Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Religion: Ep 535 Jogi Vishwanayh Baba कैलाश मानसरोवर, कुन्डलिनी शक्ति र बुद्धत्व प्राप्ति बारे अनुपम सत्संग
    Religion: Ep 535 Jogi Vishwanayh Baba कैलाश मानसरोवर, कुन्डलिनी शक्ति र बुद्धत्व प्राप्ति बारे अनुपम सत्संग Breaking News
  • Info Tech 2025 scaled AMERICA KHABAR February 7, 2025
    क्यान इन्फोटेक २०२५ मा प्रविधिप्रेमीहरूको आकर्षण, कम्पनीहरूले दिए विशेष छुट र अफर Breaking News
  • maxresdefault 9
    I love You California Breaking News
  • Ambassador Khatri met with the newly elected President of Non-Resident Nepali Association, National Coordination Council (NCC) USA Breaking News
  • TIFA Press Release from the Ministry of Industry, Commerce and Supplies Breaking News
  • ओली बाहेक अहिले सम्म नेपाल र नेपालीको अस्तित्व बचाउने अरू नेता जन्मेकै छैनन्ः रिजाल Breaking News
  • राष्ट्रिय मुक्ति पार्टी अब सहकारी, लघुवित्त पीडितहरुको साथमा छ: राजेन्द्र महतो Breaking News
  • देशको पछिल्लो बिग्रदो आर्थिक अवस्थाबारे छलफल Breaking News

क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका रोकिएका साधारणसभा सम्पन्न; नयाँ संचालक समितिको चयन

Posted on April 7, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका रोकिएका साधारणसभा सम्पन्न; नयाँ संचालक समितिको चयन

२५ चैत, काठमाडौं । क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०६७/०६८ देखि आर्थिक वर्ष २०७९/०८० सम्मका साधारणसभा सोमबार  काठमाडौंमा सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष तिलक बहादुर रानाभाटको सभापतित्वमा दशौं, एघारौं, बाह्रौं, तेह्रौं , चौधौं , पन्ध्रौं, सोर्हौं , सत्रौं, अठारौं, उन्नाईसौं, बीसौं, एक्काईसौं र बाईसौं गरी संस्थाले १३ वटा आर्थिक बर्षको वार्षिक साधारणसभा सम्पन्न गरेको हो।

क्यापिटल मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडलाई नेपाल राष्ट्र बैंकले २०६९ सालमा समस्याग्रस्त संस्था घोषणा गरी सामान्य बैकिङ्ग कारोवारमा रोक लगाए पश्चात साधारण सभा हुन सकेको थिएन । संस्थाले आफ्‌नो वित्तीय अवस्थामा सुधार ल्याई बाँकी रहेका लेखा परीक्षण कार्य सम्पन्न गरी नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आज १३ आर्थिक बर्षको साधारण सभा सम्पन्न गर्न सफल भएको हो ।

सभाले विगत १३ आर्थिक बर्षको वित्तीय विवरण पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्तिको अनुमोदन, संचालक समितिमा भएको परिवर्तन र कामकारवाहीको अनुमोदन, ऋण असुलीका कार्यहरुको अनुमोदन, संस्थाको नाम परिवर्तन गर्ने साथै गाभिने (Merger) वा प्राप्ति (Acquisition) सम्बन्धि बिषयहरुलाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

संस्थाको विनियमावलीको व्यवस्था बमोजिम सम्पन्न निर्वाचनमा संस्थापक शेयरधनीबाट तिलक बहादुर रानाभाट, जगत राज खनाल र रन्जन रायमाझी तथा सर्वसाधारण शेयरधनीबाट निर्मल दाहाल र मोहन खड्‌का निर्विरोध निर्वाचित भएका छन् । संस्थाको स्वतन्त्र संचालक राजेश्वर श्रेष्ठ रहेका छन् ।

सभामा हालसम्म भएका कामकारवाही र संस्थाको वित्तीय अवस्थाको सम्बन्धमा प्रमुख कार्यकारी अधिकृत प्रदीप भट्टराईले विस्तृत रुपमा प्रकाश पारेका थिए। उनले वित्तीय अवस्थामा थप सुधार गरी संस्थालाई अघि बढाउन संस्थागत सुशासन, जोखिम व्यवस्थापन लगायतका कार्ययोजना सहित नेपाल राष्ट्र बैंकमा समस्याग्रस्त संस्थाबाट फुकुवाका लागि पेश गर्ने र संस्थालाई सामान्य बैकिङ्ग कारोवार गर्दै अघि बढाउने लक्ष्यका साथ क्रियाशील रहेको जानकारी दिएका छन् ।

Breaking News

Post navigation

Previous Post: आज मन्त्रिपरिषद् बैठक बस्दैँ
Next Post: नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन उद्घाटन

Related Posts

  • Popular Acne Treatment Products Found to Contain High Levels of Carcinogenic Chemical
    English News: Popular Acne-Treatment Products Found to Contain High Levels of Carcinogenic Chemical Breaking News
  • पशुपति क्यारियर्सविरुद्ध २२ करोड राजस्व चुहावटको आरोपमा मुद्दा दर्ता Breaking News
  • Jaya Durge – Gyanu Rana/Tunganath Upadhyaya | Nepali Durga Bhajan Breaking News
  • #ajhari #amritalimbu #newsong #femaleversion Breaking News
  • फलफूल पकाउन ‘कार्वाइड’को प्रयोग नगर्न आग्रह Breaking News
  • Press Release: Foreign Minister’s official engagements in Washington, D.C. on Day 3 Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Zyn Is the New Vaping
    English News: Zyn Is the New Vaping Breaking News
  • #dontmind #comedyclip #part1 Breaking News
  • जसपाका चार नेता एमालेमा प्रवेश, ओलीले गरे टीका लगाएर भब्य स्वागत Breaking News
  • जसपामा बाबुरामलाई अध्यक्ष बनाउन दबाब Breaking News
  • प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त Breaking News
  • मेलमिलाप दिवस देशभर मनाइँदै Breaking News
  • samsad1658807588 eQrPhC
    प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 814 | 04 Jul, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 814 | 04 Jul, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • maxresdefault 17
    Ulto Sulto | उल्टो सुल्टो | Ep -151 | September 15, 2021 | Nepali Comedy | Media Hub Official Breaking News
  • गणतन्त्रको पक्षमा र सरकारको विरोधमा समाजवादी मोर्चाको प्रदर्शन Breaking News
  • KhabarBreaking.com: देशको राजनीतिमा फेरी अर्को उथलपुथल ल्याइदिने माधव नेपालको चेतावनी Breaking News
  • #Aabatachaiyo #marakaikammar #teejsong #nepalisong Breaking News
  • Our Culture | Tharikuti Jakat “Brusil” – Bhanu Oli & Nisha Mukhiya | Nepali Song 2023 Breaking News
  • सरकारी सेवा प्रवाहमा सूचना प्रविधि प्रणालीलाई प्रभावकारी बनाउन अर्थमन्त्रीको निर्देशन Breaking News
  • काठमाण्डौ महानगरले हाजिर नगर्ने कर्मचारीलाई तलब नदिने Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme