Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • ईपीएस अन्तर्गत सीप कार्यक्रमको तयारी Breaking News
  • Euta Manchheko Mayale | Abhigya Ghimire | Tribute to Narayan Gopal | Chandani Shah Breaking News
  • Agreement MnVmfO AMERICA KHABAR July 11, 2025
    सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने Breaking News
  • डा शालिग्राम पराजुलीको अध्यक्षतामा सीएसआरआई नेपालको नयाँ कार्यसमिति चयन Breaking News
  • Most Cancer Drugs Granted Accelerated FDA Approval May Not Work
    English News: Most Cancer Drugs Granted Accelerated FDA Approval May Not Work Breaking News
  • रवि लामिछानेले छाडे टेलिभिजन, उनले गरे यस्तो घोषणा Breaking News
  • Embassy is deeply saddened by the passing away of Senator Dianne Feinstein Breaking News
  • चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण, के के छन् एजेण्डा ? Breaking News

ख्याल गर्नुहोस् बिहान अबेरसम्म सुत्ने मानिसहरुको स्वस्थमा यस्ता विभिन्न समस्या निम्तन सक्छन्

Posted on February 7, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on ख्याल गर्नुहोस् बिहान अबेरसम्म सुत्ने मानिसहरुको स्वस्थमा यस्ता विभिन्न समस्या निम्तन सक्छन्

 

२५ माघ,काठमाडौं । कतिबेला सुत्ने र कतिबेला उठ्ने आफ्नो दैनिक तालिका कमैले मात्र बनाएका हुन्छन् । धेरैले यसरी समय निर्धारित गरेका हुँदैनन् ।

यस्तो अस्तव्यस्त दैनिकीले मानिसको दिनचर्या त खराब हुन्छ नै, साथै उनीहरु कैयौं खालका शारीरिक रोगहरुको चपेटामा पर्छन् ।

बिहान अबेरसम्म सुत्ने मानिसहरुमा मानसिक रोग, मोटोपना, आलस्यता, मुटुरोग जस्ता विभिन्न समस्या निम्तन सक्छन् । दिनभरको थकानले शरीरको नराम्रो हालत हुन थाल्छ । समयमै सुत्ने र समयमै उठ्ने गर्नाले यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

एक वैज्ञानिक अध्ययनको अनुसार जो मानिस बिहान छिट्टै उठ्छन् उनीहरुमा डिप्रेशनको सम्भावना पनि धेरै नै कम हुन्छ ।

शोधको नेतृत्वगरेका कोलोराडो बोल्डर युनिभर्सिटीका डाइरेक्टर सेलिन वेटरका अनुसार विहान छिटै उठ्नाले थुप्रै स्वास्थ्य लाभ हुन सक्छ । छिट्टै उठ्न थालेको केही दिनमै यसको असर देख्न सकिन्छ ।

अध्ययनबाट जो मानिस ढिलोसम्म सुत्छन् वा राती धेरै बेरसम्म सुत्दैनन् उनीहरुमा डिप्रेशनको समस्या दुईगुणा बढी हुने तथ्य पनि अगाडि आएको छ ।

राती अबेरसम्म नसुत्ने मानिसमा धुमपान गर्ने वा अनियमित निन्द्राको परम्परा विकसित हुन थाल्छ । निन्द्राको कमी, एक्सरसाइजको अभाव, सँधै घरभित्र रहने र धेरै समय अध्याँरोमा बिताउनाले डिप्रेसन सहित अन्य विभिन्न रोगहरुको जोखिम बढाउँछ ।

यो अध्ययनको प्रकाशन ‘साइकेट्रिक रिसर्च’ नामक पत्रिकामा गरिएको छ । यो शोधको लागि वेटरको टिमले ‘क्रोनोटाइप’ अर्थात रातमा जाग्नेहरुको डिप्रेसनको जोखिम बीच सम्बन्ध पत्ता लगाउन ३२ हजार महिला नर्सहरुको तथ्यांकको विश्लेषण गरेको थियो ।

यसमा २४ घन्टाको समयमा व्यक्तिको निन्द्राको प्रवृत्ति, सुत्ने जाग्ने रुची र मनोविकार समावेश छन् ।

वेटरले भनेका छन्, ‘हाम्रो परिणाम क्रोनोटाइप र डिप्रेसनको जोखिम बीच सामान्य सम्बन्ध देखाउँछ । यो क्रोनोटाइप र मनोदशासँग जोडिएको अनुवांशिक मार्गको ओभरल्यापसँग सम्बन्धित हुन सक्छ ।’

विहान चाँडै नै उठ्नुहुन्छ र घरबाट निस्केर थोरै समय हिँडडुल गर्नुहुन्छ वा एक्सरसाइज गर्नुहुन्छ भने यसबाट कैयौं लाभ पाउन सक्नुहुन्छ ।

१। बिहान सबेरै उठेमा ताजा र शुद्ध हावा मिल्छ जसले तपाईंको फोक्सो स्वस्थ हुन्छ । शुद्ध अक्सिजन शरीरलाई स्वस्थ राख्नको लागि जरुरी छ ।

२। जो मानिस विहान छिटै उठेर एक्सरसाइज गर्छन् उनीहरुमा मुटुरोगको सम्भावना धेरै कम हुन्छ । शरीरमा रक्त सञ्चार पनि सहि रहन्छ । ब्लड प्रेसरको समस्या निम्तिदैन ।

३। बिहान छिटै उठ्नाले डिप्रेशनको समस्या हुँदैन । योगा र प्राणायाम गर्नाले मानसिक रोगहरु टाढा हुन्छन् ।

४। बिहान उठ्नु केवल स्वास्थ्यको लागि राम्रो हुँदैन बरु यसले सामाजिक भावना पनि जोडिराख्छ । बिहानै उठेर हिँडडुल गर्नाले नयाँ नयाँ मानिसहरुसँग भेट हुन्छ र नयाँ विचारहरुको आदानप्रदान हुन्छ ।

Breaking News

Post navigation

Previous Post: जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’ सार्वजनिक
Next Post: डेरामा बस्नेको हत्या आरोपमा घरभेटी पक्राउ

Related Posts

  • bahadur 9S2prhLRjj czwcYr
    माओवादीबाट निर्वाचित वडाध्यक्षले गरे पार्टी परित्याग Breaking News
  • लोसपा केन्द्रीय कार्यकारिणी समिति बैठक शुरु, मस्यौदा विधान अनुमोदन गरिँदै Breaking News
  • Ambasador Khatri inaugurated the consular service camp in Westminster, Colorado on September 2, 2023 Breaking News
  • पार्टीस्तरीय भेलामा माधब नेपाल बोलेको कुरा बन्यो भाइरल ! Breaking News
  • मुलुक ओलीमयः रिजाल Breaking News
  • कांग्रेसले जित्दा मात्रै ओखलढुंगाको विकास हुन्छः रामहरि खतिवडा Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Tara Matra Hoina – Premdhoj Pradhan | Kiran Kharel | Nepali Song Breaking News
  • Why Online Shopping Is Tanking Your Mental Health
    English News: Why Online Shopping Is Tanking Your Mental Health Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व Breaking News
  • शेखर कोइराला पक्षको बैठक भोलि पुन: बस्ने Breaking News
  • त्रिवि कर्मचारी संघमा एमालेको क्लिन स्विप Breaking News
  • एसपीपीबारे अमेरिकालाई पत्र पठाइएको छैन : परराष्ट्र मन्त्रालय Breaking News
  • 263338093 297023592298274 3945947702993668893 n dPnhuXe7jD 1NyB8E
    आजदेखि संसद्को हिउँदे अधिवेशन , ६ वटा अध्यादेश पेस हुँदै Breaking News
  • माओवादी महासचिवमा यी नेताहरुको यस्तो दाबी Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 02 | 09 Oct, 2023 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 02 | 09 Oct, 2023 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: कांग्रेसको संसदीय दलको बैठक बस्दै Breaking News
  • सुशासन र पारदर्शिता आजको आबश्यकता Breaking News
  • Aakha Aakha Judepachhi – Prabin Bedwal & Rachana Rimal Breaking News
  • Accreditation of the American Chamber of Commerce in Nepal by the US Chamber of Commerce today in Washington D.C. Breaking News
  • Profile and Interviews: #zamelectproperties #abdulghafoor #muhammadshakoor #chotebhaibadebhai #zamelect #zamzamelectronics profile-and-interviews
  • संघीय निजामती सेवा ऐन ल्याउने तयारी Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme