Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • नर्भिक अस्पतालले पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने Breaking News
  • लोसपासँग गठबन्धन गर्ने एमालेको तयारी Breaking News
  • बिहानचरी मङ्गल धुन (नौमती बाजा) Bihan Chari Mangal Dhun by Arun Upatyaka Breaking News
  • balen shah
    Balen को अर्को सफलता, २५ बर्षपछि टेकुको स्टेसनबाट सबै फोहोर कसरी उठ्यो Breaking News
  • एमालेमै फर्किन मन्त्री प्रेम आलेले बढाए कसरत Breaking News
  • नेपाली कांग्रेस (बीपी)ले राष्ट्रिय अभियान सञ्चालन गर्दै Breaking News
  • Narayan Gopal | Malai Nasoda | Euta Manchheko | Yo Samjhine Maan Chha | Lofi Mix Breaking News
  • एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु Breaking News
FB IMG 1742874196885 300x169 20deq3 AMERICA KHABAR March 25, 2025

क्रेटा इभीको नेपालमा बिक्री सुरू

Posted on March 25, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on क्रेटा इभीको नेपालमा बिक्री सुरू

१२ चैत , काठमाडौं ।  नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले  हुन्डाईको बहुप्रतीक्षित विद्युतीय गाडी क्रेटा इभीको नेपालमा बिक्री सुरू भएको छ। सोमबार ( ११ चैत ) विशेष कार्यक्रम गरेर नेपालमा यो हुन्डाई गाडीलाई सार्वजनिक गरिएको हो। कोरियन ब्राण्डको  यो गाडी भारतमा आयोजित मोबिलिटी ग्लोबल एक्स्पो–२०२५ मा पहिलो पटक सार्वजनिक गरिएको थियो।

कार्यक्रममा लक्ष्मी ग्रुपका संस्थापक अध्यक्ष गणेशबहादुर श्रेष्ठले भने-  ‘ग्राहकको चाहना र आवश्यकतालाई महसुस गर्दै हुन्डाइ गाडी उत्पादन गर्दै आएको छ, यो विश्व बजारमा निकै प्रख्यात छ, हामीले नयाँ गाडी विश्वबजारमा आएसँगै नेपाली बजारमा ल्याइएको छौं र नेपाली प्रयोगकर्ताले निकै रुचाउनु भएको छ।’

FB IMG 1742874196885 AMERICA KHABAR March 25, 2025

क्रेटा इभी दुई फरक मोटर क्षमतामा उपलब्ध छ। ९९ किलोवाट क्षमताको मोटर भएको मोडेलमा ४२ किलोवाट क्षमताको ब्याट्री राखिएको छ, जसले एकपटक पूरा चार्ज हुँदा ३९० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। त्यस्तै , १२६ किलोवाट क्षमताको मोटर भएको मोडेलमा ५१.४ किलोवाट क्षमताको ब्याट्री राखिएको छ, जसले ४७३ किलोमिटरसम्म गुडाउन सकिने जनाइएको छ।

पेट्रोल र डिजेल क्रेटासँग मिल्दोजुल्दो डिजाइन भए पनि विद्युतीय मोडेलमा केही परिवर्तन गरिएको उल्लेख छ। गाडीमा कालो फ्रन्ट ग्रिल, नयाँ बम्पर डिजाइन, हावालाई नियन्त्रण गर्ने विशेष प्रणाली र चार्जिङ पोर्ट राख्न छुट्टै ठाउँ बनाइएको छ।

गाडीभित्र १०.२५ इन्चको दुईवटा स्क्रिन रहेको छ,  ठूलो छत खोल्न मिल्ने सनरूफ, गर्मी छल्ने सिट, चारैतिरको दृश्य देख्ने क्यामेरा र गाडीको ब्याट्रीबाट अन्य उपकरण चार्ज गर्न सकिने सुविधा पनि राखिएको छ। अगाडि राखिएको सुरक्षा प्रविधिमा लेन परिवर्तन गर्दा सहायता गर्ने, अगाडि रहेको गाडी वा अवरोध नजिक आउँदा सचेत गराउने, साइडमा गाडी आउँदा संकेत दिने र यात्राको गति आफैं मिलाउने प्रविधि समावेश छन्।

सुरक्षाका हिसाबले यो गाडी भरपर्दो मानिएको छ। छवटा हावा भरिने सुरक्षात्मक तकिया, आकस्मिक ब्रेक लगाउँदा नियन्त्रण गर्न मद्दत गर्ने प्रविधि, ओरालो सडकमा ब्रेकिङलाई सन्तुलित बनाउने प्रणाली र पछाडिको दृश्य स्पष्ट देखाउने क्यामेरा राखिएको छ।

चार्जिङको हिसाबले, गाडीलाई द्रुत चार्ज गर्ने प्रणाली प्रयोग गर्दा १० देखि ८० प्रतिशत चार्ज गर्न ५८ मिनेट लाग्ने  जनाइएको छ। घरमा प्रयोग गर्न मिल्ने ११ किलोवाट क्षमताको चार्जरले गाडीलाई चार घण्टामा पूरा चार्ज गर्न सकिने छ।

यो गाडी ७.९ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। गाडीमा गति नियन्त्रण गर्ने प्रविधि, पछाडिको सिसा पुछ्ने प्रणाली, यात्रा गर्न मिल्ने विभिन्न मोडहरू, हावाको गुणस्तर मापन गर्ने यन्त्र जस्ता सुविधाहरू  छन्।

नेपालमा हुन्डाईले क्रेटा इभी चार फरक भेरियन्टमा उपलब्ध गराएको छ। सबैभन्दा सस्तो मोडेल क्रेटा ईभी एक्जिक्युटिभको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ राखिएको छ।  त्यस्तै , क्रेटा इभी स्मार्टको मूल्य ५४ लाख ९६ हजार, क्रेटा इभी स्मार्ट ओ को ५६ लाख ९६ हजार तोकिएको छ।

सबैभन्दा महँगो मोडेल क्रेटा इभी प्रिमियम प्लसको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। कम्पनीले यो गाडी नेपाली बजारमा राम्रो प्रतिक्रिया पाउने विश्वास व्यक्त गरेको छ। बिक्रेता कम्पनीले यसअघि पेट्रोल इञ्जिन भएको क्रेटा गाडी १० हजारभन्दा बढी बिक्री गरिसकेको छ।

Breaking News

Post navigation

Previous Post: २७ वर्षमा नेपालको अर्थतन्त्र वार्षिक औसत ४.२% ले मात्र वृद्धि भइरहेको विश्व बैंकको प्रतिवेदन
Next Post: प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनको ललितपुरमा प्रधानमन्त्रीद्वारा समुद्घाटन

Related Posts

  • maxresdefault 10
    किन कमजोर बन्यो नेपालमा विद्यार्थी आन्दोलन ? Breaking News
  • भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन सञ्चालनमा Breaking News
  • हिसां न्यूनिकरणका लागि अशिक्षा र बेरोजगारकाे समस्या समाधान हुनुुपर्छ : जिसस उपप्रमुख रिमाल Breaking News
  • माओवादीका नेता नै एमालेमा प्रबेश Breaking News
  • image 18
    अमेरिकाका हट IT जबहरु के के छन्, आउनुस हेरौ Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali रियासाको बिहे | Ati Bho | अति भो | Ep – 148 | Apr 30, 2023 | Riyasha, Suraj, Istu | Nepali Comedy
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali रियासाको बिहे | Ati Bho | अति भो | Ep – 148 | Apr 30, 2023 | Riyasha, Suraj, Istu | Nepali Comedy Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 64
    Kaun Banega Crorepati Season 13 Deepika Padukone Breaking News
  • How Hypertrophic Cardiomyopathy Progresses in Adults
    English News: How Hypertrophic Cardiomyopathy Progresses in Adults Breaking News
  • तराई र पहाडि भेगमा सरकारी स्वास्थ्य सेवा पनि निजी स्वास्थ केन्द्रहरु जस्तै महंगो : डा.केसी Breaking News
  • #yomilan #shorts #musicnepal Breaking News
  • कांग्रेसको महाधिवेशनमा महन्थ ठाकुरको गहकिलो सम्बोधन Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 835 | 28 Nov, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 835 | 28 Nov, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • एमालेका यी नेताहरुको नेतृत्वप्रति असन्तुष्ट, सामूहिक राजीनामा दिन सक्ने Breaking News
  • माक्तुमले भेटे ओलीलाई Breaking News
  • लोसपा केन्द्रीय कार्यकारिणी समिति बैठक शुरु, मस्यौदा विधान अनुमोदन गरिँदै Breaking News
  • भारतीय सेनाले पाकिस्तानविरुद्ध गर्‍यो हवाई हमला Breaking News
  • १०औँ महाधिवेशनले पार्टीको जनाधार बलियो छ भन्ने पुष्टि गरेको छः भट्टराई Breaking News
  • FB IMG 1741671980771 300x146 E6pJ89 AMERICA KHABAR March 11, 2025
    गैह्रसरकारी संस्था महासंघको ११औं महाधवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा समुद्घाटन Breaking News
  • बागमती प्रदेशको मुख्यमन्त्री फेर्न कांग्रेस र माओवादी केन्द्रको दबाब, हस्ताक्षर संकलन Breaking News
  • आज असार १५ गते बुधबार, यस्तो छ तपाईको राशिफल Breaking News
  • प्रतिनिधिसभाको बैठकमा एमालेले राख्यो यस्तो माग Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme