Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • विद्युतीकरणमा करोडौंको भ्रष्टाचार Breaking News
  • सार्वजनिक वित्तको निगरानीका लागि गुणस्तरीय अडिट रिपोर्ट गर्न महालेखापरीक्षकको आग्रह Breaking News
  • संविधानको रक्षा गर्न अदालत कति सक्षम छ भन्ने प्रश्न खडा भयो: सांसद गौतम Breaking News
  • #paankopaat #nepalilokdohorisongs #livedohori Breaking News
  • प्रचण्डले गरे ओलीलाई आफै फोनबाट निम्ता, ओलीले दिए यस्तो जवाफ Breaking News
  • आखिर के हो मुलुक नबन्नुको कारण ? Breaking News
  • 276154539 366892748687856 2455813334017060849 n CKqqUnf3zX 2vJOuI
    भन्सार एजेन्टको परीक्षा केन्द्र तोकियो (सूचनासहित) Breaking News
  • निर्वाचन आयोगले बोलायो छलफलका लागि १७ राजनीतिक दलका प्रतिनिधिलाई Breaking News

‘गजेन्द्र नारायण सिंहको चिन्तन र मधेशको भावी कार्यदिशा’ विषयक विमर्श कार्यक्रम सम्पन्न

Posted on January 24, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on ‘गजेन्द्र नारायण सिंहको चिन्तन र मधेशको भावी कार्यदिशा’ विषयक विमर्श कार्यक्रम सम्पन्न

काठमाडौं । गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले बिहीवार ( १० माघ ) गजेन्द्र नारायण सिंहको २४औं पुण्यतिथिको अवसरमा काठमाडौं लगायत मधेशको विभिन्न जिल्लाहरुमा “गजेन्द्र बाबुको चिन्तन र मधेशको भावी कार्यदिशा” विषयक विचार विमर्श कार्यक्रम आयोजना  गरेको छ।

काठमाडौंको कृष्णभोग पार्टी प्यालेश, नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष  राजेन्द्र महतो, जसपा नेपालका अध्यक्ष मा. उपेन्द्र यादव, जसपाका सहअध्यक्ष  रेणु यादव, जसपाका नेता तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री मा. नवल किशोर साह, जनमत पार्टीका अध्यक्ष डा. सि के राउत, जनता प्रगतिशील पार्टीका अध्यक्ष श्री हृदयेश त्रिपाठी, तमलोपाका अध्यक्ष  वृषेश चन्द्र लाल, संघीय सामाजवादी पार्टीका महासचिव  अनन्त राई,नागरिक पहिलोका नेता प्रशान्त सिंह,प्राध्यापक डा. विनय मिश्र, मधेशी पत्रकार समाजका अध्यक्ष  मोहन सिंह, अभियानी रिता साह, हिमालिनीका प्रधान सम्पादक सचितानन्द मिश्र, मधेशवाणीका सम्पादक  राम सुकुल मण्डल, अभियानी कंचना झा, मा. राजकिशोर यादव, मा. मनिष सुमन, डा. शिवजी यादव, श्री रामकुमार शर्मा, डा. शरद सिंह यादव, शैल कुमारी देवि,  कमला कुमारी गुरुङ,  सन्तोष मेहता,  बुद्ध छिरिङ मोक्तान ,  सुमन सायमी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहयो।

कार्यक्रममा बोल्ने सम्पुर्ण नेताहरुले गजेन्द्र नारायणले विकट परिस्थितिमा गरेको अधिकार र पहिचानको आन्दोलनको प्रशंसा गरे। साथै सबै मधेशवादी पार्टीहरुले पुन: सहकार्य गर्नुपर्ने र आदिवासी जनजाति लगायत उत्पीडित अन्य जाति र समुदायसंग समेत सहकार्य गर्नुपर्ने बताए।

कार्यक्रमको संचालन  केशव झाले गरेका थिए भने अध्यक्षता केन्द्रका अध्यक्ष अनिलकुमार महासेठले गरेका थिए।

 

Breaking News

Post navigation

Previous Post: नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको उन्नाइसौं स्थापना दिवसमा रक्तदान कार्यक्रम
Next Post: गण्डकी प्रदेश प्रमुखले आह्वान गरे प्रदेशसभा अधिवेशन

Related Posts

  • Screenshot 54 fgY19Z AMERICA KHABAR June 12, 2025
    राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा ‘बाल शैक्षिक योजना’ सार्वजनिक Breaking News
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण Breaking News
  • मेरो भाइ १० कठ्ठा जमिनमा हलो जोत्छः अध्यक्ष ओली Breaking News
  • आगामी निर्वाचनमा काँग्रेसको बहुमत आउँछः महामन्त्री शर्मा Breaking News
  • दलीय सङ्गठनबाट विश्वविद्यालयमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण : एमाले महासचिव Breaking News
  • १४ घण्टासम्म अघोषित लोडसेडिङ Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • नागरिक समाजको आवश्यकता, काम र कर्तव्य Breaking News
  • वैदेशिक रोजगारीमा साउदी अरब जाँदै हुनुहुन्छ ? ठगीनबाट जोगिन यी कुरामा ध्यान दिनुहोला Breaking News
  • कोलोराडो राज्यमा संचालन हुने कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना Breaking News
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts profile-and-interviews
  • KhabarBreaking.com: नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी Breaking News
  • maxresdefault 40
    Thikai Chha ठिकै छ Episode – 3 अप्सरा गर्भवती Breaking News
  • #Sunilparajuli #Asarkomahina #shorts #musicnepal Breaking News
  • wp story1641251186837 38794583293782394805
    ईस्ट कोस्टमा विन्टर स्टोर्म वार्निङ : Over 20 million people under winter storm alerts Breaking News
  • maxresdefault 62
    cow herd kitchen rural village nepal Breaking News
  • who 5g
    5G मानिसको लागि खतरा, साँचो झूट के हो Breaking News
  • दिवश्वरी हाइड्रोपावर लिमिटेडले सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने Breaking News
  • बजेट निर्माणमा अनधिकृत मान्छे सहभागी भएको सिसिटिभी फुटेज सार्वजनिक गरियोस् : कृष्णगोपाल श्रेष्ठ Breaking News
  • नेकपा एमालेको कडा चेतावनीः त्यस्ता विधेयक च्यातेर फालिन्छ Breaking News
  • Jhamke Guleli | Kamali Kanta Bhetuwal | Enjoy This Beautiful Collection Breaking News
  • congress bigyapti qZxXzC
    मोदीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै महामन्त्रीद्वय विश्वप्रकाश र गगनले जारी गरे कडा विज्ञप्ति Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme