Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 4
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -227 | 04 Mar, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • कल्याण मङ्गल धुन (नौमती बाजा) Kalyan Mangal Dhun (Naumati Baja) by Arun Upatyaka Breaking News
  • Sahara Timi Nai – Doughnut Short Movie Song | Rohit Shrestha | Teresa Chhetri Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: विवेक साहको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन Breaking News
  • सुनको मूल्य एक लाख दुई हजार ६ सय रुपैयाँ Breaking News
  • एमाले परित्याग गर्दै सिलवाल एकीकृत समाजवादीमा प्रवेश Breaking News
  • Amar Chha – Sangeeta Pradhan /Bishow Nepali/Pratap Das/Banika Pradhan | New Patriotic Song 2023 Breaking News
  • स्थानीय तह निर्वाचनः कसले कति खर्च गर्न पाउँछ ? Breaking News

गणतन्त्रको पक्षमा र सरकारको विरोधमा समाजवादी मोर्चाको प्रदर्शन

Posted on March 28, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on गणतन्त्रको पक्षमा र सरकारको विरोधमा समाजवादी मोर्चाको प्रदर्शन

१५ चैत, काठमाडौं । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा र सरकारको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरेको छ।  समाजवादी मोर्चामा आबद्ध चार दलका अध्यक्षले विज्ञप्ति जारी गर्दै यथास्थिति र प्रतिगामी षड्यन्त्रका विरुद्ध तथा गणतन्त्रको सम्वद्र्धन र राष्ट्रिय स्वाधीनताको संरक्षणका भव्यतापूर्वक कार्यक्रम सम्पन्न भएको बताएका छन् ।

मोर्चाको विज्ञप्तिमा भनिएको छ, ‘यो विशाल जनसर्मथन र सहभागिताबाट अत्तालिएका पुनरुत्थानवादी र उच्छृङ्खल प्रतिगामी तत्वहरुले अराजकता सृजना गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को केन्द्रीय, काठमाडौं जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाई सरोज नेपालको निजी निवास लगायतमा तोडभोड र आगजनी गर्न पुगेका छन् । निजी, सार्वजनिक सम्पति र कान्तिपुर एंव अन्नपूर्ण पोष्ट लगायतका सञ्चार गृहमा समेत तोडफोड तथा आगजनी गरेका छन् । यो उच्छृङ्खल र अराजक कार्यको हामी घोर भत्सना एंव निन्दा गर्दछौं ।’

अपराधिक तत्वलाई यथाशीघ्र कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेको छ। राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न पनि सरकारसँग माग गरेको छ ।

गृह मन्त्रालयले  मोर्चाको कार्यक्रममा ३५ हजार सहभागी भएको जनाएको छ ।

Breaking News

Post navigation

Previous Post: राजसंस्था पक्षधरको प्रदर्शनीमा सरकारको निर्मम दमन; जनधनको क्षति
Next Post: Profile and Interviews: Maa Ka Pyar ♥️ #shorts #trending #viral

Related Posts

  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 182 | 24 Dec, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 182 | 24 Dec, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • U.S. Safety Agency Eyes Ban on Gas Stoves As Health Concerns Mount Breaking News
  • CAN Info Tech guest 1 1 scaled tBYo35 AMERICA KHABAR February 9, 2025
    भृकुटीमण्डपमा प्रविधि प्रेमीहरूको घुँइचो, एआई र स्वदेशी प्रविधिमा विशेष चासो Breaking News
  • #koripanidiyauaama #musicnepal #shorts Breaking News
  • शिव तांडव स्तोत्रम् Shiva Tandav Stotram by Kundan Pathak Breaking News
  • घरेलु कामदारको सुरक्षणबापत सङ्कलन गरेको ८ करोड ४९ लाख गुपचुप Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • बिमा व्यवस्थित नगरेसम्म स्वास्थ्य क्षेत्र सुधार हुँदैनः स्वास्थ्यमन्त्री पौडेल Breaking News
  • महामारीमा फर्किएका श्रमिकमध्ये झन्डै आधाले रोजगारी गुमाए Breaking News
  • एमालेमा रिजालले पाउने भए ठूलै जिम्मेवारी ! Breaking News
  • एमसीसीका बारेमा यसो भन्छन् एमाले अध्यक्ष ओली Breaking News
  • सरकारी सेवा प्रवाहमा सूचना प्रविधि प्रणालीलाई प्रभावकारी बनाउन अर्थमन्त्रीको निर्देशन Breaking News
  • कांग्रेसले तोक्यो वरीयताः वरीयतामा देउवापछि को ? Breaking News
  • maxresdefault 61
    बान्द्रेले डुबायो Garo Chha Ho Episode: 64 Breaking News
  • रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता (प्रमाणपत्रसहित)   Breaking News
  • Ratan Chouhan 🥰♥️ #ratanchouhan339 #newvlog #nepal #travel #shorts #sherani #ratanchouhan338 Breaking News
  • 307341826 900472150926039 5585971474750019926 n 1qbyRB
    तलेजु सहकारीको चौधौं साधारणसभा सम्पन्न ,महेन्द्र गोपाल धुँजु पुनः अध्यक्ष निर्वाचित Breaking News
  • श्री ५ पृथ्वीनारायण शाह मानव रुपका भगवान् Breaking News
  • सरकारले अब छिट्टै निर्वाचनको मिति घोषणा गर्ने, सरकार र आयोगबीच भयो यस्तो सहमति Breaking News
  • People Are Comfortable Discussing Mental Health at Work—Just Not Their Own
    People Are Comfortable Discussing Mental Health at Work—Just Not Their Own english_news
  • KhabarBreaking.com: आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरणको घोषणा Breaking News
  • डा भीम रावललाई एमाले केन्द्रीय सल्लाहकारको जिम्मेवारी Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme