Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • #Eutaimayale #ramkrishnadhakal #alokshree #anandakarki #nepalisong Breaking News
  • कांग्रेस र जसपाबीच भयो यस्तो सहमति Breaking News
  • अमेरिकी विदेशमन्त्रीद्वारा देउवालाई धन्यवाद Breaking News
  • hqdefault 2
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग-९३ || Buhari Episode-93 || कथा चेलीकाे || Nepali Sentimental Serial || 14th Oct 2022 Breaking News
  • नेको इन्स्योरेन्स लिमिटेडको २९औं साधारणसभाबाट ७% बोनस शेयर पारित Breaking News
  • Bihe Bha Chhaina – Janaki Tarami Magar & Ganesh Gautam | Nepali Teej Song Breaking News
  • जेठा र बाबाका धुरीमा हेर्दा “सँगीनी लोकनृत्य” | Ramila Gyangmi Magar & Prekshya Gautam Breaking News
  • Photo AMERICA KHABAR February 1, 2025
    बढ्यो पेट्रोलियम पदार्थको मूल्य Breaking News

खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति

Posted on February 8, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति

२६ माघ, काठमाडौं । आज बिहान खानेपानी मन्त्रालयमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । ​खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुई वटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।

मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिनु भयो । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ ।

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: Cool Soap Dispenser Gadget For Your Little Ones! 🧼✨ #asmr #gadgets
Next Post: निजी लगानी दुरुत्साहन र यसले दिने सन्देश

Related Posts

  • Na Bhulnu Ea Sathi | Pardeshi 2 | Prakash Saput | Keki Adhikari | New Movie Song 2023/2080 Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 387 | 05 May, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 387 | 05 May, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub Breaking News
  • maxresdefault 13
    टेक्नोलोजि क्राइम बढ्यो ,समाजिक विकृति नियन्त्रणमा लाग्यो प्रहरी: | AP TALKTIME | AP1 HD Breaking News
  • फेरि पनि कोरोना फैलिन थालेको हो ? Breaking News
  • शिक्षक सेवा परीक्षा पास गराइदिने भन्दै ६० लाख असुलेर फरार Breaking News
  • कविता यात्रा सम्पन्न Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा ‘बाल शैक्षिक योजना’ सार्वजनिक
  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट निःशुल्क
  • रेमिट्यान्समा १० प्रतिशतले वृद्धि; मासिक औसत १ खर्ब ३२ अर्ब
  • रिलायन्स फाइनान्स लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित
  • देशभर आंशिकदेखि साधारण बदली, कोशी र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
  • प्रतिनिधिसभा बैठक बस्दै
  • प्रहरीको गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्तुगलबाट प्राप्त सहयोग रकम हस्तान्तरण
  • राजनीतिक चरित्र र देशको अबस्था
  • अहिलेको व्यवस्था मान्छे निर्यात गरेर मात्रै चलेको छ: देउवा
  • दरबारमार्गमा खुल्यो स्केचर्स ब्राण्डको आधिकारिक स्टोर
  • भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक: सदन खोल्न रास्वपाका ५ बुँदे प्रस्ताव
  • राजस्व अनुसन्धान विभागद्वारा ६ जनाविरुद्ध मुद्दा दायर
  • साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छ : मन्त्री यादव
  • संसद् बैठक बुधबारको लागि सारियो
  • तारकेश्वर नगरपालिकाको सञ्चारकर्मीसंग अन्तर्किया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • नेपाल–भारत–विश्व मैत्री संघको दोस्रो महाधिवेशन भव्य रूपमा सम्पन्न, नयाँ कार्यसमिति चयन
  • प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना
  • परियार सेवा समाजको ३०औं स्थापना दिवस सम्पन्न
  • लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल
  • नेपाल प्रा‍णीशास्त्र विद्यार्थी संघका अध्यक्षमा दिवस पटेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 6
    SINDUR “सिन्दुर” || Nepali Tele Serial || Episode 31 || Garima Panta, Deepak Tripathi, Suman Singh Breaking News
  • कर्णाली प्रदेशले असार १५ मा सार्वजनिक बिदा दिने Breaking News
  • कलाकार किशोर भण्डारी काँग्रेसबाट वडा सदस्य उम्मेदवार Breaking News
  • नेपालमा पहिलोपटक एभरेस्ट समिटियर्स समिट-२०२५ को आयोजना हुने Breaking News
  • ओलीको यस्तो जवाफ सुनेर फर्किए बार प्रतिनिधि Breaking News
  • सर्वसाधारणलाई अपर हेवाखोलाको आईपीओ आउँदै Breaking News
  • Ambassador’s meeting with World Bank Official Cecile Fruman 19 September 2023 Breaking News
  • एमालेमा चर्चित उद्योगी मोतीलाल दुगडले पाए यति ठूलो जिम्मेवारी ! Breaking News
  • वामपन्थी दलहरुबीचको एकताका लागि चीनको सक्रियता, ओली र प्रचण्डसँग कुराकानी Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मेरी बास्सैमा भोली | Meri Bassai | Official Trailer | Every Tuesday | Nepali Comedy Serial
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मेरी बास्सैमा भोली | Meri Bassai | Official Trailer | Every Tuesday | Nepali Comedy Serial Breaking News
  • नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा.विश्व पौडेल नियुक्त Breaking News
  • डोटीमा सडक दुर्घटनामा परी दुई जनाको ज्यान गयो Breaking News
  • एकीकृत समाजवादीका मन्त्री फेरबदल, नयाँ को-को बन्दैछन् ? Breaking News
  • डा उपाध्यायको ‘चाहानाको छाल’ सार्वजनिक Breaking News
  • बजेट निर्माणमा अनधिकृत मान्छे सहभागी भएको सिसिटिभी फुटेज सार्वजनिक गरियोस् : कृष्णगोपाल श्रेष्ठ Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme