Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • भावपूर्ण श्रद्धाञ्जली Breaking News
  • KhabarBreaking.com: गृहमन्त्री रवि भन्छन् : ‘काठमाडौं जिउँदोजाग्दो र चलायमान शहर हो’ Breaking News
  • All Time Hits Nepali Adhunik Songs | Dulchheu Merai Dil | Bachan Toden | Dilmaya Dilmaya | Badanam Breaking News
  • Scientists Have Reached a Key Milestone in Learning How to Reverse Aging Breaking News
  • अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने Breaking News
  • रमेश खरेलको नेतृत्वमा भोलि नयाँ पार्टी गठन हुने Breaking News
  • maxresdefault
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali कानको अप्रेशन | Magne Buda | Benisha Hamal | Dari Ba | Meri Bassai | Nepali Comedy #Shorts Breaking News
  • Maya Hunchha Bhanana By Ram Krishna Dhakal Ft. Keki Adhikari | New Song 2023 Breaking News
FB IMG 1742118083574 300x194 dVfYfO AMERICA KHABAR March 16, 2025

कौटिल्य ग्लोबल स्कूलमा वसन्त मेला- २०८१ को आयोजना

Posted on March 16, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on कौटिल्य ग्लोबल स्कूलमा वसन्त मेला- २०८१ को आयोजना

काठमाडौं । काठमाडौंको सुविधानगरस्थित कौटिल्य ग्लोबल स्कूलले वार्षिकोत्सव कार्यक्रम तथा वसन्त मेला- २०८१  सम्पन्न गरेको छ। शनिबार ( २ चैत ) बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कौटिल्य ग्लोबल स्कुल एजुकेसन फाउन्डेसनका अध्यक्ष नारायण काफ्ले, बागमती प्रदेश सदस्य सुनिल केसी, एकीकृत उपभोक्ता समितिका अध्यक्ष उज्वल केसी, कौटिल्य ग्लोबल स्कुलका प्राचार्य बी.डी. निरौला लगायतको उपस्थिति रहेको थियो।

FB IMG 1742118083574 AMERICA KHABAR March 16, 2025

कौटिल्य ग्लोबल स्कुलको हाताभित्र भएको वसन्त मेला  कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री लामाले शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड भएको बताउँदै भने , “मान्छेको मेरुदण्ड भाँच्चियो भने कुनै काम गर्न सक्दैन। शिक्षा पनि राष्ट्रको मेरुदण्ड हो। त्यसैले विद्यालयमा गुणस्तरीय शिक्षाको जरुरी छ।”

मुख्यमन्त्री लामाले शिक्षा क्षेत्र देशको सर्वाङ्गीण विकासका लागि महत्त्वपूर्ण भएको र शिक्षा क्षेत्रमा निजी क्षेत्रका विद्यालयले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले विद्यालयको शैक्षिक प्रगतिमा प्रशंसा व्यक्त गर्दै विद्यार्थीहरूको सिर्जनात्मक प्रस्तुतिलाई उच्च मूल्यांकन गरे।

FB IMG 1742117946238 AMERICA KHABAR March 16, 2025

समारोहमा कौटिल्य ग्लोबल स्कूल एजुकेसन फाउन्डेसनका अध्यक्ष नारायण काफ्लेले सबै उपस्थित अतिथिहरूलाई स्वागत गर्दै विद्यालयको उपलब्धिबारे जानकारी गराएका थिए। अध्यक्ष काफ्लेले एक्कासौं शताब्दीमा विद्यार्थीमा अन्तर्राष्ट्रियस्तरको शिक्षा दिनुपर्ने उल्लेख गर्दै विकसित प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको उल्लेख गरे ।  सोही अनुसारको टेक्नोलोजीमार्फत शिक्षा दिएर विद्यार्थीमा प्रतिस्पर्धात्मक क्षमताको विकास गरिने उनले प्रतिबद्धता जनाए ।

FB IMG 1742102219872 AMERICA KHABAR March 16, 2025

कार्यक्रमका विशेष अतिथि बागमती प्रदेशसभा सदस्य सुनिल केसी र सुना परियारले विद्यालयको प्रयासलाई प्रशंसा गर्दै निरन्तर शिक्षाको गुणस्तर सुधार्न आवश्यक रहेको बताए।

यसैगरी कार्यक्रममा कौटिल्य ग्लोबल स्कूलका प्राचार्य बीडी निरौलाले सबै अतिथिहरूलाई धन्यवाद ज्ञापन गरे। उनले मुख्यमन्त्री बाहादुर सिंह लामाको उपस्थितिलाई विद्यालयका लागि ऐतिहासिक क्षणको रूपमा लिँदै भविष्यमा पनि यस्ता प्रेरणादायी कार्यक्रमहरू आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा एकीकृत उपभोक्ता समितीका अध्यक्ष उज्ज्वल केसी, पूर्व अरनीको यातायात समितीका अध्यक्ष केदार क्षेत्री, नेपाली काङ्ग्रेसका यूवा नेता अर्जुन पराजुली,  विद्यार्थी, अभिभावक, बुद्धिजीवी लगायतले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, नृत्य, गीत, कविता वाचन, नाटक तथा अन्य सृजनात्मक गतिविधिहरू आयोजना गरेका थिए। यसले विद्यार्थीहरूलाइ प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरेको थियो। विद्यालयले कार्यक्रममा विज्ञान प्रदर्शनी, पुस्तक प्रदर्शनी र फुड स्टलको पनि आयोजना गरेको थियो। कार्यक्रममा उल्लेख्य मात्रामा विद्यार्थी र अभिभावकको सहभागी रहेको थियो। कार्यक्रमको सञ्चालन विद्यालयका एकाडेमिक डाइरेक्टर टी.एन. भट्ट विश्वामित्रले गरेका थिए।

Breaking News

Post navigation

Previous Post: गैरसरकारी संस्था महासंघमा अर्जुन भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति; २१ बुँदे नागरिक घोषणा-पत्र जारी
Next Post: नेपालको धर्म बचोस, म यही चाहन्छु: परमहंस कृष्णानन्द महाराज

Related Posts

  • गमगढी बजारमा करिब एक वर्षपछि बजार अनुगमन Breaking News
  • Hamro Tsum Valley | Raju Lama | Tshering Lhamu Tsumpa | Official Music Video 2023/2080 Breaking News
  • कुवेत उडान काठमाडौँभन्दा भैरहवाबाट सस्तो Breaking News
  • अबको संसदीय निर्वाचनबाट एमाले संकटग्रस्त स्थितिमा पुग्नेछः मन्त्री चौधरी Breaking News
  • ल है मायालु (मारुनी गर्रा लोकनृत्य) – Nawin Kumar Khadka | New Maruni Garra Lok Nritya 2023 Breaking News
  • Ambassador attended a roundtable meeting with Amcham on May 22, 2023 Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 53
    MCC Nepal प्रचण्डले समर्थन नगरी सुखै छैन,नत्र सरकार ढल्छ Breaking News
  • नेताहरू दौडधुपमा Breaking News
  • KURI KURI – Pashupati Sharma#shorts #kurikuri Breaking News
  • जुम्लामा चट्याङबाट ८० भेडा मरे Breaking News
  • राई एमाले प्रवेश गर्दै Breaking News
  • धुलिखेलमा ५० कटेका नागरिकहरुको असामान्य मुटुको गति परीक्षण Breaking News
  • एमसीसीका बारेमा यसो भन्छन् एमाले अध्यक्ष ओली Breaking News
  • नेकपा (माओवादी) केन्द्रले डिलाराम आचार्यलाई दियो सचिवको जिम्मेवारी Breaking News
  •   राप्रपाको बैठक बस्दै Breaking News
  • ‘We’re In a New World’: American Teenagers on Mental Health and How to Cope english_news
  • Cameroon Starts World’s First Malaria Vaccine Program for Children english_news
  • Nepali Times Ass election symbols
    Nepali Election 2022 Live Results Here Breaking News
  • Na Bhulnu Ea Sathi | Pardeshi 2 | Prakash Saput | Keki Adhikari | New Movie Song 2023/2080 Breaking News
  • पूर्वमाओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको खुलासा Breaking News
  • एमाले अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme