🎄 Holiday Season Special
कुमारी, रमिताको पिरती, बिगुल, श्री बुकुरो, शिवांशले कति कमाए ?
काठमाडौं । पछिल्लो शनिबार अर्थात ९ फागुनसम्मको घरेलु बक्सअफिसको विवरण सार्वजनिक भएको छ । जसअनुसार, दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ ले सो अवधिसम्म देशब्यापी ६३ लाख २४ हजार ७१ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिमा यसका १९ हजार ३७९ वटा टिकट बिकेका छन् । सुदिप्ता अधिकारी निर्देशित ‘रमिताको पिरती’ ले २५ लाख ५५ हजार…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.