Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • WhatsApp Image 2025 02 21 at 19.10.00 15db8729 dcfnUs AMERICA KHABAR February 21, 2025
    भुवन के पोखरेलको अभिनयमा मेरै हातको सिन्दुर सार्बजनिक (भिडिओ सहित) Breaking News
  • सरकारमा सहभागी दलको निर्वाचनमा गठबन्धन आवश्यक छः सञ्चारमन्त्री कार्की Breaking News
  • एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै Breaking News
  • Bachnu Nai Chha Yadi Bhane – Prakash Shrestha | Nepali Song Breaking News
  • 275971243 510245657480216 3217626119742635385 n 1 wkFuLL
    सामूहिक विज्ञप्ती निकाल्दै भोजपुरमा एमाले छोडेर माओवादी प्रवेश Breaking News
  • वर्षाकाे वितण्डा : गाईघाट बजारका दर्जनाैं घर र पसल डुबे Breaking News
  • संघीयताको अभ्यास र औचित्यः आवश्यकता कि बाध्यता Breaking News
  • Naroja Maya Hatarma – Sujata Barma | Nepali Song | Lyrical Video Breaking News

कुलपति राईको शब्द सायारेमु लोकार्पण

Posted on April 21, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on कुलपति राईको शब्द सायारेमु लोकार्पण

८ वैशाख, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति, वरिष्ठ कवि तथा गीतकार भूपाल राईको कृत नवीनतम् निबन्धसङ्ग्रह शब्द सायारेम’ प्रज्ञा डबलीमा लोकार्पण भएको छ ।
प्रज्ञा प्रतिष्ठानको प्रज्ञा डबलीमा आयोजित कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुर, प्रसिद्ध लेखक खगेन्द्र सङ्ग्रौला ,समाजशास्त्री डा डम्बर चेम्जोङ, इतिहासविद् भोगिराज चाम्लिङ र साहित्यकार कुमारी लामाले उक्त कृतिको सामूहिक लोकार्पण गर्नुभएको थियोे।ुशब्द सायारेमु उत्पीडन र दमनविरुद्ध रचिएको एक वैचारिक निबन्धसङ्ग्रह हो।
कुलपति भूपाल राईले कार्यक्रमका वक्ता र उपस्थित व्यक्तिलाई विशेष आभार व्यक्त गर्दै ‘शब्द सायारेम’ कवि तथा चित्रकार अर्जुन खालिङको निधनपछि लेखिएका संस्मरणात्मक आलेखहरूको सङ्ग्रह भएको बताउनु भयो । उहाँले सायारेमको अर्थ ढलेको शिर उठाउनी हो ।तैपनि सामाजिक ,सांस्कृतिक र राजनीतिक रूपमा ढलेको स्वत्वलाई उठाउनु अनिवार्य रहेको बताउनु भयो ।

शब्द सायारेमझबाट निबन्धकारको परिचय बनाउनु भएका कुलपति राईलाई विश्लेषक खगेन्द्र सङ्ग्रौलाले ‘तानाशाहलाई प्रश्न गर्ने बहुला’ को संज्ञा दिँदै बागी विचार सिर्जना गरेर भाषिक सांस्कृतिक दमनविरुद्व सभ्यताको खोजी र नयाँ विकासको आधारस्तम्भ खडा गर्न सफल रहेको बताउनुभएको थियोे ।सङ्ग्रौलाले कृतिमा कोलम्बस र पृथ्वीनारायण शाहबारे जे जस्ता प्रश्नहरू गरिएका छन् ।ती सबै निर्भय र साहसिक लेखन भएको बताउनु भयो ।
अध्यक्ष डा गोपाल ठाकुरले ‘तपाईंको पहाड घर कहाँ होरु’ शीर्षकको निबन्धलाई गैरमधेसीबाट मधेसी समुदायमाथि भएको दमनको यथार्थ चित्रण भएको बताउनु भएको थियोे ।उहाँले यस निबन्धलाई दृष्टिविहीनका लागि आँखा दानसँग तुलना गर्दै नेपाली भाषाको महत्त्व र भाषाका कारण नेपालभित्रै अनेपाली हुनुपर्ने अवस्थालाई तोड्नुपर्नेमा जोड दिँदै कृति त्यस भाष्यविरुद्ध रहेको बताउनु भएको थियो ।
समाजशास्त्री डा। डम्बर चेम्जोङले कृतिको साजसज्जा बारे प्रशंसा गर्दै, सामाजिक इतिहास र शब्दको महत्त्वबारे प्रकाश पार्नुभएको थियोे । उहाँले कुलपति राईको लेखनमा पुर्खाहरूको स्मृति ,जीवनको ऐतिहासिकता र वैचारिक पक्षको सबल चित्रण रहेको बताउनु भएको थियोे ।
इतिहासविद् भोगिराज चाम्लिङले ‘पहाड घर कहाँ होरु’ निबन्धमा नेपाली समाजको सिङ्गो चित्रण भएको बताउनु भएको थियोे । उहाँले कुलपति राईको स्वभाव र निबन्धलेखन शैलीलाई किरातीहरूको साकेला नाचसँग तुलना गर्दै उत्कृष्ट कृति भएको बताउनुभएको थियोे ।
साहित्यकार कुमारी लामाले कुलपति राईका कविताले इतिहास खोज्न प्रेरित गरे जस्तै ‘शब्द सायारेम’ विचार र भावनाको जब्बर निबन्धसङ्ग्रह भएको बताउनुभएको थियोे । उहाँले यसमा रैथाने ज्ञान प्रणाली, पर्यावरण र जीवन पद्धतिसँग कृति एकाकार रहेको बताउनु भएको थियोे ।
बुकहिलका सञ्चालक तथा प्रकाशक भूपेन्द्र खड्काले कार्यक्रमको उद्घोषण गर्नुभएको थियो।

 

Breaking News

Post navigation

Previous Post: आज विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै
Next Post: सुनको मूल्य फेरि बढ्यो

Related Posts

  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 197 | 07 Apr, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 197 | 07 Apr, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • Republication of Notice on Invitation of Offers for the Auction of Embassy’s Vehicles Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 431 | 08 Mar, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 431 | 08 Mar, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • maxresdefault 14
    Ati Bho अति भो Ep – 74 November 27, 2021 Breaking News
  • एमालेका नेता योगेश भट्टराईले उठाए गम्भिर प्रश्न Breaking News
  • भारतीय सेनाले पाकिस्तानविरुद्ध गर्‍यो हवाई हमला Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • नेपालमा लगानी भित्र्याउन संविधान प्रदत्त अधिकार कार्यान्वयन अनिवार्यः अध्यक्ष डा बद्री केसी Breaking News
  • The International Caviar Market Is Rife with Fraud english_news
  • आज पनि प्रतिनिधि सभाको बैठक बस्दै Breaking News
  • KhabarBreaking.com: फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै Breaking News
  • #enginegadima #shorts #nepalisong Breaking News
  • maxresdefault 91
    Meri Bassai मेरी बास्सै Ep- 721 Breaking News
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु, राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने Breaking News
  • Samikshya Adhikari’s New Teej Song 2080 “नारीलाई महत्व तीजैको” | Ramji Dailekhi | Bikram | Preakxya Breaking News
  • Crocodile Luggage ZorQdF AMERICA KHABAR February 23, 2025
    यती एअरलाइन्समा उडान भर्दा क्रोकोडाईल लगेज तथा ब्यागप्याक उपहारमा पाईने Breaking News
  • image 23
    ड्राई फ्रुट्सले तौल घटाउन सजिलो बनाउछ, जान्नुहोस् अन्य फाइदाहरु Breaking News
  • Prisma Khatiwada Princy Khatiwada Twiny Girls New Teej Song #ratosari #teejsong #prismaprincy Breaking News
  • तवले विजुवा रोपाइँ लोकधुन Tawale Bijuwaa Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • ‘प्रचण्ड, माधव, झलनाथ कम्युनिष्ट आन्दोलनका गद्दार’ Breaking News
  • Profile and Interviews: LIVE🔴 सुबह शाम 5 मिनट ये सुनें..मन शांत रहेगा../ Meditation Bk Yog / Guided meditation profile-and-interviews
  • पर्सामा एमालेको चुनावी सभालाई ओलीले सम्बोधन गर्ने Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme