Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • बदेलको आक्रमणबाट प्रहरीसहित ५ जना घाइते Breaking News
  • धमाधम बर्खास्त हुँदै न्यायाधीश Breaking News
  • माओवादी केन्द्रले सन्धिखर्क नगरपालिकाको मेयरमा श्रीधर खनाललाई उठाउने तयारी Breaking News
  • What It Means if You Have Borderline High Cholesterol—And What to Do About It
    English News: What It Means if You Have Borderline High Cholesterol—And What to Do About It Breaking News
  • गरिमा विकास बैंकले २ लाख ६६ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा बिक्री गदै Breaking News
  • Pardeshi 2 | Prakash Saput | Prashant Tamang | Dilip Rayamajhi | New Nepali Movie 2023 Breaking News
  • राष्ट्रिय धान दिवसको सार्थकता Breaking News
  • maxresdefault 8
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali म पनि सेलिब्रेटी नै हो | Khabapu Comedy | | Individual Performance | Comedy Hub | Nepali Comedy Breaking News

के नयाँ शक्तिहरूसँग सहकार्य गरेर राजनीतिक सुधारको दिशा दिन सम्भव छ ?

Posted on January 30, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on के नयाँ शक्तिहरूसँग सहकार्य गरेर राजनीतिक सुधारको दिशा दिन सम्भव छ ?

भक्त केसी, राप्रपा नेपालका अध्यक्ष कमल थापाको दुर दृष्टिकोणले निश्चित रूपमा नेपालको राजनीतिक परिप्रेक्ष्यमा केही नयाँ दिशा ल्याउन सक्छ। पुराना दलहरूले जति सुधारका कुरा गरे पनि  तिनीहरूको व्यवहार र दृष्टिकोणमा ठोस परिवर्तन आउँदैन भने  नयाँ शक्तिसँग सहकार्य गर्ने विचार महत्वपूर्ण हुन सक्छ। के नयाँ शक्तिहरूसँग सहकार्य गरेर राजनीतिक सुधारको दिशा दिन सम्भव छ ?    खासगरी यदि युवा नेतृत्व र नयां विचारलाई समेट्न सकियो भने।

नयाँ शक्तिहरूसँग सहकार्य गर्दा, राप्रपा नेपाल जस्ता दलहरूले आफ्नो पुरानो मूल्य र दृष्टिकोणलाई अझ समकालीन र व्यावहारिक बनाउने मौका मिल्ने छ । यो एक प्रकारको मिड प्वाइंट हुन सक्छ जहाँ पुराना र नयाँ विचार मिलेर नयाँ नीति र सुधारको लागि काम गर्न सक्छन्।
वर्तमान सत्तामा रहेका दलहरू बीचको आपसी संघर्ष र स्थिति सुधार गर्न निकै कठिन रहेको छ। पुराना नेताहरू र नयाँ शक्तिहरूको बीचमा सहकार्यको आवश्यकता पक्कै छ, ताकि राष्ट्रको समृद्धि र स्थिरता सुनिश्चित गर्न सकियोस्।
युवा पिडिले राप्रपा नेपाल जस्तो पार्टीसँग सहकार्य गर्ने विचारले शायद केही नयाँ दिशा दिन सक्छ, विशेष गरी यदि पुराना र नयाँ नेतृत्व बीचको तालमेल कायम गर्न सकिन्छ भने।  अहिलेको राजनीतिक परिप्रेक्ष्यमा यी दलहरू बीचको सहकार्य सम्भव छ ? नयाँ उर्जा र लामो अनुभब राष्ट्र निर्माणका लागि उपुक्त हुन् सक्ने देखिन्छ।
साच्चै, राप्रपा नेपाल जस्तो पार्टीसँग सहकार्यले नयाँ दिशा दिन सक्छ। यस्ता पार्टीहरूले परम्परागत राजनीति भन्दा फरक दृष्टिकोण र प्राचीन सांस्कृतिक मूल्यलाई प्राथमिकता दिन्छन्, जुन केही हदसम्म वर्तमान राजनीतिक वातावरणमा ताजगी ल्याउन सक्छ। यदि पुराना र नयाँ पार्टीहरू बीचका विभिन्न दृष्टिकोणहरूलाई सँगै राख्न सकियो भने, यसले देशको समृद्धि र स्थिरतामा योगदान पुर्याउन सक्छ।

तर, यस्ता सहकार्यको लागि सबै दलहरूको बीचमा विश्वास र पारदर्शिता महत्त्वपूर्ण छ। राजनीतिक समझदारी र सहकार्यको आधारमा काम गर्नुपर्ने हुन्छ।मलाई लाग्छ कि पुराना नेताहरू नयाँ शक्तिसँग मिलेर सहकार्य गर्न इच्छुक छन्, र हुनु पनि पर्छ। पुराना लामो अनुभब भएकाले आफ्नो प्रभावलाई गुमाउने डरले पछि हट्नु हुन्।
राप्रपा नेपाललाइ यो अवसर पटक पटक आउने पनि छैन। नेपालको राजनीतिक परिप्रेक्ष्यमा ूहालको राजनीतिू को अर्थ धेरै यस्ता घटनाक्रम र विचारधाराहरूको समावेश हो, जसमा पुराना र नयाँ दलहरू, जनसंघर्ष, जातीय, क्षेत्रीय र सामाजिक विविधतासँग जुध्दै राजनीतिक दलहरूले आफ्नो अस्तित्व बनाउने प्रयास गरिरहेका छन् ।
अब, यति धेरै विभाजन र शक्ति संघर्ष भइरहँदा, कुन पक्षलाई सधैं समर्थन गर्ने भन्ने कुरा जनता र नेताहरूको दृष्टिकोणमा फरक पर्ने हुन्छ। , नेपालका प्रमुख दलहरू के साँच्चै जनताको लागि काम गर्न तयार छन्, भन्ने महसुस हुन्छ ध्यान केन्द्रित हुन्छ र आफूलाई सत्तामा राख्न मात्र चाहन्छन भन्ने भ्रम हटेर जान्छ।

Breaking News

Post navigation

Previous Post: विराटनगरमा तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना
Next Post: ब्रदरका प्रिन्टर खरिद गर्दा ५० प्रतिशतसम्म छुट

Related Posts

  • Ulto Sulto | उल्टो सुल्टो | Ep -220 | 14 Jan, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • फेकनको महासचिवमा पोख्रेलको उम्मेदवारी घोषणा Breaking News
  • शिक्षकहरुलाई वार्ताबाट विद्यालय फर्काउँछु: शिक्षामन्त्री रघुजी पन्त Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: गितकार तारा अधिकारीको जे पायो त्यही को म्युजिक भिडियो सार्बजनिक Breaking News
  • नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा.विश्व पौडेल नियुक्त Breaking News
  • बजेट निर्माणमा अनधिकृत मान्छे सहभागी भएको सिसिटिभी फुटेज सार्वजनिक गरियोस् : कृष्णगोपाल श्रेष्ठ Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • निरोगी नेपाल बनाउने सरकारको अभियानः स्वास्थ्यमन्त्री Breaking News
  • कक्षा ११ मा भर्ना हुन १.६ जीपीए अनिवार्य Breaking News
  • Pramod Kharel New Song | Timile Chodeu Bhane | New Nepali Song #shorts Breaking News
  • प्रधानमन्त्री देउवालाई महन्थ ठाकुरको प्रश्न Breaking News
  • maxresdefault 11
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali दाईजो प्रथा बिरुद्धको आवाज | Sita Neupane | Individual Performance | Comedy Hub | Pushpa, Shraddha Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 150 | May 14, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 150 | May 14, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे राप्रपाले पनि निकाल्यो विज्ञप्ती Breaking News
  • Profile and Interviews: Smiti Ke Papa Ko Jada Lalach Pada Bhari profile-and-interviews
  • #Basabasare #nepalisong #hiranyabhojpure Breaking News
  • हुम्ला र डोल्पामा एक सातादेखि हवाइ सेवा ठप्प Breaking News
  • प्रधानसेनापति शर्मा संयुक्त राष्ट्रसंघको मुख्यालयमा Breaking News
  • DR 1 gczl5T
    विश्व कीर्तिमानी गीतकार डा उपाध्यायलाई पचास अन्तर्राष्ट्रिय भाषाको गीतमा गिनिज बुक अफ वल्ड रेकर्डको प्रमाण पत्र हस्तान्त्रण Breaking News
  • राजनीतिक दलहरूलाई लगाम लगाउँदै निर्वाचन आयोग Breaking News
  • maxresdefault 9
    Ep 359 Dr Deepak Subedi धन आकर्षणको बिज्ञान | हामीले एती गर्न सके लक्ष्मी आँफै आउनुहुने छ Breaking News
  • लमजुङको खानेपानीमा ७६ प्रतिशत इकोली भेटियो Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme