Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 116
    बर्बादी हुनबाट बच्न के गर्ने? Dr.Yogi Vikashananda Breaking News
  • पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि प्रक्रिया सुरु Breaking News
  • वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै Breaking News
  • होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक कार्की सम्मानित
    KhabarBreaking.com: होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक कार्की सम्मानित Breaking News
  • hqdefault JvUrfw
    Dhanu rashi | माघ महिनाको राशिफल Jan 2023 / Magh Mahina Ko Rasifal 2079 Breaking News
  • यादवले गरे नेकपा एस परित्यागको घोषणा Breaking News
  • निर्वाचन आयोगले बोलायो छलफलका लागि १७ राजनीतिक दलका प्रतिनिधिलाई Breaking News
  • लोसपालाई अफरै अफर, तीनतिरबाट तानातान् Breaking News

केवलकार बन्न नदिन पाथीभरा जान्छु: महतो

Posted on February 10, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on केवलकार बन्न नदिन पाथीभरा जान्छु: महतो

 

२८ माघ , काठमाडौं । पाथीभरामा निर्माण हुन लागेको केवलकारको विरोध गरिरहेको नो केवलकार समूहले वार्ताबाट समस्या समाधान गर्न सरकार इमानदार नभएको भन्दै आन्दोलनको घोषणा गरेको छ । सो समुहले सोमबार पत्रकार सम्मेलन गरी माघ २९ गतेदेखि आन्दोलन गर्ने जनाएको छ।

पत्रकार सम्मेलनमा संघर्ष समितिको तर्फबाट बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पुर्व उप प्रधानमन्त्री राजेन्द्र महतोले अब आफू ८ गते मुकुमलुङ पद यात्रा गर्ने बताएका छन । आन्दोलनको कार्यक्रम मध्ये फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ घोषणा गरिएको छ । उनले बोल्ने क्रममा भने, ‘८ गते समाजिक न्याय दिवस हो त्यस अवसरमा मुन्धुम सभ्यता, मुकुमलुङको न्यायको निम्ति म त्यहा जान्छु, तपाईंहरु पनि आउनुस र विशाल पद यात्रा गरौं । अब लिम्बू एक्लै लडदैन, अब कुनै समुदाय एक्ला एक्लै लडनु जरुरी छैन। डिभाइड एन्ड रुल अब चल्दैन । छुट्टाछुट्टै हैन, अब हामी मिलेर लडछौ।’

उनले अहिलेको सरकार निरंकुश तर्फ अघि बढेको बताए । बोल्न पाइदैन भन्ने आसयको कानुन ल्याउन खोज्दै छ, माघ १२ गते प्रहरीले सभ्यताको रक्षार्थ शान्तिपुर्ण संघर्ष गर्नेहरू उपर गोली चलाउने यी सबै निरंकुशताको उदाहरण भएको उनले बताए ।

माघ २७ गते बेलुकासम्म उच्चस्तरीय वार्ता टोली गठन गर्न गरेको माग सरकारले  सम्बोधन नगरेकाले फेरि आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको महतोले बताए। अबको आन्दोलन अझै ससक्त हुने उनले बताए  ।

आन्दोलनकारीले केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह, काठमाडौं, इटहरी र बिर्तामोडमा विरोध सभा गर्ने भएका छन्।

यससँगै केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाउने, प्रदर्शन गर्ने पनि उनीहरूले तय गरेका छन्। त्यसपछि अनिश्चितकालीन यातायात बन्द र आमहडताल गर्ने चेतावनी दिएका छन्।

Breaking News

Post navigation

Previous Post: अध्यक्षको जिम्मेवारी दिए पछि हट्दिनः उपाध्यक्ष साह (भिडियो सहित)
Next Post: नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन

Related Posts

  • विगतमा घटाएको सिमेन्टको मूल्य अहिले समायोजन गरिएको हो: सिमेन्ट उत्पादक संघ Breaking News
  • लमजुङमा भूकम्पको महसुस Breaking News
  • मधेसमा आक्रामक रुपमा अघि बढ्दै ओली, जनप्रतिनिधिलाई पार्टीमा धमाधम भित्र्याउँदै Breaking News
  • एमालेका नेता आनन्द पोख्रेलको भब्य मन्तब्य Breaking News
  • ७५औं प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको सन्देश : बलिदानपूर्ण संघर्षले रैतीबाट जनताको दर्जामा पुर्‍याएको दिन Breaking News
  • पानी मङ्गल धुन (नौमती बाजा) Pani Mangal Dhun (Naumati Baja) by Arun Upatyaka Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • फरक विचार मनन् गर्नुहोस, परिवर्तनको लागि लड्नुहोस् Breaking News
  • KhabarBreaking.com: प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री यादवबीच भेटवार्ता Breaking News
  • maxresdefault 19
    Meri Bassai | मेरी बास्सै | Ep- 720 | September 14, 2021 | Nepali Comedy | Daman, Surbir | Media Hub Breaking News
  • पहिरोमा बेपत्ता दुईजनाको शव ३७ घण्टापछि फेला पर्यो Breaking News
  • विभिन्न पार्टीमा आबद्ध मधेसका प्रभावशाली नेता एमाले प्रवेश Breaking News
  • तीनै तहको चुनाव महासंग्राम होइन, महाउत्सव हुनेछः सञ्चारमन्त्री कार्की Breaking News
  • maxresdefault 6
    RAJATPAT आकाश र एलिजाको लीला, अत्ति गर्नु अत्याचार नगर्नु Breaking News
  • प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुने समय तोकियो Breaking News
  • रमेश महर्जनको “लिफ: लिफ: तुला:” म्युजिक भिडियो सार्वजनिक Breaking News
  • Profile and Interviews: चिंटू ने दूध नहीं दिया 😡😭💔 ~ mini wood toy-woodworking art skill wood / hand crafts / #shorts profile-and-interviews
  • माक्तुमले भेटे ओलीलाई Breaking News
  • image 1 AMERICA KHABAR November 13, 2024
    हरिबोधनी एकादशी को महिमा – पण्डित रामबाबु लुइँटेल Breaking News
  • सत्तारुढ दलका दुई शीर्ष नेताबीच भेटवार्ता Breaking News
  • नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनायो Breaking News
  • एमालेले बोलायो केन्द्रीय कमिटी बैठक Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme