपाली राष्ट्रिय झण्डा फहराउनुभएको थियो। गणतन्त्र दिवसको उपलक्ष्यमा संयुक्त राज्य अमेरिकामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा राजदूतावास हार्दिक शुभकामना प्रकट गर्दछ। Embassy of Nepal, Washington DC, USA Archive 2023, News and Informations