Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • #Laajmitho #pramodkharel #anjupanta #nepalisong Breaking News
  • maxresdefault 10
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali ठिकै भयो, समय छँदै सबै कुरा थाहा पाँए | Miss Pabi | Pabi Shaki | Meri Bassai #shorts #shortsvideo Breaking News
  • विनाशकारी भूकम्पको सात वर्षः नमुना एकीकृत बस्ती असफल Breaking News
  • omicron 1 2
    विश्वका अधिकांश खोपहरूले ओमिक्रोनबाट हुने संक्रमणलाई रोक्न सक्दैनन् Breaking News
  • माओवादी केस बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म Breaking News
  • आज पनि घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ? Breaking News
  • जनताले लडेर ल्याएको ब्यवस्था हो यो ! Breaking News
  • काँग्रेसमा फेरि शेर बहादुर देउवा सभापति Breaking News

खानेपानी तथा सरसफाइ संस्थाको सचिव पदका लागि उम्मेदवार राम प्रसाद भुसाल को हुन ?

Posted on March 1, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on खानेपानी तथा सरसफाइ संस्थाको सचिव पदका लागि उम्मेदवार राम प्रसाद भुसाल को हुन ?

राम प्रसाद बन्जाडे । संवाददाता लुम्बिनी प्रदेश ।

१७ फागुन, बुटवल। समाजमा असल नेतृत्व, इमान्दारिता र सेवाभाव भएका व्यक्तिहरूको आवश्यकता सधैं रहन्छ। त्यस्ता व्यक्तिहरू नै समाजको समृद्धि, विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छन्। समाजसेवा, शिक्षा, व्यापार, तथा संकटग्रस्त अवस्थामा निरन्तर सहयोग पुर्‍याउँदै आएका रामप्रसाद भुसाल यस्ता व्यक्तित्वमध्ये एक हुनुहुन्छ।

भुमिकास्थान नगरपालिका–३, धारापानीको बादखर्कमा जन्मिनुभएका भुसाल हाल बुटवल उपमहानगरपालिकामा बसोबास गर्दै आउनुभएको छ। जीवनको विभिन्न मोडमा स्वयम्‌ पीडित भईकन पनि उहाँले कहिल्यै समाजसेवाबाट आफूलाई अलग राख्नुभएन। चाहे आगलागी पीडितहरूको राहत होस्, कोभिड-१९ को महामारीमा नागरिकहरूको सहयोग होस्, वा शिक्षा र व्यवसाय क्षेत्रमा योगदान होस्—उहाँ सधैं अग्रपंक्तिमा उभिनुभएको छ।

सहयोगी भावना, नेतृत्व क्षमता र समाज सेवामा निरन्तर समर्पणका कारण उहाँलाई बुटवल नयाँगाउँ खानेपानी तथा सरसफाइ संस्थाको सचिव पदमा विजयी गराउने लक्ष्यका साथ यो अपिल गरिएको छ। समाजका लागि उल्लेखनीय योगदान पु¥याएका उहाँको सेवाभावको सम्मान गर्दै, आगामी निर्वाचनमा उहाँलाई सचिव पदमा निर्वाचित गराउन सम्पूर्ण नगरवासीहरूलाई अनुरोध गरिन्छ।

रामप्रसाद भुसालको उल्लेखनीय योगदानहरू
1. शिक्षा क्षेत्रमा सहयोग
• २०७३ कार्तिक १३ गते, स्व. बुवा टिकाराम भुसाल र स्व. आमा धनकला भुसालको सम्झनामा श्री अन्नपूर्ण मावि, रातामाटालाई रु. ५,०१,१५१ आर्थिक सहयोग।
• विद्यालयको पुरस्कार वितरण समारोहमा सक्रिय सहभागिता।
2. आगलागी पीडितहरूलाई सहयोग
• स्वयं आगलागी पीडित भई पीडितहरूको दुख बुझेर पुनः राहतका लागि पहल।
• पीडितहरूलाई आर्थिक तथा भौतिक सहायता प्रदान गर्दै निरन्तर सहयोग।
3. कोभिड-१९ महामारीमा महत्वपूर्ण योगदान
• महामारीको समयमा बुटवल-१३ बेलबासमा रहेको आफ्नो घर र बगैंचा राज्यलाई आवश्यक परेमा निःशुल्क उपलब्ध गराउने घोषणा।
• संकटमा परेका नेपाली नागरिकहरूलाई खाद्यान्न, आवास तथा अन्य आवश्यक सहयोग।
4. व्यवसायिक नेतृत्व र सामाजिक सेवा
• पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, बुटवल उपमहानगर कमिटीका अध्यक्ष।
• शिक्षा र व्यापार क्षेत्रमा नीति निर्माण तथा व्यवसायीहरूको हकहितको लागि सक्रिय भूमिका।
5. गाउँदेखि सहरसम्म निरन्तर समाजसेवा
• गाउँमा जन्मे-हुर्केका भुसालले गाउँबासीहरूका लागि रातदिन खटिने प्रतिबद्धता।
• व्यक्तिगत तथा सामुदायिक सहयोगद्वारा समाजको उन्नतिमा निरन्तर योगदान।

समर्पण, इमान्दारी र सेवाभावका प्रतीक – रामप्रसाद भुसाल

गाउँदेखि सहरसम्म समाजको सेवा गर्दै आउनुभएका रामप्रसाद भुसाल २०८१ फागुन २४ गते हुने बुटवल नयाँगाउँ खानेपानी तथा सरसफाइ संस्थाको निर्वाचनमा सचिव पदका लागि उम्ममेदवार हुनुहुन्छ।

गाउँलेहरूले पहिल्यै देखिसके – भुसालको मन ठूलो छ!
सहरबासीलाई काम गरेर देखाउने – रामप्रसादको मन विशाल छ!

Breaking News

Post navigation

Previous Post: नेशनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न; सुवास न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित
Next Post: आजदेखि जसपा नेपालको केन्द्रीय समिति बैठक

Related Posts

  • maxresdefault 7
    काजकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा दर्जनौंको मृत्यु, १२ प्रहरी कर्मचारीको पनि मृत्यु Breaking News
  • आगामी निर्वाचनमा प्रचण्डको पार्टी पत्तासाफ हुन्छः गोकुल बाँस्कोटा Breaking News
  • प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक Breaking News
  • लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै Breaking News
  • ७५औं प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको सन्देश : बलिदानपूर्ण संघर्षले रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन Breaking News
  • #chisoashtray #newnepalimovie #newmovie #fullmovie #robintamang Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • #budheshkalaima #shorts #musicnepal Breaking News
  • थप इन्धन किन्न नसक्ने अवस्थामा आयल निगम Breaking News
  • चुड्का झ्याउरे लोकधुन २ (नौमती बाजा) Chudka Jhyaure Lok Dhun 2 by Arun Upatyaka Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 399 | 28 Jul, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 399 | 28 Jul, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • KhabarBreaking.com: राष्ट्रिय संगीतकर्मी संघको महाधिवेशन २८ र २९ गते काठमाडौंमा हुने Breaking News
  • नेकपा (एकीकृत समाजवादी)ले एमसिसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने Breaking News
  • आगामी निर्वाचनमा काँग्रेसको बहुमत आउँछः महामन्त्री शर्मा Breaking News
  • पार्टी घोषणा गरेका वामदेव गौतमलाई संयोजकबाटै हटाइयो Breaking News
  • यस्तो छ आजको तरकारी तथा फलफूल बजार भाउ Breaking News
  • प्रेस चौतारी नेपाल अर्घाखाँचीमा नयाँ नेतृत्व चयन Breaking News
  • US military plane crashes in Norway during NATO exercise 4 killed 1024x606 1
    Americakhabar: नर्वेमा सैनिक विमान दुर्घटना हुँदा नर्वेमा चार अमेरिकी मरीनको मृत्यु Breaking News
  • Tuberculosis Could Be the Next Global Health Crisis. Is the World Ready? english_news
  • गुडिरहेको रेलमा आगो लागेपछि… Breaking News
  • कसरी बन्छ देश ? Breaking News
  • माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सीपी मैनालीले तेर्साए यस्तो प्रश्न Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme