🎄 Holiday Season Special
कास्की एमाले : पहिले दीपकको टिकट खोसेर कृष्ण आए, अहिले कृष्णको खोसेर रश्मि उदाए
पटक–पटक उम्मेदवार बनिसकेका थापाबाट टिकट रश्मिमा पुग्नुलाई एमालेका कतिपय नेता-कार्यकर्ताले परिवर्तन संकेतका रुपमा हेरेका छन् ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.