Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • आजको मौसम अपडेट: पहाडी क्षेत्रमा बादल लाग्ने, कतै–कतै वर्षाको सम्भावना Breaking News
  • राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग Breaking News
  • राष्ट्रपति शैक्षिक कार्यक्रम पाँच टुक्रा भयो Breaking News
  • image 20
    अमेरिकाको सान फ्रान्सिस्कोमा बसभित्र गोलि चल्दा एक जनाको मृत्यु र एक जना घाइते Breaking News
  • फेकन अध्यक्ष पदमा उमेश कुश्वारको उम्मेदवारी घोषणा Breaking News
  • चुनावलाई स्वतन्त्र र भयरहित बनाउन आफू गम्भीर भएर लागेको प्रधानमन्त्री देउवाको भनाई Breaking News
  • Ambassador Sridhar Khatri congratulates Nepali American Community in Maryland on Dashain Day Proclamation by Maryland: Breaking News
  • Latthak “लट्ठक” Official Trailer Watch On Youtube Breaking News

खुला सीमा संवाद समूहले गर्यो सीमाक्षेत्रको अवलोकन

Posted on January 27, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on खुला सीमा संवाद समूहले गर्यो सीमाक्षेत्रको अवलोकन

१४ माघ, जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूहले सीमाक्षेत्रको विशेषता र त्यसले जनजीवनमा पार्ने प्रभावलाई उजागर गर्ने क्रममा अवलोकन गरेको छ ।
वरिष्ठ पत्रकार चन्द्रकिशोरको नेतृत्वमा नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा। राजीव झा, प्रवक्ता प्रमोद रंगीले, बाल अभियानी आदित्य झा लागायतको टोलीले विदेह नगरपालिका वार्ड नम्बर–२, दुहबीमा रहेको ऐतिहासिक दुर्गा मन्दिर र दुर्वासा ऋषिको गढको रूपमा परिचित दुर्वाशगढ लगायत सीमा क्षेत्रमा अवस्थित ऐतिहासिक ठाउँहरुको निरीक्षण गरेको हो ।
संवाद समूहका अध्यक्ष डा झा भन्छन्, ‘निरीक्षणका क्रममा दशगजामा देखिएका दृश्यले नेपाल–भारत सम्बन्धको गहिरो भाइचाराको झलकहरु देखे । दुबै देशका युवाहरू दसगजामा क्रिकेट खेल्दै र आपसमा सौहार्द साट्दै थिए।’
साथै, घाम ताप्दै त कोहि जलावन सुकाउँदै गरेका दैननिकी गतिविधिहरू पनि देखिए । यस्तो दृश्यले नेपाल–भारत खुला समाको विशेष सम्बन्धलाई प्रस्ट पार्दछ, जहाँ सामान्यतः अन्य देशहरूको सीमामा बन्दुकसहितको कडा सुरक्षा हुने गर्छ ।
नेपाल भारतको विशेषता भनेकै सीमाक्षेत्रमा रहेका किसानहरू र परिवारहरूको साझा सम्बन्ध हो। धेरै किसानका खेत खलिहानहरू दुबै देशमा फैलिएका छन् भने थुप्रै परिवारका सदस्यहरू नेपाल र भारतका दुई किनारामा बसोबास गरिरहेका छन्। यो सम्बन्ध सिमाना निर्धारण हुनु भन्दा अगाडि एउटै देशमा रहेको इतिहाससँग जोडिएको छ।
यस निरीक्षण भ्रमणले खुला सिमाको सामाजिक, सांस्कृतिक, र आर्थिक महत्त्वहरु उजागर गर्दै नेपाल–भारतबीचको विशेष सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पु¥याएको देखिन्छ।

Breaking News

Post navigation

Previous Post: आज दलका प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले छलफल गर्दै
Next Post: नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित

Related Posts

  • maxresdefault 9
    Ati Bho | अति भो | Ep-63 | September 11, 2021 | Riyasha, Suraj, Khabapu | Nepali Comedy | Media Hub Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali टिकटक बन्दबारे गर्जिए ऋषी धमला र ईभा गिरी | Sadagamaya | सदगमय | Ep 07 | Rishi Dhamala | Eva Giri
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali टिकटक बन्दबारे गर्जिए ऋषी धमला र ईभा गिरी | Sadagamaya | सदगमय | Ep- 07 | Rishi Dhamala | Eva Giri Breaking News
  • FB IMG 1750580861413 300x163 URcbE2 AMERICA KHABAR June 22, 2025
    दरबारमार्गमा J&Co को नयाँ सिग्नेचर स्टोर संचालनमा Breaking News
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै Breaking News
  • balen shah
    Balen को अर्को सफलता, २५ बर्षपछि टेकुको स्टेसनबाट सबै फोहोर कसरी उठ्यो Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 386 | 28 Apr, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 386 | 28 Apr, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Pramod Kharel New Song | Timile Chodeu Bhane | New Nepali Song #shorts Breaking News
  • New Tihar Song 2080 | Nachau Gau – Bisham Acharya, Sujata Chapagain & Sonu Niraula Breaking News
  • Laliguras Ajambari | Kunti Moktan | Mithila Sharma | Nepali Adhunik Song #shorts Breaking News
  • दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न डीडीसीको प्रस्ताव Breaking News
  • Screenshot 20250127 114308 Messenger 300x213 AEYNIP AMERICA KHABAR January 27, 2025
    ग्यास बिक्रेता महासंघमा ज्ञानेश्वर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित Breaking News
  • जसपा अध्यक्ष यादव दुई ठाउँबाट चुनाव लडने Breaking News
  • U.S. Women Are Stocking Up on Abortion Pills english_news
  • मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम उद्देश्य र कार्यविधि विपरीत सञ्चालन Breaking News
  • Profile and Interviews: How to keep the spark in your relationship 🥰#shorts #couplegoals VS my dother #funny #viral profile-and-interviews
  • Is It Safe to Eat Eggs and Chicken During the Bird Flu Outbreak?
    English News: Is It Safe to Eat Eggs and Chicken During the Bird Flu Outbreak? Breaking News
  • hqdefault WgRtj9
    vrishchik rashi | माघ महिनाको राशिफल Jan 2023 / Magh Mahina Ko Rasifal 2079 Breaking News
  • १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्दै Breaking News
  • Profile and Interviews: NT 24 07 521 FS EN 9×16 30s profile-and-interviews
  • ७५ जिल्लामा डेगु, स्वास्थ्य सङ्कटकाल घोषणा गर्नेबारे अध्ययन Breaking News
  • hqdefault K3NCmx
    भुन्टी भाग १४४ [ Bhunti Epi-144 ] II Asha Khadka II Sukumaya II January 10, 2023 Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme