
कोलोराडो राज्यमा संचालन हुने कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना
नेपाली राजदूतावासवाशिङ्गटन, डि.सी. मितिः 2080/4/9(अगष्ट 14, 2023) कोलोराडो राज्यमा संचालन हुने कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचनानेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले कोलोराडो राज्यको Westminster स्थित देहायको स्थान, मिति र समयमा त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी कन्सुलर सेवा शिविरमार्फत राहदानी नविकरणको सेवा प्रदान गर्ने कार्यक्रम तय गरेकोले उक्त मिति र समयको लागि अनलाइन आवेदन भरी appointment लिएर नेपाली राजदूतावासवाशिङ्गटन, डि.सी. मितिः 2080/4/9(अगष्ट 14, 2023) कोलोराडो राज्यमा संचालन हुने कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचनानेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले कोलोराडो राज्यको Westminster स्थित देहायको स्थान, मिति र समयमा त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी कन्सुलर सेवा शिविरमार्फत राहदानी नविकरणको सेवा प्रदान गर्ने कार्यक्रम तय गरेकोले उक्त मिति र समयको लागि अनलाइन आवेदन भरी appointment लिएर Embassy of Nepal, Washington DC, USA Archive 2023, Events, News and Informations, Press Release